• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

दलालले ठगे, माटोले साथ दियो

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लोकप्रिय समाचार

  • १. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • २. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

  • ३. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • ४. गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

  • ५. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

  • ६. ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

  • ७. लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

  • ८. प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

  • ९. लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

  • १०. तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

लोक तथा दोहोरी गायक बिमलराज क्षेत्रीको ‘शुक्रवार साँझ’ भिडियोमा हेर्नुहोस्


  •   शुक्रबार, असार २०, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । लोक तथा दोहोरी गायक बिमराज क्षेत्री आफ्नी प्रेमीकालाई शनिवार भेट्नी भएका छन् । हप्तामा ६ दिन व्यस्त हुँदा १ दिन आफ्नी मायाुलाई समय दिने गरि ‘शुक्रवार साँझ’ साथिभाइलाई र शनिवार प्रेमीकालाई भेट्नी बोलको गीत सार्बजनिक गरेका छन् ।गायक क्षेत्रीको हालै शुक्रवार साँझ सार्बजनिक गरेका छन् । गीतमा शुक्रवार साँझ साथिभाइलाई र शनिवार प्रेमीकालाई भेट्नी कथा बस्तुमा गीत सार्बजनिक गरेका हुन् ।हप्तामा धेरै समय अरु काममा व्यस्त बनेको कथा बस्तुमा शुक्रवार साथीभाई र शनिवार आफ्नै मायालुलाई समय दिने कथा बस्तुमा तयार गरिएको गीत सार्बजनिक गरिएको गायक क्षेत्रीले बताए ।

    Advertisement

    माया प्रेमको कथा बस्तुमा तयार गरिएको गीतमा हप्तामा शनिवार पनि २ वटा भए हुन्थ्यो शनिवार भन्ने कथा बस्तु गीतमा समाबेश गरिएको छ ।लोक गीतमा फरक खालको संगीतमा तयार गरिएको गीतमा प्रेमी प्रमीका बिचको कथा बस्तु गीतमा पाउन सकिने गायक क्षेत्रीको भनाई छ । भेट्न शनिवार छुट्टाइएको र शनिवार पनिहप्तामा २ वटा भए धेरै पटक भेट्न पाइन्थ्यो भन्ने जस्ता भावहरु गीतहरुका रहेका छन् ।गायक क्षेत्रीको हालै सार्बजनिक गीत फरक खालको संगीतमा सार्बजनिक गीत हो ।

    पछिल्लो समय यता युवा पिडीहरुलाई केन्द्रीत गरेर उनले गीत सार्बजनिक गरेको बताए ।गीतकार प्रल्हाद सुवेदीको लय शब्द रहेको गीतमा गायक बिमलराज क्षेत्री र गायिका रितु थापाको स्वर रहेको छ । गीतको भिडियोमा रन्जीत क्षेत्रीको निर्देशन, आरुसी मगर र सन्दीप थापाको अभिनय रहेको छ ।
    गीतलाई गायक बिमलराज क्षेत्रको आफ्नै युट्युव च्यानलबाट सार्बजनिक गरेका छन् ।
    गीतको पुरा भिडियो हेर्नुहोस्

    https://www.youtube.com/watch?v=AQl-4armK_E

    शुक्रबार, असार २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक
    परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा
    क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण
    शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक
    गाउँको स्वर, मञ्चको चमक : रामप्रसाद गुरुङ
    रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

    लोकप्रिय

    • १.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • २.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ३.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन

    • ४.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति

    • ६.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ :

    भर्खरै

    • १.
      लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

    • २.
      दलालले ठगे, माटोले साथ दियो

    • ३.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • ४.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ६.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ७.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ८.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...