• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

तम्घासका कार्यालयमा छड्के: कर्मचारी न परिचय पत्र बोक्छन न पोशाक लगाउँछन


  •   मङ्गलबार, साउन २१, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा रहेका सरकारी कार्यालयहरुमा छडके निरिक्षण एवं अनुगमन गरेको छ । मंगलवार तम्घासमा रहेका बिभिन्न २० वटा कार्यालय कार्यालयहरुमा निरिक्षण एवं अनुगमन गरिएको हो ।अनुगनमा प्रशासन कार्यालयका प्रशासकीय अधिकृत द्धय श्री उद्धव पन्थी र लक्ष्मण पाण्डेको नेतृत्वमा २ समूह बनाई गरिएको थियो । जिल्लामा सुशासन सेवाप्रवाह भरपर्दो बनाउने उद्देश्यानुसार नियमित कार्यालय निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।राष्ट्रसेवक कर्मचारीहरुलाई अनुशासित र मर्यादित बनाउन प्रमुख कार्यालयहरुमा अनुगमन र निरिक्षण सुरु गरिएको पौडेलले बताए । कार्यालय अनुगमन निरीक्षणबाट २० वटा कार्यालयमा २ सय ६७ जनशक्तिको दरबन्दी भएकोमा १ सय ६८ मात्र कार्यरत रहेको पाइयो प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।अनुगमनमा ३९ जना कर्मचारीहरु काजरबिदामा रहेको, अनुगमनको समयमा कार्यालयमा २८ जना कर्मचारी अनुपस्थित रहेको पाइयो जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । ८८ जना कर्मचारीहरु तोकिएको पोशाकमा रहेको र ११ जना कर्मचारीले ड्रेसकोडको पालना नगरेको देखियो अधिकृत पाण्डेयले बताए ।अनुगमन गरिएका अधिकांश कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचय पत्र नलगाएको देखियो थियो । अनुगमनको क्रममा भेटिएका कमी कम्जोरी पुनः अर्को पटक पनि कमी कम्जोरी दोहोरीए कानुन अनुसार कारवाही समेत गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । जिल्ला सदरमुकाम तम्घासमा रहेका अधिकांश कार्यालयका कर्मचारीहरु तोकिएको पोसाक नलगाउने गरेको जन गुनासो बढेको पनि थियो । कार्यालय समयमा कर्मचारीहरु पोसक र परिचय पत्र समेत नलगाउँदा सेवाग्रहीलाई सेवाप्रवाहमा सास्ती हुने गरेको जन गुनासो पनि आउने गरेको थियो ।सोहि अनुसार प्रशासनले पहिलो चरणमा एकै दिन तम्घासमा रहेका कार्यालयहरुमा अनुगमन एवं निरिक्षण गरेको हो । अनुगमन टोलीले पुर्वाधार विकास कार्यालय गुल्मी, राष्ट्रिय पुर्ननिर्माण जिल्ला कार्यान्वयन इकाई, जिल्ला हुलाक, घरेलु तथा साना उद्योग विकास समिति, शिक्षा विकास तथा समन्वय इकाई, जनस्रोत तथा सिचाई विकास डिविजन कार्यालयको अनुगमन गरिएको प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । त्यस्तै मदन भण्डारी राजमार्ग, स्वास्थ्य कार्यालय, नेपाल बिद्युत प्राधिकरण, मालपोत कार्यालय, कृषि ज्ञान केन्द्र, खानेपानी तथा सरसफाई डिबिजन कार्यालय, नापी कार्यालय, भेटेनरी अस्पताल पशु सेवा बिज्ञ केन्द्रको सम्पर्क कार्यालय, डिविजन वन कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र, कफि, मकै र सुन्तला जोन कार्यालय र गुल्मी अस्पतालको अनुगमन गरिएको पन्थीले बताए ।

    Advertisement

    मङ्गलबार, साउन २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation