• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ३. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ६. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ७. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ८. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ९. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • १०. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

एक बर्षमा १७३ मुद्धा न्यायिक समितीमा


  •   आइतबार, असार १५, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई, देवदह – देवदह नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको असार पहिलो साता सम्ममा १ सय ७३ उजुरी दर्ता भएका छन । सबैभन्दा बढी लेनदेन , जग्गा विवाद र सम्बन्ध बिच्छेद /मिलापत्रमा उजुरी परेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख बिद्या लक्ष्मी गुरुङले बताउनुभयो ।
    ‘‘हामीले सकेसम्म यहाँ नमिल्ने मुद्दा मात्रै अदालत पठाउने गर्छौँ, उपप्रमुख गुरुङले भन्नुभयो ‘धेरैजसो जग्गा वा घरको साँध–सिमानाका उजूरी पर्ने गरेका छन् ।’ यसबाहेक केही सम्बन्धविच्छेदका मद्दा पनि दर्ता भएको उहाँले बताउनुभयो ।
    उहाका अनुसार मेलमिलापको माध्यमबाट फर्छौट भएका मुद्दा ७१वटा, न्यायीक समितीबाट फैसला/निर्णय भएका दुई वटा मुद्दा, न्यायिक समितीमा छिनोफानो हुन नसकेका ३० वटा मुद्धा जिल्ला अदालत पठाइएको तथ्याकँ छ। तामेलिमा रहेको मुद्दा संख्या १, फर्छौट हुन बाँकी/प्रक्रियामा रहेका मुद्दा संख्या ६९ वटा गरि न्यायीक समितिमा १ सय ७३ वटा मुद्धा दर्ता भएको उहाले बताउनुभयो।जसमध्ये लेनदेन मा ३७ मुद्दा दर्ता भएका छन् भने मिलापत्र भएको मुद्दा संख्या भने १२ , जिल्ला अदालतमा पठाउने आदेश भएको मुद्दा संख्या ७ र १८ प्रक्रियामा रहेको छ । जग्गा खिचोला/विवाद दर्ता भएको संख्या २६ ,त्यसमा मिलापत्र भएको मुद्दा संख्या ५, जिल्ला अदालत पठाउने आदेश भएको मुद्दा संख्या १२ र ९ प्रक्रियामा रहेको छ । त्यस्तै घरेलु हिंसा/कुटपिटमा दर्ता भएका मुद्दा संख्या २७ , मिलापत्र भएको संख्या ७ छ भने प्रक्रियामा २० मुद्दा रहेका छन् । अन्य भने सम्बन्ध विच्छेद , घर भाडा असुल, गाली बेईज्जती ,अंश दिलाई/नामसारी, कुलो/नाला/साँध/बाटो मिचेको, जग्गा रोकि,जग्गा नामसारी , हक कायम र अन्य मुद्दा रहेका छन् । नगरपालिकामा सबै उजुरी लिखितरुपमै आउने गरेको छ । उपप्रमुख गुरुङको संयोजकत्वमा रहेको समितिमा तीन सदस्यीय न्यायिक समिती गठन भै काम गरिरहेको छ । समितिमा उपमेयर बिद्या लक्ष्मी गुरुङ सहित वडा नं ८ महिला सदस्य देवु भट्टराई र वडा नं ९ का वडा सदस्य खैराज शर्मा गरि तीन सदस्य छन् । समितिले यहाँ दर्ता भएका उजुरीको सुनुुवाइका लागि प्रत्येक शुक्रबार इजलास राख्दै आएको छ ।

    Advertisement

    आइतबार, असार १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ३.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    भर्खरै

    • १.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ६.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ७.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ८.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation