• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

यी हुन हाजिरी केरेर फिल्डभत्ता झ्वाम पार्ने हाकिम साव


  •   शनिबार, भदौ १४, २०७६ मा प्रकाशित
  • प्युठान । जिल्लाको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर ओलिले आफ्नो पदको दुरुपयोग गर्दै हाजिरी पुस्तिकामा केरमेट गरि भत्ता बुझेका छन । आर्थिक वर्ष २०७५÷०७६ को पुस ४ र ६ गतेको हाजिरी केरमेट गरि कार्यालयबाट उनले सात हजार दुई सय रुपैयाँ भत्ता भुक्तानी लिएका हुन। हाजिरी पुस्तिका या बिलमा केरमेट गर्न नपाईने नीतिगत ब्याबस्था भए पनि ओलिले त्यस्को बेवास्ता गर्दै हाजिरी पुस्तिकामा टिपेक्स प्रयोग गरेको पाईएको हो । यद्धपी अधिकृत ओलिले आफु फिल्डमा गएको तर त्यसै दिन भुलबस हाजिर गर्न पुगेको उनले प्रतिक्रिया दिए।,’ यो त्यति ठूलो कुरा होईन,उनले भने,’ भुलबस हाजिरी केरमेट भएको हो।’ गाउँपालिकाले कार्यालय संचालनका लागि भाडामा लिइएको कोठा अधिकृत ओलिले आफ्नो निवासको रुपमा प्रयोग गर्दै आएका छन । यश अघि जुनियर कर्मचारीलाई निमित्त दिएर सिनिएर कर्मचारीको अपमान गरेको भन्दै उनको कर्मचारी बृत भित्रै आलोचना भएको थियो । यतिमात्र हैन सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै उनले गाउपालिकाका परिचरलाई आफ्नो भान्सेको रुपमा प्रयोग गर्दै आएका छन। सम्बृध्द पालिका बनाउन महत्वपुर्ण भुमिका खेल्नु पर्ने प्रमुख प्रशासकिय अधिकृतले गाउँपालिका अध्यक्षको आडमा स्थानिय तहमा मनपरी गरेको स्थानियको आरोप छ। सार्वजनिक कार्यक्रममै अध्यक्षले ’डायानामिक हाकिम’ भनेर उछालेपछि हाकिमको बिलासी र भड्किलो रवाफले प्रस्वय पाएको स्थानियको आरोप छ । ओलि सरुमारानिमा सरुवा भई आए लगत्तै उनको रबाफ र कार्यशैली प्रती नागरिकले बारम्बार असन्तुष्ट्री ब्याक्त गर्दा समेत जनप्रतिनिधीहरु मुकदर्शक भएर बसेका छन। उनले बैकँसंगै जोडिएको निवासमा पटक पटक कर्मचारी सहित साझको समयमा नाचगान र भोजभतेर गरेपछि प्रशासकिय अधिकृत ओलिको चरित्र उदाङिएको हो ।

    Advertisement

    शनिबार, भदौ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...