• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ४. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

  • ५. आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

  • ६. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ७. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ८. राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

  • ९. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

  • १०. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

गुल्मीमा नेपालकै नमूना पुस्ताकालय भवन बन्दै 


  •   मङ्गलबार, कार्तिक ०५, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा किरण पुस्ताकालयको अत्याधुनिक भबन निर्माण सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको निकै पुरानो पुस्ताकालय किरण पुस्ताकालयको स्वर्ण जयन्तीको अबसरमा सुबिधा सम्पन्न पुस्ताकालय भवन बन्न सुरु भएको हो ।  २०२५ सालमा तम्घास गाउँ विकास समिति (तत्कालीन लक्ष्मीपुर गाउँ पञ्चायत ) वार्ड नम्बर १ हालको रेसुङ्गा नगरपालिका १ मा रहेको किरण पुस्तकालयको स्थापनाको लामो अबधीमा अत्याधुनिक भवन बन्न सुरु भएको छ । सामान्य स्थानीय एक व्यक्तिको घरमा  श्रुती, स्मृति ,पुराण , कर्मकाण्डका केही पुस्तक पाठ्यपुस्तकहरु संकलन गरी पुस्तकालयको शुभारम्भ गरिएको थियो।   स्थानीय स्तरमा आबश्यकता अनुसारका पुस्तकहरु स्वयसेवकहरुले नै किनेर पुस्ताकालय सञ्चालन हुँदै आएको छ । तत्कालिन समयमा तम्घासमा बिद्यालय पनि कम र कहि कतै पुस्ताकालय नभएकाले स्थानीहरु मिलेर स्थापना गरिएको किरण पुस्ताकालयका संस्थापक एवं रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशि पन्थीले बताए । सामान्य रुपमा स्थापना गर्न लागि परेकाहरुले नै स्वयमसेवकको रुपमा समय दिएर पुस्ताकालय सञ्चालन हुँदै आएको छ । निकै पुरा र जीर्ण अबस्थामा सञ्चालन हुँदै आएको पुस्ताकालयलाई  अत्याधुनिक सुविधासम्पन्न कम्प्युटरहरु राखेर ईलाइब्रेरीको व्यवश्था गर्न नयाँ भवन निर्माण कार्य सुरु भएको संस्थापक पन्थीले बताए ।    पुस्ताकालयलाई बिस्तृत रुपमा सञ्चालन गर्ने उदेश्यले अत्याधुनिक उपकरणहरु सहित सञ्चालन गर्ने उदेश्यले भवन माग गरेर बनाउन थालिएको पन्थीको भनाई छ । बिभिन्न चरणमा बिभिन्न ठाउँमा जीर्ण भवन र अबव्यवस्थित रुपमा पुस्ताकालय सञ्चालन हुँदै आएको थियो । भवनलाई जिल्लाको र नेपालकै लागि अत्याधुनिक बनाउने गरि डिजाइन तयार गरिएको छ । नेपाल सरकार पुनरनिर्माण प्राधिकरणको आर्थिक सहयोग रु ३ करोड ४२ लाखको लागतमा ४ तले भवनको सुनिल समिर बाँसुरी जेभीले निर्माणले निर्माणको काम गरिरहेको छ । भवनलाई निर्माण कम्पनीले २१ म्हिनाको अबधीमा सम्पन्न गर्ने सम्झौता गरेको छ । भवन निर्माण कार्य तिब्र गतिमा अगाडी बढिरहको छ ।  जिल्लाको सदरमुकाम तम्घासमा रहेको किरण पुस्तकलय सबै भन्दा पुरानो किरण पुस्ताकलय हो । साहित्यिक क्षेत्र र पुस्ताकलय क्षेत्रमा काम गर्दै आएको पुस्ताकलयले स्थापना कालदेखि हाम्रो पुरुषार्थ नामक साहित्यिक पत्रिकाको प्रकाशन गर्दै आईरहेको छ ।  पुस्ताकालय स्थापना हुँदा तम्घासमा कुनै प्रकारका आधुनिक पाठशालाहरू, पुस्तकालय पनि थिएनन् । गाउँघरका पण्डितहरुका घर आँगन पेटीपाठशालाहरु कर्मकाण्ड, ज्योतिष, व्याकरण र पुराणका केही पुस्तकहरु गाउँघरका पण्डितहरूले संग्रह गर्दथे ।पुस्तकालयका प्रारम्भिक स्वरूप र स्रोत तिनै हुन् । आधुनिक सुविधासम्पन्न ४ तले पक्की भवन निर्माण गर्न श्रम रोजगार मन्त्री गोकर्ण बिस्टले २०७५ कार्तिक १८ गते भवनको सिलान्यास गरेका थिए ।  भवनको निर्माण कार्य पूरा भएपछि पुस्तकालय अझै बढी वेवस्थित रुपमा सन्चालन हुनेछ ।  पुस्तकालयमा ५ दशक अघिदेखि नै मेचीदेखि महाकालीसम्मका विभिन्न पत्र(पत्रिकाहरु पढ्न पाईने व्यवश्था मिलाइएको थियो ।यस पुस्तकालयमा हाल करीब १० हजार पुस्तकहरु, नेपाली भाषा, संस्कृत भाषा, हिन्दी, अंग्रेजी भाषका समाज उपयोगी संग्रह रहेका छन् । शुरू शुरुमा दर्ता भएका पुस्तकहरु धेरै जीर्ण भएका छन् भने कति च्यातिएर कामै नलाग्ने भएका छन् । 

    Advertisement

     

     

     

     

     

     

    मङ्गलबार, कार्तिक ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ४.
      मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    • ५.
      आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख

    • ६.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    भर्खरै

    • १.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • २.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ३.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ४.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • ५.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    • ६.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ७.
      ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    • ८.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...