• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

दाङ्का मुक्त कमैयाहरु सरकारी सेवाबाट बञ्चित


  •   शुक्रबार, साउन ०३, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । मुक्तकमैयाँ समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीले दाङका सबै मुक्त कमैया मध्य अाधा भन्दा बढि मुक्त कमैयाहरू सरकारी सेवा सुबिधाबाट बञ्चित हुनुपरेकोमा गुनासो गरेका छन । नेपाल सरकारको लगतमा परेका दाङका १ हजार ४ सय २६ मुक्त कमैयाँलाई बर्गिकरण गरेर सरकारले सेवा सुविधा उपलव्ध गराउँदै आएपनि आधा भन्दा बढी मुक्तकमैयाँको लगत लिन छुटेका कारण सरकारी सेवा सुविधाबाट बन्चित हुनु परेको अध्यक्ष चौधरीले जानकारी दिएका हुन् । बिहिबार दाङको लमहीमा अायोजित मुक्ति दिवशको अबशरमा बोल्दै समाजका जिल्ला अध्यक्ष चौधरीले सरकारले छुट मुक्त कमैयाको लगत संकलन गरेर परिचय पत्र वितरण गरेमा केही हद सम्म समस्या समाधान हुने बताए । “सरकारले मुक्त कमैयाको लगत लिएर परिचय पत्र वितरण गर्नुपर्ने जरुरी छ, मुक्त कमैयालाई थप बढुवा बनाउने काम भएको छ चौधरीले भने-जग्गा दियो, पुर्जा पनि दियो तर, पुर्जा कतै धितो राख्न नमिल्ने हुँदा यो फुकुवा हुनुपर्छ ।”
    लमहीमा मुक्ती दिवस ।
    कमैयाँको मुक्तीको २० बर्ष पुगेको अबसरमा देशभरका मुक्त कमैयाँले मुक्ती दिवश मनाएका छन् । मुक्त कमैयाँ समाजको आयोजनामा दाङमा पनि विभिन्न कार्यक्रम गरि मुक्ती दिवश मनाइएको हो। मुक्तकमैयाँको पुनस्र्थापना,कमैयाँ महिलाहरुलाई पचिचयपत्र,सामाजिक सुरक्षा, जमिनमाथिको अधिकारको माग गर्दै मुक्ती दिवश मनाएका हुन । मुक्त कमैयाले धितो राख्न नपाउँदा आर्थिक उपार्जनको काम रोकिएको भन्दै मुक्त कमैयाँहरुले सरकारले यस समस्यालाई गम्भिर रुपमा लिनुपर्ने कमैयाँ महिला जागरण समाज दाङकी अध्यक्ष कमलापती चौधरीले बताईन । मुक्त कमैयाँले जमिन्दारको दासता बाट मुक्त भएपनि आफुहरुको पुर्नस्थापना नहुँदा झनै समस्यामा परेको बताउँछन ।

    Advertisement

    पुरा अधिकार पाएनौ
    लमही नगरपालिका वडा नम्बर ३ को टिकलीगढमा बस्दै आएकि ७५ बर्षिय बालकिसन चौधरीले पहिले र अहिलेको तुलनामा धेरै मुक्तीको अनुभव भएपनि पुर्ण अधिकार नपाएको बताए । म बस्दै आएको जमिन संस्थाको हो । तर संस्थाको नाममा हुनुभन्दा पहिलेबाटै जोतभोग गर्दै आएँ अहिले सम्म मेरो आफ्नो नाममा जमिन छैन,उनले भने । सोही ठाउँका देबिप्रसाद चौधरीले पहिले जमिन्दारको हेपाइ र अहिले सार्वजनिक जग्गामा बस्दा उठिबास हुने डरले रातभर निद्रा नलाग्ने बताए । छुट मुक्त कमैयाँको लगत संकलन नहुँदा घरन घाटका भएका छौ, मुक्त भयौ, अधिकार प्राप्त नगर्दाको मुक्ती, मुक्ती जस्तो लाग्दो रहिनछ,चौधरीले गुनासो गरे ।
    सरकारले कमैयाँ मुक्ती गरेको खुसियाली मनाइरहँदा मुक्तकमैयाँहरुले सामान्य जिवन बिताउन नपाउँदा समस्या भएको गुणासो गर्न थालेका छन् । लगतमा परेका सरहको सेवासुविधा नपाएकाहरुले लगत संकलनको माग गर्दछन, भने लगत संकलनमा परेकाहरुले पुर्नस्पना सहित आधारभुत सेवा सुविधा उपलव्ध गराउन सरकारसंग माग गरेका छन् । यस्तै दाङ मुक्त कमैयाँ मात्र नभएर सुकुम्बासी, भुमिहिन, अव्यवस्थित बसोबास टडकारो समस्याको रुपमा रहेको छ । दाङमा व्यवस्थित बसोबास आयोगमा ५५ हजार आठ सयको निवदेन परेका कारण यो भन्दा बढी संख्यामा रहेको अनुमान रहेको जिल्ला भुमिअधिकार मंचका रेमन्त चौधरीले जानकारी दिए । नेपाल सरकारले २०५७ साल साउन २ गते कमैयाँ मुक्तीको घोषण गरेको हो ।कार्यक्रममा सँघिय साँसद मेटमणी चौधरीले मुक्त कमैयाको हक अधिकारका निम्ति सरकार समक्ष प्रस्ताब लैजाने बताए । अन्य सर्बसाधारण जस्तै मुक्त कमैयाले पनि हकअधिकार पाउनु पर्ने बताउँदै साँसद चौधरीले मुक्त कमैयाको पक्षमा निश्पक्ष वकालत गरिने अाश्वासन दिए । सो अबसरमा सँघिय समानुपातिक साँसद गँगा थारू, प्रदेश शभा सदश्य ईन्द्रजित थारू, प्रदेशकै शभा सदश्य रेवतिरमण शर्मा, लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी लगायतका बक्ताले बोलेका थिए ।

    शुक्रबार, साउन ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...