• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ३. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ६. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ७. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ८. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ९. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • १०. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

गुल्मीमा नमुना युवा संसदद्धारा सत्ता सञ्चालनको अभ्यास


  •   मङ्गलबार, जेठ २१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा नमुना युवा संसदद्धारा सत्ता सञ्चालनको अभ्यास गसम्पन्न भएको । जिल्लाको सदरमुकाम तम्घासमा २ दिन सम्म सञ्चालन भएको युवा संसद स्थापना र अभ्यास कार्यक्रममा नमुना युवा संसदद्धार सत्ता सञ्चालनको बिधि र प्रक्रियाको अभ्यास गरेका हुन् ।
    जिल्लाको रेसुङ्गा नगरपालिका गुल्मीको अयोजना र जिल्ला युवा समिति गुल्मीको समन्वयमा सदरमुकाम तम्घासमा युवा संसद स्थापना र अभ्यास सम्पन्न भएको हो । युवाहरुलाई संसदीय अभ्यास, मुल्य मान्यता, मर्यादा बारे प्रर्शिक्षीत गर्दै संसद सञ्चालनको प्रक्रिया बारे जानकारी गराउने र आगामी नेतृत्व बिकासका लागि भूमिका निर्वाह गर्ने उदेश्यले संसद स्थापना र अभ्यास कार्यक्रम राखिएको जिल्ला युवा समिति गुल्मीका अध्यक्ष राजेन्द्र बिक्रम कुँवरले बताए ।युवा संसद स्थापना र अभ्यास कार्यक्रमबाट राष्ट्रपति देखि प्रधानमन्त्री, सभामुख, उपसभामुख, बिभिन्न मन्त्री, प्रमुख सचेतक लगायतको निर्वाचन गरिएको थियो । रेसुङ्गा नगरपालिका भित्रका १४ वटा वडाबाट २ जनाका दरले २८ जना समग्र नगरपालिकाबाट ३३ जना २४ वर्ष भित्रका युवाहरुको सहभागिता रहेको थियो । सोमबारबाट सुरु युवा संसदीय अभ्यास कार्यक्रमको मंगलवार संसद सञ्चालन गरेर सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रदेश नम्बर ५ प्रदेश सभाका बिशेष अधिकार समिति संयोजक कमलराज श्रेष्ठले संसद सञ्चालन र यसको भूमिका कसरी निभाउने भन्ने बारे नमुना युवा संसदहरुलाई सोमबारको कार्यक्रममा प्रशिक्षण दिएका थिए । मंगलवार संसदमा बिभिन्न जिम्मेवारी पाएका युवाहरुले नमुना संसद सञ्चालन गरेर सत्ता पक्ष र प्रतिपक्षको भूमिका निभाएका थिए । संसद सञ्चालनमा बोल्नको लागि २ वटा समय छुट्टाइएको थियो ।शुन्य समय र बिशेष समयमा ८ जना संसदले बिभिन्न बिषयमाथी सरकारको ध्यानाकषर्ण गराएका थिए । सत्ता पक्षले सरकारको बचाउ गरेको र प्रतिपक्षले सरकारको बिरोध गरेको जस्ता बिषय बस्तु उठान गरेर नमुना प्रस्तुति राखेका थिए ।संसदहरुले उठाएका बिषयबस्तु माथी नमुना युवा प्रधानमन्त्रीले संसदलाई जवाफ समेत दिएका थिए । संसद सञ्चालनको क्रममा गृहमन्त्रीबाट नागरिकता बिद्येक पेस गरि संसदीय प्रक्रिया पुरा गरेर पास गरिएको थियो ।
    नागरिता बिधेकमाथी प्रतिपक्षले संशोधनको प्रस्ताव गरेका थिए भने माग सत्तापक्षले नागरिकता बिद्येकको बचाउ गरेका थिए । महिला युवा सभामुख र पुरुष युवा प्रधानमन्त्री बनाएर समाबेशीताको मनुना सहित सत्तापक्ष र प्रतिपक्षले नमुना जिम्मेवारी लिएर निर्धक्क आफ्ना भनाइहरु राखेका थिए ।
    यस्तो देख्दा साच्चै नै संसद चलेको जस्तो अनुभूति भइरहेको थियो । युवा संसद स्थापना र अभ्यास कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ प्रदेश सभाका अधिकार समिति संयोजक कमलराज श्रेष्ठले नमुना भन्दा पनि आफुले यसलाई आफुले साच्चिकै संसदीय अभ्यास भएको ठानेको बताए । उनले अहिलेका युवा भनेका भबिश्यमा देशको जिम्मेवारी काँधमा लिएर हिडने युवा भएकाले नमुना संसदीय अभ्यास जरुरी रहेको बताए । संययोजक श्रेष्ठले एउटा नेता असल भए देश बन्ने र एउटा नेता खराब भए देश बिग्रीने भएकाले अहिलेका युवाहरु देशलाई हाँक्न सक्ने यहिँ नमुना संसदबाट पनि हुँनसक्ने बताए ।
    राजनिति परिर्वतनको शक्ति भएकाले अहिले नमुना जिम्मेवारी पाएका युवाहरुले भबिश्यमा यहिँ जिम्मेवारी लिनसक्ने गरि क्षमता बिकास गरेर अगाडी बढन सुल्झाए । कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले अनुशासित ढंगले युवाहरुले संसद चलाएको देख्दा नगरसभापनि यस्तै नमुना उदारणीय सिष्ट र अनुशासित ढंगले सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने यीष्र्या जागेको बताए ।
    अहिलेका युवा भबिश्यमा कुनैपनि जिम्मेवारीमा पुग्न सक्ने भएकाले यो अभ्यास सिक्नु र जान्नुपर्ने आबश्यक रहेको बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, सामाजिक बिकास समिति संयोजक थम्मन केसी, वडा नम्बर १० का अध्यक्ष्ँ पदम अर्याल, कार्यालपालिका सदस्य साबित्रा भण्डारी, नेपाल पत्रकार महसंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, रेसुङ्गा नगरपालिका शिक्षा बिकास अधिकारी रामप्रसाद पाण्डेय, अधिकृत लोकनाथ मरासिनी, पिताम्बर पन्थी, रेसुङ्गा बहुमुखी क्याम्पस स्वबियु सभापति श्रीराम महत, सामाजिक अभियान्ता हिरा कुँवर, भगवती श्रीस लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघिए युवा संसद बिमल छन्तेल, जिल्ला युवा समिति अध्यक्ष राजेन्द्र बिक्रम कुँवर, कम्प्युटर अपरेटर सञ्जीवनी अर्यालले सहजी करण गरेका थिए ।

    Advertisement

    मङ्गलबार, जेठ २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ३.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    भर्खरै

    • १.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ६.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ७.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ८.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...