• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

एकपटक बर्दियाको केदारेश्वर धाम घुम्न जाउँ


  •   मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित
  • कामना डेली, बर्दिया। जिल्लाको आफ्नै ऐतिहासिक र मौलिक पहिचान रहेको छ ।विविध जातजाति, भाषा, धर्म तथा संस्कृतिले परिचित बर्दिया जिल्ला जैविक विविधताको दृष्टिकोणले नेपालमै सबैभन्दा धनी जिल्ला हो । पूर्व पश्चिम राजमार्ग र हुलाकी राजमार्गसँग जोडिएको बर्दिया प्रवेशका लागि सुविधायुक्त बस र नेपालगञ्ज विमानस्थलबाट ओर्लेर झण्डै आधा घण्टाको समयमा बर्दिया प्रवेश गर्न सकिन्छ ।बर्दिया जिल्ला संरक्षण र पर्यटनसँगै कृषिका लागि प्रसिद्ध जिल्ला हो । त्यस्तै बर्दियामा बढैयाताल, सतखलुवा ताल, ताराताल, भगरताल लगायतका थुप्रै प्राकृतिक सिमसार क्षेत्रहरु रहेका छन् । नेपालकै एकमात्र प्राकृतिक बासस्थानमा पाइने कृष्णसार बर्दियामा हेर्न सकिन्छ । त्यस्तै एउटा मात्र खम्बामा अडिएको कर्णाली चिसापानी पुल, कोठियाघाटमा रहेको नेपालकै लामो पुल, ऐतिहासिक मठ मन्दिर, विभिन्न विविधता झल्कने कला संस्कृतिसंग जोडिएका होमस्टेहरु पनि बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यहरु हुन् ।बर्दिया जिल्लाको प्राकृतिक, सांस्कृतिक विविधताको संरक्षण र प्रवद्र्धन गर्दै विभिन्न सम्भावना र अवसरलाई अघि बढाउने उद्देश्यका साथ बर्दिया जिल्लालाई राम्रो र हाम्रो बर्दिया बनाउन बर्दियाका सम्पूर्ण स्थानीय तहलगायत अन्य सरोकारवाला निकायहरु अग्रसर भएर लागिपरेका छन् । बर्दियाको बाँसगढी नगरपालिकाको बाँसगढी बजार नजिक रहेको धार्मिक पर्यटकीय क्षेत्र हो केदारेश्वर धाम । पुर्व पश्चिम राजमार्ग किनारमै बाँसगढी बजार नजिक विश्व प्रसिद्ध एक सय ८ फिट अग्लो ज्योतिलिङ्ग र एक सय ८ वटा धारा रहेको केदारेश्वर धाममा एक सय ८ कैलाशमार्ग रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि बाँसगढी नगरपालिकाको बबई चेपाङ्ग पोष्टबाट नयाँ प्रवेशद्धार खुल्ला भएको छ । निकुञ्ज अवलोकनका लागि आएका आन्तरिक तथा वाह्य पर्यटकहरुले यस प्रवेशद्धारबाट प्रवेश गरी वन्यजन्तुको वासस्थान रहेको एकमात्र उपत्यका बबई उपत्यकामा वन्यजन्तु र निकुञ्ज भित्रको रमणीय स्थल अवलोकन गर्न अनि बबई नदीमा र्‍याफ्टिङ्ग र फिसिङ्गको मजा लिन पनि सक्छन् ।यही प्रवेशद्वाराबाट बर्दिया निकुञ्जको बबई उपत्यका अवलोकन गर्न सकिन्छ । बबई नदी किनारमा सानो बजार छ । नदीका माछाका परिकार खाएर बास बस्ने पनि राम्रो व्यवस्था छ ।

    Advertisement

    मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...