• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

जंगलमा क्यामेरा जोडेर वन्यजन्तुको अनुसन्धान


  •   मङ्गलबार, असार १७, २०७६ मा प्रकाशित
  • शिवु खनाल,दाङ। प्युठानमा लोपोन्मुख बन्यजन्तुहरुको संरक्षणका लागी अनुसन्धान थालिएको छ । जिल्लाको सबैभन्दा अग्लो चुली कोठिभीर आसपासका बन क्षेत्रमा गत जेठ २१ देखि १४ वटा ट्राप क्यामेरा जडान गरी बन्यजन्तुको अनुसन्धान सुरु गरिएको हो। ४ अनुसन्धानकर्ता सहित ७ जनाको टोली बन्यजन्तुको अनुसन्धानका लागि खटिएको छ ।
    जिल्ला वन कार्यलाय प्यूठानले लोपोन्मुख वन्यजन्तु संरक्षण गर्न नौ बहिनी १ स्याउलिवाङ स्थित कोठी लेक क्षेत्रमा बन्यजन्तु संरक्षणकर्मीहरुको टोलीले अनुसन्धान गरिरहेको बताएको छ । स्थानियका अनुसार कस्तुरी, हाब्रे, थार लगायतका वन्यजन्तुहरु वनमा पाइने भनिएपनि, वन्यजन्तुहरुको अनुसन्धान हुन नसक्दा उक्त क्षेत्रमा के कस्ता वन्यजन्तु छन्, एकिन हुन नसकेको वन्यजन्तु अनुसन्धानकर्ता चिरन्जिबी खनालले बताउनुभयो । ’जंगलमै क्यामेरा जडान गरि बन्यजन्तुको अनुसन्धान गरिरहेका छौँ’ उहाले भन्नुभयो’ ’अनुसन्धान प्रक्रीया अन्तिम चरणमा पुगेको छ।’ प्रस्ताबित गौमुखी संरक्षित वनक्षेत्र अन्तर्गत पर्ने यो भेगमा अहिले सम्म घोरल, डाँफे,राते,गिद्ध,कस्तुरी लगायतका बन्यजन्तुहरु भेटिएको खनालले जानकारी दिनुभयो। आधुनिक प्रविधि क्यामरा ट्रापिङको प्रयोग गरी अनुसन्धान गर्न लागेको अनुसन्धान टोलीको नेतृत्व गर्नु भएको वन्यजन्तु अनुसन्धानकर्ता चिरन्जिबी खनालले बताउनुभयो । जैविक विविधतायुक्त यो क्षेत्र संरक्षित र लोपोन्मुख वन्यजन्तु र जडीबुटी रहेको स्थान समेत हो । बाग्लुङको ढोरपाटन शिकार आरक्ष संग जोडिएको यो बनक्षेत्रमा कस्तुरी, मृग, चरीवाघ, चितुवा, रेड्पाण्डा, घोरल, गिद्ध, कालिज जस्ता दुर्लभ एवं लोपोन्मुख जिवजन्तु तथा चराचुरुङ्लिे वासस्थानको रुपमा प्रयोग गरेको स्थानियको दावी छ । रोल्पा बाग्लुङसँग सिमाना जोडीएको यो क्षेत्रले वन्यजन्तुको थुप्रै सम्भावना बोकेको ठाउँ हो, घोरल, डांफे प्राय यहाँको वन क्षेत्रमा देखिन्छ, स्थानियहरुले गोठ सार्ने चलन रहेको यस क्षेत्रमा भेडा, बाख्रा, गाई, भैंसी वन क्षेत्रमै बसोबास गरेर पाल्ने रहेको हुँदा वनमा मानिविय चाप धेरै रहेको र वनमा चाप बढ्न पनि थालेको अनुसन्धानकर्ता खनालले बताउनुभयो ।जिल्लाको सबै भन्दा उचाइमा रहेको कोठी लेक ३ हजार ६ सय मिटर भन्दा उचाइमा अवस्थित छ ।जिल्ला वन कार्यलयले पहिलो पटक बन्यजन्तुको अनुसन्धानका लागी क्यामरा प्रविधिको प्रयोग गरेको हो। वन्यजन्तुहरु संख्याको नतिजा आउन केही समय लाग्ने अनुसन्धानकर्ता खनालले जानकारी दिनुभयो ।।

    Advertisement

    मङ्गलबार, असार १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...