• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

नताशालाई फिल्मको नशा ( फोटो फिचर)


  •   सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
  • कामना डेली। मंगोलियन अनुहारकी धनि नताशा ब्लोन तामाङ्ग हेटौडाकि स्थायी बासिन्दा हुन्। हाल भक्तपुर नयाँठिमीमा बसेर अध्ययन संगै मोडलिङ्गमा सक्रिय उनले पहिलोपटक गायक प्रयाश दोङ्गको सेलोगित मार्फत काँचका पर्दामा देखिएकी थिईन। नताशाले अहिलेसम्म आधादर्जन गीतका म्युजिक भिडियोमा आफूलाई कुशल मोडलका रूपमा उतारेकी छिन् । पछिल्ला दुई वर्षदेखि मोडलिङमा सक्रिय नताशा बिभिन्न सांस्कृतिक कार्यक्रम हुँदै म्युजिक भिडियोसँग जोडिएकी हुन् ।मकवानपुरको हेटौडा कला केन्द्रबाट नृत्यको तालिम लिए पछी अध्ययनको लागि काठमाडौं आएकी उनले हाल मध्यपुर ठिमीमा पनि नृत्य ट्रेनिङ्गलाई नियमित गरिरहेकी छिन। उनि नेपाली, लोक, हिपहप नृत्यमा अब्बल छिन।नायिका बन्ने लक्ष्यका साथ कलाकारितामा लागेकी नताशाले नृत्य प्रस्तुतिको लागि हेटौडामा हुने प्राय: महोत्शवमा नछुटाई आफ्नो कला प्रदर्शन गरेको बताईन। उनले त्यो बाहेक चितवन, बुटवल, नेपालगंज, हुम्जा, जुम्ला, रामेछाप लगायतको महोत्सबमा आफुलाई प्रस्तुत गरेर धेरै प्रसंशक कमाएकी छिन।मोडलिङ्गमा ग्ल्यामर आबश्यक ठान्ने नताशाले काठमाडौँ पुतलीसडक स्थित “आर्टिस्टनेपाल स्टुडिजोज”मा बिभिन्न ग्ल्यामर पोजहरुमा फोटोसुट गरिन। आर्टिस्टनेपाल धेरै मोडल तथा कलाकारको ड्रिम भएको र आफुपनि जोडिन पाएकोमा खुसि भएको बताइन।रहरैरहरमा रंगमञ्च हुँदै काँचका पर्दामा छाएकी नतशा यसैलाई निरन्तरता दिन खोजिरहेकी छिन् । कुशल नृत्यांगना तथा मोडल नतशा भन्छिन्, ‘अभिनय र नृत्य गर्न सक्छु, अफर आउँदा जस्तो सुकै किसिमका भूमिका निर्वाह गर्न सक्छु।

    Advertisement

    म

    मोडल – नताशा ब्लोन तामाङ्ग
    मेकअप – सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब)
    स्टुडियो – आर्टिस्ट नेपाल स्टुडियोज एण्ड प्रोडक्सन
    ड्रेस सौजन्य -यु ओसिस ( विश्व ज्योति मल, पहिलो तल्ल , जमल )

    सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • २.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ८.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...