• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

गुल्मीका जनप्रतिनिधीको गुनासो ःबास्ताविक भुकम्प पिडितलाई दुख दिइयो


  •   आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । भुकम्प पिडितहरुको अन्तिम किस्ता रोकिएको प्रति गुल्मीका जनप्रतिनिधीले गुनासो गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा आर्थिक वर्ष २०७५÷०७६ सालको प्रगति समिक्षा कार्यक्रममा सहभागि जनप्रतिनिधीहरुले भुकम्प पिडितहरुले निर्माण गरेका घरहरु अन्तिम किस्ता पाउने क्रममा प्राबिधिक समस्या भन्दै राकिएकाले पाएको २ वटा किस्ता फिर्ता गर्ने की के गर्ने भन्ने बारे अन्योल बनाएको गुनासो गरेका थिए ।सत्यवती गाउपालिका प्रमुख पारिश्वर ढकाल, चन्द्रकोट गाउँपालिका उपप्रमुख राधिका अर्याल, रुरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरि,रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले प्राधिकरणको स्पष्ट मापदण्ड नभएकाले थुप्रैले दुख पाएको गुनासो गरे । पहिलो र दोस्रो किस्ता दिएर अन्तिम किस्तामा प्राधिकरणले भुकम्प पीडितलाइ दुख दिन नहुनेमा जोड दिएका थिए ।प्राधिकरणको जिल्ला कार्यान्वयन इकाईले स्थानीय तहमा सूचनाको समन्वय गर्नुपर्ने बताए । प्राधिकरणको नीतिमै समस्या भएकाले ठाउँ अनुसार प्राबिधिकहरुले बोल्दा र काम गर्दा नागरिकले सास्ती पाएको बताएका थिए ।जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वधार तम्घास गुल्मीले जिल्ला समन्वय प्रमुख लक्षमन पराजुली, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्लाका सरोकारवाला बिच समिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कार्यालयले सम्पादन गरेका सबै गतिविधिको समिक्षा गरिएको थियो । जिल्ला कार्यान्वयन इकाईका प्रमुख इन्जिनियर पारस पन्थीले जिल्लामा कार्यालयले गर्ने निजि आवास पुनर्निर्माण, भुकम्पबाट क्षति भएका बिधालयको पुनर्निर्माण, स्थानीय पुर्वाधार निर्माण, छुट तथा पुन जाँच सर्वेक्षण, जोखिम वस्ती स्थान्तरन तथा पुनर्निर्माण कार्यक्रम र गुम्बा पुनर्निर्माण कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।गुल्मीमा ४ हजार १ सय ४४ जना पुनर्निर्माण लाभग्राही रहेका छन । त्यसमा ३९ सय ६४ जनाले प्रथम, २५ सय २४ जनाले दोर्सो र १५ सय २३ जनाले तेस्रो किस्ता लिएको पन्थीले बताए ।७७ जनाले एकमुष्ट अनुदान लिएका छन् । १ सय ९५ जना प्रवलीकरणका लाभग्राही मध्ये २६ जनाले पहिलो किस्ता लगेको पन्थीले बताए । अहिले गुल्मीबाट गत असार १५ सम्म २६ सय ५० जनाको गुनासो सम्बोधन गर्दै घरको छुट तथा पुन जाँच सर्वेक्षण गरिएको कार्यालयले जनाएको छ ।जिल्ला कार्यान्वयन इकाई मार्फत जोखिमयुक्त वस्ति स्थान्तरन तथा पुनर्निर्माण अन्तरगत मदाने र धुर्कोट गाउपालिकाका ५० जनाको घर स्थान्तरन गरिदैछ । जसका लागि जग्गा खरिद गरिएको कार्यालय प्रमुख इन्जिनियर पारस पन्थीले बताए ।गुम्बा पुनर्निर्माण कार्यक्रममा रेसुङ्गा नगरपालिका ६ को बिश्व शान्ति गुम्बाको लागि बजेट आएपनी प्रक्रिया नपुगेकाले फ्रीज भएको पन्थीले बताए । स्थानीय पुर्वाधार पुनर्निर्माण अन्तरगत पुर्तिघाट(फोक्सिङ सडक निर्माण भैरहेको कार्यालयले जनाएको छ । झन्डै साढे १२ करोडको लागतमा १२ .३५ किलोमीटर सडकको ग्राभेलसम्मको काम भैरहेको प्रमुख पन्थीले बताए । त्यस्तै प्राधिकरणले जिल्ला आ.ब ०७५र०७६ मा ४३ वटा बिधालय र ३४ वटा शौचालयको पुनर्निर्माणको काम भैइरहेको छ ।

    Advertisement

    आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...