• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ३. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ४. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ९. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • १०. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

राजपुरमा ३ दिनदेखी बिद्युत अबरुद्ध, सेवाग्राही मर्कामा


  •   बुधबार, असार २५, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी । दाङ्गको राजपुर गाँउपालिकामा ३ दिनदेखी बिद्युत अबरूद्द हुँदा सेवा ग्राही मर्कामा परेका छन् । बिद्युत नहुँदा गाउँपालिका अन्तर्गतका प्राय बस्ति हरू अन्धकारमय भएका छन् । राजपुरका दुलैया, जँग्रहवा, नौसहरा, गँगदी, सालभौँरी, करँगाखोला, मुङ्ग्रेठा खोला, चङ्ग्वा, बनकट्टि, लैबरुवा लगायत गाउँका स्थानिय हरूले सास्ति खेप्नुपरेको छ । गत अाईतबार हावाहुरी सँगै परेको पानिका कारण राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित दुलैयामा २ वटा बिद्युत पोल ढल्दा लाईन अबरुद्द भएको हो ।बिद्युत नहुँदा राजपुरका विभिन्न सरकारी काम काज ठप्प भएका छन् । राजपुरका वडा कार्यालय हरू, बैँक, बित्तिय सँस्था लगायत सबैका काम काज रोकिदा सेवाग्राहीले सास्ति खेप्नुपरेको छ । असार मसान्तको बजेट फर्च्यौटको चटारो परेको बेला बिद्युत नहुदा समस्या झेल्नुपरेको राजपुर वडा ६ का वडाध्यक्ष श्याम रोकाले बताए । ‘बजेट फर्चौटको समय छ, सबै कागजपत्र गाउँपालिका पेश गर्नुपर्ने तर, लाईन नहुँदा सबै काम रोकिएको छ वडाध्यक्ष रोकाले भने ।’ नेपाल बिद्युत प्राधिकरण उपबितरण केन्द्र लमहीले बिद्युत सुचारुको लागि मर्मत कार्यलाई तिब्रता दिएपनि ३ दिन सम्म बिद्युत सुचारु हुन नसकेको दुलैया निवासी शालिकराम यादबले जनाए । ‘पहिले टुकि बालिन्थ्यो, अहिले लाईनको बानि पय्रो यदबले भने एकदिन लाईन नहुँदा त पुरै अन्धकार नै लाग्दो रहेछ ।’ उनले ३ दिन सम्मपनि अबरुद्द बिद्युत नबन्दा सरकारको सिस्टम प्रति गुणासो पोखे ।यता नेपाल बिद्युत उपबितरण केन्द्र लमहीका प्रमुख नन्दलाल शर्माले फेरबदल सामाग्रि लान नसकिएकाले बिद्युत सुचारुमा ढिलाई भएको प्रतिक्रिया दिएका छन् । ‘लगातार बर्षातका कारण सामान लग्न सकिएको छैन, खोलामा पानिको बहाब बढेको छ प्रमुख शर्माले भने- यसले गर्दापनि समस्या भएको हो ।’ कर्मचारीलाई तत्काल मर्मत गरेर बिद्युत सुचारु गर्न निर्देशन दिईसकेको प्रमुख शर्माले जानकारी दिए ।

    Advertisement

    बुधबार, असार २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ४.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • २.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ३.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ७.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ८.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...