• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

देविपुर वासीको माग: खोई लालपुर्जा ?


  •   बुधबार, असार २५, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिका ८ देविपु्रवासीहरुले लालपुर्जाको माग गरेका छन । द्धन्द्धपिडित वाट घरवार विहिन भएको उक्त गाउँका करिव १ सय २० परिवारहरु पिडित बनेका थिए । २०६४ सालको कपिलवस्तु द्धन्द्धवाट पिडित बनेको उक्त गाउँका वासिन्दाले सरकारले क्षतिपुर्ती नदिएको भन्दै दुख व्यक्त गरेका छन । २०५९ सालमा वस्ती विस्तार भएको सोही गाउँमा २०६४ को कपिलवस्तु घटनामा सो गाउँ उजाड भयो । त्यहि गाउँमा ६ जनाको हत्या भयो भने सयौ घाईते भए,गाउँ पुरै खरानीमा परिणत भयो । कतिपय त्यो ठाउँ नै छाडेर अन्य ठाउमा गए भने कतिपयलाई त्यहि स्थापित गर्नको लागी प्रयास गरियो ।
    आँखा अगाडी हत्या गरेको त्यो दृष्य अहिले झलझली आउछ स्थानिय खेतुलाल रानाले भने – कति दिन खुल्ला आकास मुनी वितायौ,परिवारलाई कसरी सुरक्षीत राख्ने भन्ने परिलो । २०६० सालमै प्रतिकार समुहले घर जलाए, त्यसपछी २०६४ साल सम्म निरन्तर घटना घटिरहे रानाले थपे । कतिपयमा छोराहरुको हत्या भयो कतिपयको लुटपाट घटना सारै हिंसात्मक रहेको उनले वताए ।घटनामा परि देविपुर वस्ने शोभाराम सुनार,विर वहादुर सुनार,झविन्द्र खनाल, हरि वस्नेत र रमुवादह र हल्लानगरका एक एक जनालाई हत्या गरिएको थियो । त्रासित रहेको उक्त गाउँमा कोहि पनि वस्न नमान्ने गरेको सुनीता पासीले वताइन । धेरै सर्घष गरेका छौ, तर पनि अझै आफ्नो जग्गा छैन त्यसैले सरकारले हामीजस्ता पिडितलाई न्याय दिलाई लालपुर्जा वाढोस पासीले भनिन् ।
    वस्ती बस्दा ७ सय ५० जनसंख्या रहेको भए पनि अहिले सोही बस्तीको जनसंख्या करिब १३ सयको हाराहारीमा रहेको छ । घटना पश्चात चन्द्रौटामा रहेको सहज नेपालले करिब ५५ लाखको लागतमा १ सय २३ घर निर्माण गरेको थियो । घर पाएपछी स्थानिहरुमा कहि राहतको महशुस भएपनि जिविको पार्जनमा समेत निकै समस्या रहेको थियो । शिवराज नगरपालिकाले पनि उक्त गाउँको वासिन्दाको न्यायको लागी कुनै काम नगरेको भन्दै स्थानियहरुले पहल गर्न आग्रह गरे । वडा अध्यक्षलाई पटक पटक भन्यो हाम्रो माग कस्ले सुन्छ ? राम वहादुर विकले वताए । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी यस क्षेत्रकै पिडितहरुको वस्ती देविपुर हरेकोले विकासको लागी नगरले प्रयास गरिरहेको वताए । पहिल त्यहा पुग्न वाटो थिएन अव सडक कालोपत्र बन्दै छ ,खानेपानिको लागी काम भइरहेको छ उनले भने । लालपुर्जाको लागी आफ्नो क्षेत्रअधिकार भित्र नरहेको जानकारी दिदै प्रदेश र केन्द्रमा पटक पटक आग्रह गरिरहेको वताए । जिल्लाकै केतिपय ठाउमा लालपुर्जा वितरणको काम भइरहेको छ यहा पनि पक्का हुने छ, अधिकारीले वताए । त्यतिबेला पिडितहरु बनाइएको सर्घष समितिका अध्यक्ष महादेव पोख्रेलले राज्यले आफुहरुलाई न्याय दिन नसकेको वताए । छानविन समितिको प्रतिवेदन नै सार्वजनिक नगर्नु सरकारको कमजोरी रहेकोले न्यायको लागी लागी परेको वताए ।

    Advertisement

    घरहरु जिर्ण बन्दै
    २०६५ मा पुर्न निर्माण भएको देविपुर वस्तीका घरहरु जिर्ण बन्दै गएका छन । बस्ती छाडेर अन्तै बसाइ सरेका घरहरु जिर्ण बनेका छन । सहज नेपालको सहयोगमा १ सय २३ घरहरु निमार्ण भएपनि अहिले अधिंकाश घरहरु खाली रहेका छन भने घरको दिवाल तथा ढोकाहरु यत्रतत्र फालीएको छ । स्थानियहरु अहिले यो गाउँमा वस्न छोडेका छन घरहरु मर्मत नहुदा यस्तो भएको वडा अध्यक्ष संकर अहिले वताए ।
    गाउँमा अहिले कतिपयले आफै घर बनाएका छन भने करिव ५० घरहरु भने खालि रहेका छन । ति घरमा जिर्ण बनेका हुन ।५५ लाखको लागतमा उतिबेला विस्थापितहरुलाई उद्धार गर्नको लागी घरहरु बनाएका थियौ अहिले घरमा जिर्ण बनेका छन तत्कालिन सहज नेपालका अध्यक्ष शरद अधिकारीले वताए । घर निमार्ण भएको एक दशक पुग्दा उक्त घरहरु जिर्ण बनेका हुन ।

    बुधबार, असार २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...