• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

बागेश्वरी संगीतालयले संगीत सप्ताह गर्दै(भिडियो सहित)


  •   शुक्रबार, जेठ ३१, २०७६ मा प्रकाशित
  • कामना डेली,बुट्वल। बुटवल’को मिलन चोकमा २०५५ सालमा स्थापना भएको बागेश्वरी संगीतालय’ले भोली अर्थात देखि विश्व संगीत दिवस’को अवसर पारेर शुक्रवार देखि सप्ताहव्यापी संगीत सप्ताह एवं बृहद सांगीतिक कार्यक्रम गर्ने भएको छ |। कार्यक्रम’मा बागेश्वरी संगीतालयबाट सांगितिक यात्रा सुरु गरी राष्ट्रिय तथा अन्तर राष्ट्रिय रुपमा नाम कमाएका कलाकारहरुको प्रस्तुति रहने छ । उक्त कार्यक्रम भोली ३२ गते समाजिक बिकास मंत्री शुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम छ । भने असार १ गते शास्त्रीय संगीत डा. शरदमणि त्रिपाठीबाट सांगीतिक प्रस्तुति, २ गते संगीत सम्बन्धि अन्तरक्रिया कार्यक्रम ३ ,४ ,५ ,६ ७ गते राष्ट्रिय तथा अन्तर राष्ट्रिय कल्चर सम्बन्धि सांगीतिक प्रस्तुति’ लोक साँस्कृतिक झल्काउने नृत्य प्रस्तुति, लगायत विविध सांस्कृतिक कार्यक्रम गरिने जानकारी बागेश्वरी संगीतालयका संस्थापक संगीतकार/ संगीत/ संयोजक गुरु सुरेश सेन्चुरीले जानकारी दिनु भयो |

    Advertisement

    बिगतका बर्षहरुमा पनि बागेश्वरी संगीतालय’ले विश्व संगीत दिवस होस् या नारायण गोपाल स्मृति दिवस होस्’ नृत्य दिवस होस प्रत्येक बर्ष सांगीतिक कार्यक्रम गरी साथै डान्स रियालिटी शो’ मोफसल स्तरिय गायन प्रतियोगिता’ पनि गर्दै आईरहेको र त्यहाँ भएका प्रतिभाशाली बिध्यार्थिहरुलाई एउटा प्लाटफम दिने काम पनि गरिरहेको छ । बागेश्वरी संगीतालय’बाट आफ्नो नृत्य करियर सुरुवात गरेकी डान्सर तेरिया मगरले २०१४ मा अन्तरराष्ट्रिय स्तर’को Did Lil Chams को उपाधि चुम्न सफल भईन र त्यसै गरि २०१६ मा फेरी डान्स रियालिटी शो (झलक दिखलाजा) पनि जित्न सफल भईन । केहि दिन अघि तेरिया मगरले बागेश्वरी संगीतालय’मा डान्स सिकी रहेका बिद्यार्थी हरुलाई ५ दिने नृत्य प्रशिक्षण पनि दिएकि थिइन् । साथै राष्ट्रिय गायन प्रतियोगिता Voiceof Teen गायिका आकान्क्षा बश्याल , गायिका सुजाता पाण्डे ,गायिका सरिता पन्थी,गायिका एन्जिला रेग्मी , गायक इश्वर पोख्रेल, गायक अर्जुन कौशल,गायक चिरन्जीवी भण्डारी, गायक अफ्सर अलि, गायक प्रेम नेपाली, गायक बिशाल आत्रेय, पनि बागेश्वरी संगीतालय,का बिद्यार्थी रहेको जानकारी पनि संस्थापक गुरु सुरेश सर’ले मेलोडी नेपाल टिभी’लाई जानकारी गराउंदै उक्त संगीत सप्ताह बिबिध सांगीतिक कार्यक्रम’मा उपस्थित भई कार्यक्रम’लाई भब्य र शब्य बनाईदिनुहुन सम्पूर्ण संगीत प्रेमीहरुलाई आग्रह गर्नु भयो । दुई दशक देखि बागेश्वरी संगितालयले निरन्तर संगीत शिक्षा विभिन्न संगीतक कार्यक्रम गर्दै आएको छ। रुपन्देही जिल्ला बाहेक अन्य जिल्लाका बिद्यार्थीहरुलाई पनि संगीत शिक्षा संचालन गरिरहेको छ।

    शुक्रबार, जेठ ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation