• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ४. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ५. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ६. रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

  • ७. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ८. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ९. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • १०. रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

गुल्मीमा शिबिरबाट झण्डै ११ सयले सेवा लिए


  •   आइतबार, साउन १९, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा शिबिरबाट व्यवसायीको कर संकलन गरिएको छ । आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाले जिल्लाको सदरमुकाम तम्घासमा शिबिर सञ्चालन गरेर कर संकलन गरिएको हो ।
    जिल्ला सदरमुकाम तम्घासमा २ दिनसम्म सञ्चालन भएको शिबिरमा बिभिन्न व्यवसायीहरुले आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाको सेवा प्रदान गर्न शिबिर राखिएको कार्यालय प्रमुख एवं कर अधिकृत सागर पोखरेलले बताउनु भयो । कार्यालको सेवा पहँुच भन्दा टाढा रहेका करदाताहरुलाई सेवा प्रवाहमा सहजता ल्याउनको निम्ति शिबिर आयोजना गरिएको कार्यालय प्रमुख पोखरेलको भनाई छ ।शिबिरमा कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन जस्ता कामहरु गरिएको कर अधिकृत पोखरेलले बताउनु भयो ।करदाताहरुले बिभिन्न व्यवसायहरु कसरी सञ्चालन गनर्,े कर कहिले तिर्ने जस्ता बिषयहरुमा करदाता शिक्षा पनि प्रदान गरिएको पोखरेलले बताउनु भयो ।यहाँका व्यवसायीहरुलाई कर तिर्न निकै समस्या रहेकाले शिबिरबाटै भएपनि कर तिर्नुपर्ने बाध्यतालाई अत्य गर्न शिबिर राखिदिन कार्यालयलाई आग्रह गरिएको गुल्मी चेम्बर अफ कमर्शका महासचिव कृष्ण भण्डारीले बताउनु भयो । सबैपक्षका समन्वयमा शिबिर पनि सम्पन्न भएको भण्डारीले बताउनु भयो । व्यवसायीको हितको निम्ति आगामी दिनमा पनि यस्तै शिबिरहरु सञ्चालन गर्न खोजी रहेको भण्डारीले बताउनु भयो । करदाता सेवा कार्यालय पाल्पाले गुल्मी र पाल्पा हेर्ने गरि कार्यालय स्थापना भएको छ । तर यहाँका व्यवसायीहरु बिभिन्न व्यवसायको कर तिर्न पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ । घरदैलो मै सेवा पाउदा यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।k k k k व k k k र्षातको समयमा कर बुझाउनको निम्ति बाहिर जानु पर्ने र यहिँ कर बुभाउन पाउँदा समयको पनि बचत भएकाले खुसी व्यक्त गरेका हुन् । तम्घासमा चलेको शिबिरमा कर बुझाउन आएकी मालिका गाउँपालिका वडा नम्बर ५ छापहिले निवासी गोमा गिरीले करदाता शिक्षा नहुँदा धेरै साना व्यवसायीहरु मर्कामा परेको बताउनु भयो । तम्घासमै सेवा पाउदा सुबिधा भएपनि कहिले कर तिर्ने, कुनकुन व्यवसाय गर्दा कर तिर्नु पर्छ भन्ने जस्ता बिषयमा अन्योल रहेको गिरीले बताउनु भयो । व्यवसायीहरुले शिबिर भन्दा पनि यहाँ कर संकलन गर्ने कार्यालय नै स्थापना भएसाना व्यवसायीहरु कर संकलन गर्ने तथा कर तिर्ने जस्ता बिषयमा जानकारी राख्न पाउने उहाँको भनाई छ । उहाँ जस्तै धेरै गाउँबाट आएका साना व्यासायीहरु करले कर बारे धेरै कुरा जानकारी नभएको बताउनु भयो । कर भ्याक बारे जानकारी नहुँदा साना व्यवसाय गर्नेहरु ठूलो रकम तिर्नुपर्ने बाध्यता पनि रहेको व्यवसायीहरुको तर्क रहेको छ ।
    शिबिरमा १ हजार बढिले सेवा लिए, १० लाख वढि बचत
    तम्घासका व्यवसायीहरुले पाल्पा बुटवमा पुगेर कर तिर्न जाँदा प्रति व्यक्ति १ हजार भन्दा वढि रकम खर्चिनु पर्ने बाध्यता थियो । शिबिर बाहेक सदरमुकाम तम्घासमै कर बुझाउदा पनि अतिरिक्त शुल्क लाग्ने गर्दथ्यो । तर तम्घासमा राखिएको शिबिरमा व्यवसायीहरुले कार्यालयमा बुझाउनु पर्ने रकम बाहेक अन्य रक मभने तिर्नु पर्ने थिएन् । यसरी तम्घासमै शिबिर सञ्चालन गरेर राजस्व संकलन गर्दा यहाँका व्यवसायीहरुको ठूलो आर्थिक रकम पनि बचत भएको छ । शिबिरमा १ हजार ३७ जना व्यवसायीहरुले कर तथा राजजस्व तिरेका थिए । व्यावसायीबाट २० लाख राजजस्व संकलन भएको कर अधिकृत सागर पोखरेलले बताउनु भयो ।यसरी व्यवसायीको पाल्पा सम्म पुग्ने मात्रै सामान्य प्रति व्यक्ति १ हजार रकम मात्रै खर्च हिसाव गर्दा पनि १० लाख वढि बचत भएको तम्घासका व्यवसायी बिरेन्द्र भुसालले बताउनु भयो । न्युनतम रकम राखेर हिसाव गर्दा पनि व्यवसायीहरुको ठूलो रकम बचत भएको भुसालले बताउनु भयो ।शिबिर बाहेक तम्घासमै, पाल्पा बुटवमा गएर कर बुझाउदा प्रति व्यक्ति हजार भन्दा वढि आउदा जाँदा खचिर्नु पर्ने बाध्यता रहेको छ । उहाँले २ दिनको शिबिरमा सबै व्यवसायी समेटिन नसकेको भए आगामी भदौमा पनि शिबिर राखिने बताउनु भयो । समय र रकम बचत हुँदा यहाँका व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् । आर्थिक रकम र समयको बचत हुँदा यहाँका व्यवसायीहरुले यस्ता शिबिर आमागी दिनहरुमा पनि राख्नु पर्नेमा जोड दिएका छन् ।

    Advertisement

    आइतबार, साउन १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ४.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा

    • ५.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ६.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन

    भर्खरै

    • १.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ३.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ५.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ७.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ८.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...