• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ४. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ५. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ६. रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

  • ७. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ८. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ९. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • १०. रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

प्युठान नगरपालिकामा जनप्रतिनिधी र प्रशासकिय प्रमुख बिच खटपट, कामकाज प्रभावीत


  •   आइतबार, असार २९, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । प्युठान नगरपालिका नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रसासकिय अधिकृत बिच भएको खटपटले प्रमुख प्रसासकिय अधिकृत कार्यालयमा हाजीर नहुंदा नगरको कामकारवाही प्रभाबित भई सेवाग्राही मर्कामा परेका छन ।असारमसान्तमा बिभिन्न योजना सम्पन्न भएपछी भुक्तानिमा ढिलो भएको भन्दै गुनासो आएपछि जनतालाई सहजरुले सेवा प्रदान गर्न बारम्बार आग्रह गर्दै आएको तर सोही अनुरुप काम अगाडि नबढेकोले सुझाब दिएको मेयर अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।
    नगरपालिका स्रोतका अनुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे र नगर प्रमुख अर्जुनकुमार कक्षपति बिच आयोजना भुक्तानीको विषयमा ठाकठुक हुँदा बिहीबार ४ बजे नै प्रमुख कार्यालय छोडेर हिंडेका हुन् ।
    आषाढ मसान्तको अन्तिममा प्रमुख प्रसासकिय अधिकृत विहिवार देखि कार्यालयमा नहुँदा सेवाप्रवाह प्रभावित भएको छ भने गैरे नगर कार्यपालिकाको संम्पर्कमा समेत नआएको लक्ष्मीप्रकाश राजभण्डारीको भनाई छ।
    उनका अनुसार निमित्त कार्यालय प्रमुख केशब राज गौतमले सम्पुर्ण आर्थिक कार्यसन्चालन गर्ने गरि सामान्य प्रसासन मन्त्रालयको निर्णय भएकाले भोलि देखि नै निरन्तर रुपमा काम अगाडी बढ्ने भएकाले निरास नुहुन समेत जनतालाई आग्रह गर्नुभयो ।जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कासिराम गैरे र कार्यालयमा उपस्थित नभए पछि बिभिन्न योजनाको फरफारकको लागि आउने उपभोक्ता समितिका पदाधिकारी नगरमा आउदै खाली हात फर्कदै गर्ने गरेका छन ।नगरपालिकामा स्थायी २१ जना र अस्थायी तथा करार २४ गरेर ४५ जनाको कर्मचारी भएपनि कार्यालयका केही कर्मचारी बाहेक अन्य कर्मचारी कार्यालयमा हाजिर भएको देखिदैन ।नगरमा धाउन थालेको आज एक हप्ता दिन भई सक्यो प्रमुख प्रसाशकिय अधिकृत र लेखापाल हुनुहुन्न भनाई मात्र सुनिछ ४ लाख ६३ हजार एक सय पाँच बाराबरको काम पनि सम्पन्न भैसक्दा पनि तपाइँको आयोजना नै स्वीकृत छैन भनि फर्काएपछी मेयर ज्यु सङ्ग छलफल गर्दा कार्यक्रम स्वीकृत भएको पाइएपछी फकिल अगाडि बढाइए पनि अझै रकम निकासा नभएको झुलेनी माहुरी पालन फर्म प्युठान नगरपालिका ६ माझकोटका अध्यक्ष बिष्णु के सि ले बताउनुभयो । सिँहदरवारको अधिकार गाउँ गाउँमा आयो भन्थे तर नगरको कार्यशैली र कर्मचारीको चालामाला हेर्दा के सिहदरवारको अधिकार आउथ्यो केवल सिहँ मात्र आएको भान हुन थालेको छ उनले थपे ।प्युठान जिल्लाका ९ स्थानीय तहहरु मध्ये सबै भन्दा बढी कर्मचारी र सुबिधा सम्पन्न नगरपालिकाको रुपमा रहेको प्युठान नगरपालिकामा समेत नियमित कर्मचारीको ब्यवस्थापन र जनप्रतिनिधि कार्यालयमा नहुदा आफुहरुले स्थानीय सरकारको अनुभुति पाउन नसकेको समेत सर्बसाधारणले गुनासो पोख्न थालेका छन ।
    अधिकाँश सर्बसाधारणले कार्यालयमा कर्मचारी नियमित बस्ने नगरेको , प्रशासकीय अधिकृत पटक पटक फेरिने गरेको, वार्ड कार्यालयमा सचिव नभएको, भएकोमा पनि नबस्ने गरेको जनप्रतिनिधिहरुले आबश्यकता बिकास प्राथमिकता भन्दा राजनीतिक बिचार र आस्थाको भरमा आफन्त नातागोताहरुलाई केन्द्रमा राखेर वजेट तथा योजना बाँडफाँड गर्ने गरेको गुनासो राखेका छन् ।

    Advertisement

    आइतबार, असार २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ४.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा

    • ५.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ६.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन

    भर्खरै

    • १.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ३.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ५.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ७.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ८.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...