• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ४. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

  • ९. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • १०. सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

नेपालको पहिलो कस्टमेटिक साइन्स पढ्ने बिध्यार्थी- मोडल परिशी काररंजित (फोटो फिचर)


  •   सोमबार, असार १६, २०७६ मा प्रकाशित
  • काठमाडौँ : बरिष्ट सौन्दर्यबिद आमा सोनी काररंजितको प्रेरणा बाट ईण्डियामा बसेर कस्टमेटिक साइन्स अध्यन गर्दै गरेकी सम्भबत नेपालको नै पहिलो कस्टमेटिक साइन्स पढ्ने बिध्यार्थी हुन् परिशी काररंजित । आफ्नो उमेर २ बर्ष हुँदा देखिनै बरिष्ट सौन्दर्यबिद आमा सोनी काररंजितले ब्युटी पार्लर सम्बन्धि काम गर्दै आएको र आफुलाई पनि सानै देखि सौन्दर्यबिद बन्ने चाहना भएको हुँदा अहिले मेहनतका साथ् परिवार बाट टाढा भएर बिदेशी भूमिमा बसेर कस्टमेटिक साइन्स पड्दै गरेको उनि बताउछिन ।

    Advertisement

    रोज सिप बिकाश तालिम केन्द्रको म्यानेजिङ डाइरेक्टर समेत रहेकी परिशी काररंजित एक कुशल मोडल समेत हुन् । उनले विभिन्न म्युजिक भिडियोमा अभिनय गर्नुको साथै फेसन सो हरुमा समेत आफ्नो कला प्रदर्शन गरिसकेकी छिन ।

    नेपालमा सौन्दर्य क्षेत्रमा राम्रो भबिष्य भएको हुँदा संगैका साथीहरु अस्ट्रेलिया अमेरिकाहरुमा अन्य विभिन्न बिषय अध्यन गर्न जादा आफु भने कस्टमेटिक साइन्स पढेर भोलिको दिनमा आफ्नै देशमा आएर केहि गर्न तथा सौन्दर्य क्षेत्रमा नयाँ आयाम थपेर नेपालको विश्व बिद्यालयमा समेत पाठ्यक्रम राखी नेपाली महिला तथा पुरुषहरुलाई आत्मनिर्भर बनाउन कस्टमेटिक साइन्स पढेको उनि बताउछिन । मास्टर डिग्री गर्न अझ २ बर्ष लाग्ने र त्यस पछि नेपालमा नै आएर सौन्दर्य क्षेत्रमा लाग्ने सोच भएकी परिशी फुर्सदमा मोडलिङ गर्ने समेत लक्ष्य रहेको जानकारी गराउछिन । घर परिवार तथा बिशेष गरि आमा बरिष्ट सौन्दर्यविद सोनी काररंजितको इच्छा चाहना समेतले कस्टमेटिक साइन्स पढ्दै गरेकी परिशी नेपालमा नयाँ नयाँ कस्ट्मेटिक सामानहरु समेत उत्पादन गर्ने र नेपाली बजारलाई अन्तराष्ट्रिय बजारमा बिस्तार गर्ने सोचमा छिन ।

    सोमबार, असार १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ४.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...