• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

राजमार्गमा छोडिएका छाडा चौपायाले दुर्घटनाको जोखिम


  •   शनिबार, साउन ३२, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाको सुनवल नगरपालिका भित्र पर्ने मुख्य राजर्मागमा लामो समयदेखी छाडा छोडिएका गाईवस्तुले सवारी दुर्घटनाको जोखिम दिनानुदिन बढ्दै गएको छ । राजमार्गको विचमा हुलमा गाईवस्तु बस्छ्न, त्यहीँ गोब्र्याउँछन् जसले सवारी आवागमनलाई प्रभावित पारेकोे छ ।सुनवलनगरपालिका भित्र पर्ने सबैजसोे मुख्य सडकमा छाडा बस्तुभाउले सडकनै अवरुद्ध गर्छन् जसले गर्दा निर्वाद रुपमा यातायात सन्चालनमा बाधा पुग्ने गरेको छ ।गत असार १५ गते प्रतापपुर गाउँपालिका अन्तर्गत पर्ने भित्री सडकमा चौपायालाई जोगाउने क्रममा मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार प्रतापुर बस्ने वर्ष ३५ की लुल्यादेवी यादबको मृत्यु भयो भने चालक उनका श्रीमान सक्त घाइते भए । गत वर्ष यता यस्ता साना ठुला दुर्घटनाका तथ्याङ्कहरु जिल्ला टा«फिक प्रहरी कार्यालयमा दर्जन बढि छन् ।यसैगरि छाडा वस्तुभाउले नगरको सुन्दरता समेत घटाएको छ भने बजार क्षेत्रका वासिन्दाहरुलाई सास्ती दिने गरेका छन् । स्थानिय सरकारले यिनको व्यवस्थापन योजना बनाउन नसकेको स्थानियहरुको गुनासो छ । चुनावताका नगरलाई स्मार्ट सिटी बनाउने सपना बाँडेका जनप्रतिनिधिहरु यस्ता सामान्य व्यवस्थापनका कुराहरुलाई वेवास्ता गर्दा उनिहरुको सपना माथी नै बेलावखतमा प्रश्न उठ्ने गरेको स्थानियहरुको आरोप छ । यसरी छाडा छोडिएका वस्तुभाउले कतिबेला सडक दुर्घटना निम्त्याउने हो भन्ने जोखिम मोल्नुपरेको सवारी चालकहरुको गुनासो छ ।यता नगरपालिकाले भने छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माणका लागि यस आर्थिक वर्षमा दश लाख रुपैँया बजेट छुट्टाएको र गौशाला निर्माणका लागि नगरभित्र उपयुक्त स्थानको खोजि कार्य भैइरहेकोे सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाले वताएका छन् ।खासगरी पशुफर्म सञ्चालकहरुले पशुफर्ममा पालेका गाईहरु दुध दिउन्जेल आफ्नो संरक्षणमा राख्ने अनि दुध दिन छाडेपछी र बुढो भई असक्त भएपछि राजमार्ग क्षेत्र वरपर ल्याएर छाड्ने प्रवृतिले सडकमा चौपायाहरुको सङख्या बढेकोे जिल्ला टा«फिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी निरिक्षक युवराज भण्डारीले वताए ।

    Advertisement

    शनिबार, साउन ३२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation