• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, चैत २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

लोकप्रिय समाचार

  • १. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • २. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

  • ३. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • ४. यो बुढो रुख त्यो बुढो रुख

  • ५. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ६. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

  • ७. सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

ठगीको आरोप लागेका वाणगंगाका नेकपा अध्यक्ष कारबाहीमा


  •   सोमबार, भदौ ०९, २०७६ मा प्रकाशित
  • बुटवल । ४५ लाख ठगीको आरोप लागेका वाणगंगा नगरपालिकाका अध्यक्ष विश्व कार्की कारबाहीमा परेका छन् ।
    अध्यक्ष कार्कीले जागिर लगाइदिने भन्दै ठगी गरेको उजुरी तथ्यसंगत भेटेपछि कारबाही स्वरूप नेकपा कपिलवस्तुले वाणगंगाको अध्यक्षबाट उनलाइ हटाएको हो ।सरकारी जागिर लगाइदिने भन्दै कार्कीले ४५ लाख ठगी गरेको भन्दै १२ युवाले उजुरी गरेका थिए । शिक्षकका लागि चार लाख ५० हजार, स्वास्थ्य सेवाका लागि ३ लाख र प्रहरीका लागि दुई लाख ६० हजार रुपैयाँका दरले कार्कीले १२ जनाबाट ४५ लाख ३० हजार रुपैयाँ लिएको खुलेको छ ।कार्की कारबाहीमा परेपछि नेकपा कपिलवस्तुले वाणगंगा नगरपालिकाको अध्यक्षको जिम्मेवारी नेकपा कपिलवस्तुका जिल्ला सचिवालय सदस्य समेत रहेका शंकर पाण्डेलाई दिएको छ ।कार्कीले यसअघि पनि विभिन्न अभियोगमा पार्टीबाट कारबाहीमा परेका थिए ।

    Advertisement

    सोमबार, भदौ ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    यो बुढो रुख त्यो बुढो रुख
    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    लोकप्रिय

    • १.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • २.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    • ३.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • ४.
      यो बुढो रुख त्यो बुढो रुख

    • ५.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ६.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    भर्खरै

    • १.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • २.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ३.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    • ४.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    • ५.
      यो बुढो रुख त्यो बुढो रुख

    • ६.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    • ७.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ८.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation