• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

भारतीय राजदुुत पुुरी किन आए कपिलवस्तुु ?


  •   शुक्रबार, असार २०, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। भारतीय राजदुुत मन्जिभ सिंह पुुरी एक दिनको लागि आज आफनो परिवार सहित एक्कासी कपिलवस्तुु पुगेका छन् । राजदुत पुरीकी श्रीमती सहितको टोली आज बिहान कपिलवस्तु पुगेका हुन् । आफनी श्रीमती सहित कपिलवस्तु पुगेका राजदुत पुरीले कपिलवस्तुको विभिन्न ठाउमा अवलोकन तथा भेटघाट गर्नु भएको छ । राजदुत पुरी आज विहान करिब ११ बजे जवाभारी स्थित प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाको घरमा आधा घण्टा भेटवार्ता गर्नु भयो । कनोडियोको भेटलाई छोट्याउदै राजदुत पुरीको टोली कपिलवस्तुका नेता तथा पुर्व भौतीक निर्माण राज्य मन्त्री इश्वर दयाल मिश्राको घर कर्मामा पुग्यो । विहानै देखी कर्मामा राजदुत पुरीलाई भेटन भनी कपिलवस्तुका नेता व्यापारी, पत्रकार पुगेका थिए । नेकपाका नेता इश्वर दयाल मिश्राको श्रीमती शकुन्ताला मिश्राको जेठ २७ गते आसमायिक निधन भएपछी श्राद्धान्जाली दिन राजदुतको परिवार कर्मा पुगेको थियो ।
    कर्मामा राजदुत पुगेपछी प्रदेश नं ५ का समाजिक विकास समितिका सभापती दुगनारायण पाण्डे, प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, पुर्व कृषी मन्त्री अकवाल अहमद शाह, कृष्णनगरका समाजसेवी जावेद आलम खा, चन्द्रौटाका समाजसेवी टोपलाल पोखरेल, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, कृष्णनगर उद्योग वाण्ज्यि सघंका निर्वातमान अध्यक्ष बन्टी सिंह, स्थानिय भद्रभलदमी, पत्रकार बुद्धीजिवीको समेत सहभागीता रहेको थियो ।
    श्राद्धन्जाली अर्पण पछी समय निकाल्दै राजदुत पुरीले स्थानियसँग भलाकुसारी गरेका थिए । राज्य मन्त्री इश्वर दयाल मिश्राले कपिलवस्तुको समग्र विकासका लागि विभिन्न योजना सञ्चालनका लागि राजदुत समक्ष माग राख्नु भएको थियो ।
    त्यस्तै स्थानियले कपिलवस्तुको छोटी भन्सार नाका सञ्चालन नहुदा आवत जावतमा कठिनाई हुदै आएकोले नाका सञ्चालनका लागि माग राखेका थिए । जवाफमा राजदुत पुरीले नेपाल भारतको सम्बन्ध सादियौ देखी प्रगढ रहेकोले सिमामा हुने समस्या तत्काल समाधान गर्न पहल गर्ने बताउनु भयो ।
    कर्मामा करिब १ घण्टा समय विताएका राजदुत पुरीको टोली कृष्णनगर स्थित गुरुद्धारामा गई पुजापाठ गर्नु भएको थियो । पुरीको टोलीले करिब आधा घण्टा समय गुरुद्धारामा विताउनु भएको थियो । त्यसपछी टोली मडवारी मन्दिर पुगी त्यहा भेटघाट तथा पुजा गरेको बन्टी सिंह शरदारले जानकारी दिनु भयो । त्यस्तै नेपालको बारेमा विभिन्न जिज्ञास तथा जानकारी लिदै राजदुतको टोली भारतको बढनीमा रहेको भारत कस्टम गई विभिन्न जानकारी समेत लिएको थियो । नेपाल भारतको सिमामा हुने विभिन्न गतीविधीका बारेमा करिब ४५ मिनेट समय उहाले कस्टममा विताउनु भयो । कस्टमको भेटपछी टोली पुनं नेपाल प्रवेश गर्यो । विभिन्न तामझामका साथ सजाइएको कृष्णनगर उद्योग वाण्ज्यि संघको कार्यालयमा पुरीको पुग्यो । नव निर्वाचित कृष्णनगर उद्योग वाण्ज्यि संघको पदाधिकारीले पुरीको भव्य स्वागत गरेका थिए । साझ पर्दै गएको थियो राजदुत पुरीको टोली वाकी समयलाई सदुपयोग गर्दै अन्तीममा कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाह निवास बहादुरगंजमा पुग्यो । बहादुरगंजमा करिब एकघण्टाको समयमा कृष्णनगर नगरपालिको विकासको बारेमा छलफल भएको नगर प्रमुख शाहले बताउनु भयो ।
    नगर प्रमुख शाहले कृष्णनगरको विकासका लागि यस क्षेत्रमा बहुमुखी क्यम्पस स्थापन, सडक निर्माण, व्यपार प्रर्वधनका योजना सञ्चालन गर्न लागि माग राख्नु भएको शाहले बताउनु भयो । राजदुत पुरीले कृष्णनगर नगरपालिकाको विकासका लागि आगमी दिनमा आफुले सक्दो पहल गर्ने बताउनु भयो ।
    राजदुत पुरीले भने कुनै यो राजनितीक भेटघाट नभएको र नितान्त आफनो व्यक्तिगत रुपमा कपिलवस्तु आएको संचारकर्मि लाई बताए । राजदुत पुरी भैरहवा स्थित गौतम बुद्ध विमन स्थाल पुगी काठमाण्डौ फर्कि सक्नु भएको छ ।

    Advertisement

    शुक्रबार, असार २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation