• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

एसपीको नजर परेपछी यसरी चम्कियो शिवालय मन्दिर…


  •   शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको एक मन्दिरको प्रहरी अधिकृतले महत्वलाई बाहिर ल्याउने काम गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ३ को भाडागाँउ शिवालय मन्दिरको महत्वलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बाहिर ल्याउने काम गरेका हुन् ।सदरमुकाम नजिकै रहेपनि मन्दिरको अबस्था बारे कमैलाई जानकारी थियो । तर प्रहरी अधिकृत बस्नेतले मन्दिरको महत्वलाई बाहिर ल्याउन सामुहिक पूजाँ र मर्मतमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । बिहानको समयमा मर्निङ वाक जानेक्रममा मन्दिरको अबस्था जिर्ण देखेपछि मर्मत र त्यसको खास महत्वलाई जनमानसमा ल्याउन सामुहिक पूजाँको आयोजना गरेका हुन् । उनले मन्दिरको अबस्था स्थायिनसँग बुझेपछि त्यस मन्दिरको मर्मत र पूजाँ आयोजना गरेको प्रहरी उपरिक्षक बस्नेतले बताए । मन्दिर व्यवस्थापन समितिको आग्रह अनुरुप मन्दिरको मर्मत र पूजाँ आयोजना गरिएको बस्नेतले भनाई छ । साउन महिनाको सोमबार पारेर सामुहिक पूजाँको आयोजना गरेर यसको खास महत्वलाई अगाडी ल्याउने काम गरेको प्रहरी उपरिक्षक बस्नेतको बताए । पूजाँ आयोजना कार्यक्रममा स्थानियले सामुहिक पूजामा सरिक भएका थिए । सदरमुकाम तम्घासबाट नजिकै रहेको रेसुङ्गा क्षेत्रको काखमा रहेको शविालय मन्दिरको धेरै महत्व र महिमा रहेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष शेरजंग बस्नेतले बताए । मन्दिरलाई स्थानिय केहि व्यक्तिहरुले अक्षयकोष स्थापना गरेरै दैनिक पूजाँ आयोजना गर्दै आएको अध्यक्ष बस्नेतले बताए । मन्दिरमा बिभिन्न स्थानबाट सन्तान नभएकाहरु सन्तानको माग गर्दै पूजाँ गर्न आउने गरेको उनको भनाई छ । सिमित श्रोत साधनबाट मन्दिर सञ्चालन गर्दै आएको र यसलाई सरकारी तबरबाट सहयोग अपेक्षा गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष बस्नेतले बताए । प्रयाप्त श्रोत साधनको अभावमा यसको महत्वको बाहिर ल्याउन नसकिएको उनको भनाई छ । मन्दिरमा स्वच्छ हृदयले मागेका मनोकांक्षहरु पुरा हुने जन बिश्वास पनि रहि आएकाले बिभिन्न ठाउँबाट मन्दिरमा पूजाँ गर्न आउने गरेको अध्यक्ष बस्नेतको भनाई छ । सामुहिक पूजाँ आयोजना कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको टोली पूगेका थिए ।पूजाँ आयोजना पछि मन्दिर व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सुरक्षा कर्मीले पनि समाजसँग नजिक छौं भन्ने सन्देश यसले दिएको बताए । उनले सबै नेपालीहरु, बसाई, कार्य जिम्मेवारीले टाढा भएपनि भावानात्वमा एकता रहेकाले बताए । मन्दिरले राखेको कार्यक्रममा मन्दिरको महत्वलाई बाहिर ल्याउन सामुहिक पूजाँ आयोजना गरेको धन्यवाद दिएका थिए। मन्दिर व्यवस्थापन समिति अध्यक्ष बस्नेतले मन्दिरको बारे जानकारी गराउदै धार्मिक पुन्य लाभ लिन अबलोकन र दर्शन गर्न आग्रह गरे ।

    Advertisement

    शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...