• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

सामुदायिक बिद्यालयका विद्यार्थी पनि अब स्कुल बसमा


  •   आइतबार, असार २२, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । साना बालबालिका, टाढाको बिद्यालय, पैदल हिडेर जानै सकस ।झण्डै ४ किलोमिटर हिँड्नुपर्छ, बच्चा त के ठुलाका लागी पनि पैदल यात्रा चानचुने कुरा होईन । तैमाथी हाईबे रोड नजिकै बिद्यालय अबस्थित छन् । अभिभावकहरुलाई चिन्ता हुन्थ्यो अाफ्ना बाल बच्चालाई पैदल पठाउँदा कतै बाटोमा केही पो हुने हो कि? यातायातको सुबिधा भएका बजारका बिद्यालयमा पढाउँ भने चर्को शुल्क, पढाउने सबैको हैसियत हुँदैन ।” यस्तै कहर थियो लमही नगरपालिका ३ मजगाउँ र फल्कापुरका अभिभाबक हरुलाई ।आफ्ना छोराछोरीलाई स्कुल बस भएको बिद्यालयमा पढाउने रहर त थियो, तर बजारका बिद्यालयमा चर्को शुल्क हुने भएकाले अधिकाँस अभिभाबकहरु के गर्ने के नगर्ने दोधारमा थिए । तर, वडा कार्यालयले गाउँघरकै दुईअोटा स्कुलमा स्कुल बस हस्तान्त्रण गरेपछि बिद्यार्थीको दुख र अभिभावकको चिन्ता हटेको छ । यहि समस्यालाई ध्यानमा राख्दै लमही नगरपालिका ३ नम्बर वडा कार्यालयले वडा अन्तर्गतका दुईअोटा सामुदायिक बिद्यालयमा स्कुल बस हस्तान्त्रण गरेको हो ।३ नम्बर वडा कार्यालयको आर्थिक वर्ष २०७५/०७६ को विनियोजित समनिकरण बजेटबाट वडा अन्तर्गतका माबि फल्कापुर र बालतारा आधारभुत विद्यालय मजगाउँमा ४३ लाख ४० हजार मुल्य बराबरको दुईअोटा बस बितरण गरिएको हो ।अन्य बिद्यालयका विद्यार्थी जस्तै यस बिद्यालयका विद्यार्थी पनि स्कुल बसमा अावातजावत गर्ने भएपछि हर्षित भएका छन् ।’हाईबे रोडमा गाडी चाप बढि हुने भएकाले साईकलमा जानपनि डर लाग्थ्यो माबि फल्कापुरका बिद्यार्थी नवराज खनालले भने अबभने बसमा अावत जावत गर्न पाईने भईयो एकदम खुसि लागेको छ ।’ विद्यालयमा बस अाएपछि विद्यार्थी जस्तै अभिभाबक पनि खुसि छन् । अभिभाबकको डर चिन्ता सबै हटेको छ । ‘रोडबाटै जानुपर्थ्यो, कतै नानि बाबुलाई गाडिले ठक्कर दिन्छ कि भन्ने पिरलो भईरहन्थ्यो अभिभाबक सरश्वति पोख्रेलले भनिन् अब भने ढुक्क भईयो ।’साना विद्यार्थीलाई आवत जावतको लागी र विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले स्कुलबस हस्तान्त्रण गरिएको लमही नपा ३ का वडाध्यक्ष बाबुराम चोधरीले बताए । जिल्लाका १० स्थानिय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि सामुदायिक बिद्यालय लाई बस हस्तान्त्रण गरेको यो पहिलो हो । जिल्लाका अन्य स्थानिय सरकारले गर्न नसकेको काम पहिलो चोटि अाफुले गर्न पाएकोमा वडाध्यक्ष चौधरीले खुसि ब्यक्त गरे ।बिद्यालयमा स्कुल बस अाएदेखी विद्यार्थी भर्नादर बृद्दि हुनेमा अाफु ढुक्क रहेको मा.वि फल्कापुरकि प्रधानाध्यापक सम्झना शर्माले बताईन । ‘अन्य बिद्यालय सँग प्रतिष्प्रधा गर्नपनि सुबिधा अाबश्यक छ, शर्माले भनिन् सुबिधाले बिद्यार्थीको लगनशिलतामा पनि परिबर्तन ल्याउँछ ।’ स्थानिय सरकार, प्रदेश सरकारले सधैभरी यस बिद्यालयको मर्म बुझिदिए देउखुरीकै उत्कृष्ट बिद्यालयको रूपमा स्थापित गराउने प्रधानाध्यापक शर्माको भनाई छ । शुक्रवार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, उप–प्रमुख देबका बेल्वासे, वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरी, वडासदस्य कृष्ण घिमिरे लगायतको संयुक्त उपस्थितिमा विद्यालयलाई स्कुलबस हस्तान्त्रण गरिएको हो ।।

    Advertisement

    आइतबार, असार २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...