• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ४. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ५. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ६. रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

  • ७. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ८. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ९. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • १०. रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

१४ बर्षीया बालिका बिहे नगरी आमा बनेपछी …


  •   बिहिबार, साउन ०२, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ रोईनिया निवासी अनु चौधरी (नाम परिवर्तन) भर्खर १४ बर्ष पुगिन् । ६ बर्षको उमेरदेखी उनि अर्धचेत अबस्थामा छिन । बोलीमा अलि स्पष्टता छैन उनको, खासै सोच्न पनि सक्दिन्न उनि । अाफ्नो बच्चालाई कसरी स्याहार गर्ने चेतना पनि छैन । किनकि उनी अाफै एक बालिका हुन् । उनै किशोरी बिबाह नै नगरी अामा बनेकि छन् । उनिमाथि अपाँगताको फाईदा लिँदै जवरजस्ति करणि भएको हुन सक्ने स्थानियले अनुमान गरे । उनले स्थानिय एक स्वास्थ्य चौकिमा मङ्गलबार छोरीको जन्म दिएकि हुन् । शिशुको बुवा को हुन? उनको कुनै अत्तो पत्तो छैन । उनको परिवारले कतै खोजबिन पनि गरेको छैन । न्यायका लागि कहाँ गुहार्ने कहाँ जाने कुनै जानकारी नभएको अनुका बुवा सुर्य बहादुर चौधरीले बताए ।सधै अभाबको जिन्दगि गुजारिरह्यो त्यो परिवारले । परिवारमा २ छोरा र २ छोरी छिन् । अनु घरकि जेठि छोरी हुन् । सिठाको बार, माटोको भित्ता र खरले छाएको सानो छुपडी छ । न भरपर्दो आम्दानीको श्रोत, न कमाउने मान्छे । बाल बच्चा सबै साना छन् । बडो दयनिय अबस्था छ चौधरीको अार्थिक स्थिति । साँझ बिहानको छाक टार्नकै निम्ति सधै अरुको घरमा मजदुरी गर्ने सुर्य बहादुरले अाफ्नै परिवारमा यस्तो बज्रपात पर्ला भनेर सोचेको पनि थिएनन् । उनलाई अचेल छोरी अनु र नातिनिको भबिष्य सम्झेर चिन्ताले पिरोल्न थालेको छ । अाफु बाजे बनेकोमा एकातिर खुसि भएपनि अर्कोतिर बाट दुखित छ चौधरी परिवार । बुवा बिनाको नातिनि र समाजबाट हुने तिरस्कारले सुर्य बहादुरलाई बेला बेलामा झस्काई रहन्छ । शँकाको दृष्टिले नातिनिको बुवा यहि हो भनेर भन्नसक्ने अबस्था रहेपनि न्यायका लागि अाफ्नो पक्षमा बोलिदिने कोही नभएको सुर्य बहादुरले गुनासो गरे । बच्चाको बुवाको नाम छोरिलाई सोध्दापनि बताउन नसकेको चौधरीले भने । “छोरि अाफै डराएर पनि भन्न सक्दिनन्, कति फकाएर सोधियो सुर्य बहादुरले भने-छोरी र नातिनिको भबिष्य बर्बाद हुने भयो ।”बिकट बस्ति सँगै शिक्षाको कमिले यस्तो समस्या अाईपरेको स्थानियले गुणासो गरेका छन् ।बिहे नगरी आमा बनेकी अनुले छोरिको बुवा यही हो भनेर चिनाउन सके अाबश्यक छलफलबाट उनी दुबै जनाको बिबाह दान गरिदिने राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेबि यादबले बताईन । “अनुलाई मैलेपनि धेरै पल्ट सोधे, कसो गर्दापनि उनले भनिनन् उपाध्यक्ष यादबले भनिन्-उनले नाम मात्र बताईदिए न्याय दिलाउने प्रतिबद्दता गर्छु ।” त्यहीपनि जनप्रतिनिधिको हैसियतले एक नारीको न्यायका लागि गाउँपालिकाको कार्यपालिका बैठकमा प्रस्ताब लैजाने उपाध्यक्ष यादबले जानकारी दिईन ।उता प्रहरी चौकि जँग्रहवाका हवल्दार गणेश श्रेष्ठले निबेदन न अाए सम्म कुनै अनुसन्धान गर्न नमिल्ने बताए । “हाम्रो पनि प्राबधान हुन्छ, निवेदन बिना कुनै अनुसन्धान अगाडि बढाउन सकिँदैन श्रेष्ठले भने-निबेदन हाम्रो लागि सबुत हो ।” उनले चौकिमा रिपोर्ट पर्ने बित्तिकै अनुसन्धान लाई तिब्रता दिने जानकारी दिए ।

    Advertisement

    बिहिबार, साउन ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ४.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा

    • ५.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ६.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन

    भर्खरै

    • १.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ३.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ५.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ७.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ८.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation