• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

तामझामका साथ शिवराज नगरपालिका पूर्ण साक्षर घोषणा


  •   शुक्रबार, असार २०, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा। विहानै ७ वजे विभिन्न विद्यालयका विद्यार्थीहरु सहित मन्त्री संसाद लगाएतको टोलीले चन्द्रौटा वजारमा र्याली गर्यो । मुख्य त विद्यार्थीहरुको सहभागीता रहेको उक्त र्याली शिवराज नगरपालिका ५ चन्द्रौटा दुर्गा मन्दिरको प्राङगणमा गएर एक भव्य कार्यक्रममा सहभागी भयो ।निकै आर्कषक सहित सजिएको उक्त कार्यक्रममा विद्यार्थीहरुको नृत्यले झनै मनोरन्जन प्राप्त भएको थियो । शिवराज नगरपालिका भित्रका १५ देखि ६० बर्ष उमेर समूहका ६ हजार ६ सय २७ जनालाई साक्षर बनाई शुक्रबार बृहत कार्यक्रमका विच नगरलाई पूर्ण साक्षर नगर घोषणा गरिएको छ । बैशाखबाट नगरलाई साक्षर घोषणा गर्नका लागी विद्यार्थी परिचालन गरी निरक्षर संख्या पत्ता लगाईएको थियो । नगरका विभिन्न ठाउँमा गरी ३ सय १ स्थानमा साक्षर कक्षा संचालन भएको हो ।
    नगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने एइइको परिक्षा दिएर बसेका विद्यार्थीले साक्षर कक्षा संचालन गरेकोले साक्षरता अभियान प्रभावकारी भएको नगरप्रमुख नेत्रराज अधिकारीले वताए । घोषणा कार्यक्रममा कपिलवस्तु र बाके अझै पनि पूर्ण साक्षर घोषणा गर्न बाकी रहेको जनाउदै जिल्लाको शिवराज नगरपालिकाले फेरी एउटा सुचक पुरा गरी जिल्लाको तेस्रो पूर्ण साक्षर नगर बन्न सफल भएको प्रदेश नं. ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । कार्यक्रममा नगरपालिकाले पूर्ण साक्षर नगर घोषणा गर्न सफल भएकोमा प्रदेश नं. ५ सामाजिक विकास समिति सभापति दिर्घनारायण पाण्डे , नेपाली काग्रेस संसदीय दलका उप नेता विरेन्द्र कुमार कानोडिया, प्रदेश सदस्य अर्जुन कुमार के.सी. प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति संयोजक नारायण खनाल, शिक्षा विकास निर्देशनालयका मनोज कुमार गैरे लगायतले बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।
    पूर्ण साक्षर नगर घोषणा कार्यक्रममा नगरका सामुदायिक विद्यालय तर्फ आधारभूत तहमा उत्कृष्ट अंक ल्याउने नेपाल आर्दश मा.वि.का किरण चौधरी, योगेश चौधरी, संस्थागततर्फ शिवगढी इंलिस स्कुलका विद्यार्थी शुसिला अधिकारी, ४ जिपिए ल्याउने राजु अधिकारी , शिवम अधिकारी र फफुरी इलिस बोडिगं स्कूलका अनिल गैरेलाई नगद सहित सम्मान गरिएको छ । यस्तै कार्यक्रममा उत्कृष्ट करदाता रहमतुल्ला मुसलमान बालाजी सिमेन्ट प्रा.लि., उत्कृष्ट निर्माण उपभोत्ता समितिमा उमरी गाउँ देखि उमरी गुफा सम्म सडक कालोपत्रे उपभोक्ता समिति, उत्कृष्ट कर्मचारी सुग्रीव रैदास, साहित्य,कला र संस्कृति तर्फ सुमन पौडेल जेष्ठ नागरीक वडा नं. ८ का रामप्यारे नाउँ, वडा नं. २ का कमला बुढा र शिवराज नगरपालिकाको विकास पत्रकारीता पुरस्कार पत्रकार महासंघका कोषाध्यक्ष दिपक खड्कालाई प्रदान गरिएको छ ।

    Advertisement

    शुक्रबार, असार २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation