• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

विद्युत सेवा नियमित बन्न नसक्दा प्यूठानीलाई सास्ती


  •   बुधबार, असार ०४, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्यूठान। प्यूठानमा विद्युत आपुर्ति सेवा नियमित बन्न सकेको छैन् । गर्मी मौशमको सुरुवातसंगै विद्युत सेवा नियमित बन्न नसक्दा प्यूठानी जनताहरुले सास्ती भोग्नुपरेको छ । मिनेट–मिनेटमा आउने–जाने विद्युतको नियती नै बन्न पुगेको छ । झिमरुकमा पानी घटेसंगै झिमरुक पावर हाउसबाट हाल विद्युत उत्पादन नभएको बिपिसिका निमित्त प्रमुख डिल्ली ढकालले बताए ।‘भोल्टेज अप–डाउन प्रमुख समस्या बनेको छ ।’ ढकालले भने, ‘राष्ट्रिय प्रशारण लाईनमै समस्या छ, यहाँबाट सुधार गर्न सकिदैन् ।’ १३२ केभी प्रशारण लाईनमा ११०÷११२ भोल्टेज आसपास भैदिँदा विद्युत बन्द हुने समस्या रहेको ढकालले बताए । ‘पावर हाउसबाट समस्या भएको होईन ।’ ढकालले थपे ।
    राष्ट्रिय प्रशारण केन्द्र लमही मार्फत प्यूठानमा विद्युत आपुर्ति भैरहेको प्राधिकरण प्यूठान शाखाका प्रमुख जयनन्द बोगटीले बताए ।

    Advertisement

    ‘ग्रिड स्टेबल छैन् ।’ बोगटीले भने, ‘समस्याबारे बारम्वार केन्द्रमा भनेका छौैँ ।’ दम्तीमा निर्माणाधिन सव–स्टेसन संचालन भए समस्याको स्थायी समाधान हुने बोगटी बताउँछन् । एल.डि.सि काठमाण्डौलाई भोल्टेज समस्या मिलाईदिन आग्रह गरिरहेको प्राधिकरणले जनाएको छ । उता उपभोक्ताहरुले भने सिस्टममा आउने खराबी वाहेक प्यूठानमा चौबिसै घण्टा बिजुली बाल्ने प्रतिबद्धता गरेका झिमरुक जलविद्युत केन्द्र र विद्युत प्राधिकरण शाखाको लापरवाहीले समस्या भएको बताएका छन् । विद्युत सेवा नियमित नबन्दा जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयहरु, वित्तिय संघसस्था, उद्योगी व्यापारीहरु प्रत्यक्षरुपमा सास्ती खेपीरहेका छन् भने विद्युत सेवामा भर पर्ने एफ.एम रेडियो, साना लघु तथा घरेलु उद्योग, कुखुरापालक, काष्ट उद्योग, प्रेस संचालकहरुले बढी समस्या भोग्दै आएका छन् ।प्युठान जिल्लामा केही हप्ता यता बिद्युत नियमित नहुदा जिल्लाबासिहरुको जनजिबन कस्टकर बन्दै गएको भन्दै जिल्लामा कृयाशिल विद्यार्थी संगठनका नेताहरुले नेपाल बिद्युत प्राधिकरण प्युठानका प्रमुख संग तत्काल देखियकाे बिद्युत नियमित ,र जिल्लाकाे बिद्युतिकरण बिकाश सम्बन्धि लामाे छलफल तथा ध्यानाकर्षण गराईएको बिद्यार्थी नेता बिनोद भण्डारीले बताए। उता, प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बिधुत कटौतीको समस्या सुल्झाउन क्षेत्र र केन्द्रमा समेत ध्यानाकर्षण गराईएको जानकारी दिए।

    बुधबार, असार ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...