• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • १०. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

गुठी विधेयक तुहिँदैन – पद्मा अर्याल


  •   बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
  • काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक नतुहिने बताएकी छिन् । उलने यो विधेयक तत्काल फिर्ता लिने निर्णय गरेको भए पनि छलफल गरी पुनः संसदमा पेश गर्ने बताएकी छिन् ।

    Advertisement

    बुधबार नै गुठी अभियन्ताहरुले गुठी विधेयक फिर्ता नै नभएसम्म आन्दोलनलाई जारी राख्ने बताउँदा समेत मन्त्री अर्यालले अटेर गर्दै फेरि गुठी विधेयक नतुहिने बताएकी हुन् ।

    गुठीयारहरुले मन्त्रीहरुको यस्तै चालाले गर्दा देश बर्बाद भएको भन्दै मन्त्री अर्याल, शान्तिपूर्ण आन्दोलनमा प्रहरीलाई लात्ताले हान्न लगाउने गृहमन्त्री रामबहादुर थापा बादल र गुठीलाई सामन्तवादको अवशेष भनेर गुठी अभियन्ताहरुको अपमान गर्ने संचार मन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा नै मागेका छन् ।

    मन्त्री अर्यालले अहिलेसम्म विधेयक फिर्ताका लागि प्रक्रिया समेत थालेकी छैनिन् । राष्ट्रिय सभामा उनले प्रस्ताव गरेको गुठी विधेयकको प्रक्रिया पूरा नगरेसम्म सडकबाट फिर्ता हुँदैन ।

    राष्ट्रियसभा बैठक असार १० गते बस्दैछ । उनले विधेयक फिर्ता गर्न चाहिन् भने त्यसअघि नै मन्त्रालयमार्फत राष्ट्रिय सभा सचिवालयमा फिर्ता लिने कारणसहित पत्र लेख्नुपर्छ ।

    तर उनको योजना भनौं वा ओली सरकारको योजना फिर्ता लिने भन्दा पनि देखावटी रुपमा गुठीयारहरुसंग (जो आफ्ना दलका निकटका हुन्छन्) कुराकानी गरेर ल्याएको भनेर सीधै संसदबाट पारित गराउने योजनामा रहेको बुझिन्छ ।

    उनले हिजोसम्म विधेयक फिर्ता लिनुपर्छ भन्नेहरुले फिर्ताको घोषणा भएपछि फेरि किन फिर्ता लिएको भनेपछि नियत स्पष्ट भएको भन्दै विपक्षी दलहरुको अपमान समेत गरेकी छिन् ।

    तर लामो समयदेखि संसदमा रहेकी पद्मा अर्याललाई राम्रोसंग ज्ञान हुनुपर्ने कि सडकबाट फिर्ता गर्ने निर्णय हुँदैमा संसदीय प्रणालीमा चलेको शासनमा त्यस्ता विधेयक फिर्ता हुँदैनन् ।

    यसबाट स्पष्टै भयो कि ओली सरकारको प्रचञ्च केबल बुधबारको त्यो आँधीबेहरी रोक्नुमात्र रहेछ ।

    उनी आफैले विधेयक ल्याउने विधि र प्रक्रिया हुन्छ भन्दै पाठ पढाउँदै हिँडेकी छिन् । तर विज्ञहरुसंग छलफल नै नगरी यसअघि कसरी संसदमा दर्ता गरिन् उनले भन्न सकेकी छैनिन् ।

    यदि विधिपुर्याएर दर्ता गरेको भए सडक आन्दोलनको डर किन भयो ? त्यसो भए उनी फ्लप भएपछि राजीनामा दिएको भए हुने ।

    यसबारे उनी हाँस्छिन् मात्रै । उनी भन्छिन्, ‘आवाज उठ्छ । आवाज आउँदैमा राजीनामा आउँछ र । यसले त झन् परिपक्वता बनाएको छ ।’

    उनी लोकतन्त्रमा बोल्न पाइने र बोल्दैमा राजीनामा दिनु नपर्ने बताउँछिन् । जनमतको कदर गर्न नजान्नेलाई के भन्ने ?

    बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation