• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

२८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु

न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. धुलो टकटकाउँदै फेरि उठ्नेछौं

  • २. लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

  • ३. जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

  • ४. दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली नोट फेला

  • ५. गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी

  • ६. अवैध लागूऔषधसहित पाँच जना पक्राउ

  • ७. संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

  • ८. संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

  • ९. न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

  • १०. सवारी दुर्घटनामा दुई जनाको मृत्यु

ट्राफिक जवानले गृह मन्त्रालयका सह–सचिवकै गाडी लक गरिदिएपछी


  •   बुधबार, असार ११, २०७६ मा प्रकाशित
  • काठमाडौं। ट्राफिक प्रहरीले गृह मन्त्रालयका सह–सचिवकै गाडीमा लक लगाईदिएका छन् । महानगरीय महाशाखाबाट खटिएका प्रहरी जवानले सह–सचिव एवम् गृहका प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा लक लगाएका हुन् । प्रहरीका अनुसार पार्किङ गर्न निषेध गरिएको ठाउँमा गृह सह सचिबले गाडी रोकेका थिए।सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेको अवस्थामा सरकारी नम्बर प्लेटको गाडीमा लक लगाइएको हो । प्रहरीका अनुसार पार्किङ गर्न निषेध ठाउँमा बा २ झ ४३८८ नम्बरको गाडी राखेर सुवेदी खाना खान गएका थिए । नियम मिच्ने चार पाङ्ग्रे सवारीमा ट्राफिक प्रहरीले लक लगाउन थालेको थियो । यहि क्रममा सिंहदरबार क्षेत्रमा अनधिकृत रूपमा सुवेदी चढ्ने गाडी पार्किङमा देखेपछि ति जवानले लक लगाइदिए ।केही कर्मचारीले ति जवानलाई धम्क्याएका थिए ।धम्की दिएपनि उनले एक हजारको चिट भने काटेको छन् । तर, सर्वसाधारण र प्रत्यक्षदर्शीले भने– स्याबास् ट्राफिक प्रहरी जवान ! कतिपय सर्वसाधारणले ति जवानलाई कारबाही हुनसक्ने भन्दै त्यसो भएको खण्डमा राम्रो नहुने बताएका छन् ।

    Advertisement

    बुधबार, असार ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    विराटनगरले पायो छैटौं प्रधानमन्त्री
    जागीर छोडेर गाउँमै बाख्रापालनमा सफलता पाएका रविन्द्र
    लुम्बिनी–गण्डकी मुख्यमन्त्रीस्तरीय बैठक : सहकार्यका ९ निर्णय पारित
    लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक : राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

    लोकप्रिय

    • १.
      धुलो टकटकाउँदै फेरि उठ्नेछौं

    • २.
      लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

    • ३.
      जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

    • ४.
      दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली

    • ५.
      गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५

    • ६.
      अवैध लागूऔषधसहित पाँच जना पक्राउ

    भर्खरै

    • १.
      प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

    • २.
      २८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु

    • ३.
      न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

    • ४.
      जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

    • ५.
      कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

    • ६.
      संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

    • ७.
      लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

    • ८.
      युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation