• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

अतिक्रमित बन, सिमसार बन्दै


  •   शनिबार, असार २८, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा। बनलाई अतिक्रमण गरेर घर बनाउने,खेती गर्ने जस्ता कामहरु भइरहेका हुन्छन । पछिल्लो समयमा बन अतिक्रमण गर्ने गिरोह नै रहेको छ । बनलाई अतिक्रमण गर्ने र केहि सस्तो मुल्यमा विक्री गरेको पाईन्छ । कपिलवस्तुको डिभिजन बन कार्यालय गौतमवुद्धले अतिक्रमित बनलाई पुनः बनमा परिणत गर्न विभिन्न प्रयास गरिरहेको छ ।जिल्लाको दक्षिणि क्षेत्रमा रहेको गौतमवुद्ध साझेदारी बन समितिले अतिक्रमण गरेको बनलाई सिमसार क्षेत्र बनाउने भएको छ । विजयनगर गाउँपालिका ६ उज्जवलपुरमा रहेको उक्त अतिक्रमित क्षेत्रमा पोखरी निमार्ण गरी आम नागरिकलाई सिचाईको ब्यावस्था सगै सिमसार क्षेत्र बनाउन काम सुरु गरिएको बन व्यावस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले वताए ।उज्जवलपुरमा करिव ५ विघा जग्गा वर्षै देखी स्थानियहरु अतिक्रमण गरेका थिए । सामान्य खेती भइरहेको उक्त जग्गालाई अतिक्रमण गरेका नागरिहरुलाई छलफल गराई उनिहरु विच समिति गठन गरिएको अध्यक्ष यादवले वताए । “यस क्षेत्रका नागरिकहरुले खुसीका साथ कागज गरी बन क्षेत्रमा पोखरी निमार्ण गरिने भएको छ ,काम सुरु भइसकेको छ ”–अध्यक्ष यादवले भने ।
    उक्त सिमसार क्षेत्रमा वोटिङको ब्यावस्था गरिने भएको छ । पोखरीमा जम्मा भएको पानीले करिव १ हजार विघा खेतीयोग्य जग्गालाई सिचाई गर्न सकिने जनाइएको छ । यस क्षेत्रलाई ब्यवास्थापन गर्न करिव १२ लाख लागत लाग्ने अनुमान गरिएको छ जसमा डिभिजन बन मार्फत ५ लाख वजेट छ भने साझेदारीले करिव ७ लाख वजेट लगाउने तयारी गरेको छ ।नागरिकले अतिक्रमण गरेको जग्गालाई आयमुलक बनाई जनतालाई सहज वातावरण मिलाउने तयारी भएको डिभिजन बन कार्यालय गौतमुद्धका प्रमुख दुर्गा वहादुर कार्कीले वताए । पोखरी वाट आएको आम्दानी नागरिककै काममा लगाउने छौ कार्कीले भने । विजयनगरका अन्य क्षेत्रमा पनि बन अतिक्रमण धेरै रहेकोले त्यसलाई बनमा परिणत गर्नु आवश्यक रहेको उनले वताए । विजयनगरको नेवलीगंजमा २६.०३ हेक्टर,गुगौलीमा ३ हेक्टर,उज्वलपुरमा ६० हेक्टर,जैवावैराठमा ६८.५३ हेक्टर,मदनगरमा २६ हेक्टर,त्रिपालनगरमा ८४ हेक्टर,विरनगरमा २६ हेक्टर बन अतिक्रमणमा परेको डिभिजन बन कार्यालय गौतवुद्धले जनाएको छ ।
    सिमसार क्षेत्र निमार्णको लागी पोखरीको काम सकिएको साहायक बन अधिकृत लालवावु झाले वताए । “अव विरुवाहरु लगाउने काम वाकि छ छिटै यो काम पनि सम्पन्न हुनेछ” झाले भने । पोखरीमा जम्मा भएको पनि सिचाईको लागी प्रयोग गरीने उनले वताए । उक्त काम सकिएपछि समितिलाई हस्तानतरण गर्ने तयारी रहेको छ । बनले संचालन गुर्नभन्दा समितिले संचालन गर्दा राम्रो हुने भएकोले समितिलाई जिम्मम दिइने उनले जनाए ।गौतववुद्ध साझेदारी बनले १ लाख ३० हजार विरुवा उत्पादन गरेको छ । उक्त विरुवमा सो क्षेत्रमा रहेका सामुदायिक बन निजि बन तथा अन्य क्षेत्रमा वृक्षारोपण गरीने जनाएको छ । आज मात्र ३० हजार विरुवा सामुदायिक बनलाई वृक्षारोपणका लागी दिएका छौ अध्यक्ष यादले भने । बन जोगाउन समिति मात्र नभइ आम नागरिकहरु पनि सचेत भएर लाग्नुपर्ने उनले वताएका छन ।

    Advertisement

    शनिबार, असार २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation