• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

रुपन्देहीमा नेकपाका १ सय ७३ जनाको सपथ ग्रहण कुन नेताले के बोले?


  •   सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
  • बुटवल– तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका बीचको पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रुपन्देही जिल्ला कमिटिको पहिलो बैठक आज बुट्वलमा सम्पन्न भएको छ । नेकपा रुपन्देहीको जिल्ला कमिटीमा सचिवसहित १ सय ७३ जनाले सोमबार पार्टीको नाममा सामूहिक सपथ ग्रहण गरेका छन् । अध्यक्ष शिवराज सुवेदीको भने यसअघि नै सपथ ग्रहण भइसकेको थियो । सचिव निर्मल केसीसहित जिल्ला कमिटीका सदस्यहरु १ सय ७३ जनालाई सोमबार पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सपथ ग्रहण गराएका हुन् । सोही कमिटीको सपथ ग्रहण समारोहमा सहभागी विभिन्न तहका नेताहरुले स्पष्ट राजनीतिक विचारका माध्यमबाट जनताको विश्वास जित्दै अघि बढ्न निर्देशन दिए ।नेकपाका नेताहरुले समाज रुपान्तरणको अभियानमा अग्रसर हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा रुपन्देहीको सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकलाई सोमबार बुटवलमा सम्बोधन गर्दै नेताहरुले समाज बदल्ने र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने काममा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका हुन् । कार्यक्रममा पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज शंकर पोखरेल, स्थायी समिति सदस्य घनश्याम भुषाल, स्थायी समितिकै अर्का सदस्य छविलाल विश्वकर्मा, प्रदेश कमिटीका सचिव जगप्रसाद शर्मालगायतले सही राजनीतिक विचारका माध्यमबाट संगठनलाई सही दिशामा अगाडि बढाउन निर्देशन दिएका थिए ।त्यसक्रममा बोल्दै महासचिव पौडेलले भ्रम, कुण्ठा, आरोप र पूर्वाग्रहका आधारमा हतारिएर धारणा बनाउँदा गलत हुने भन्दै सचेत हुन आग्रह गरे । उनले गरिबी, आर्थिक असमानता, जातीय विभेद, लैङ्गिक असमानता, शैक्षिक विषमता, पर्यावरणको क्षयीकरण र बेरोजगारीको चरम समस्यामा रहेको मुलुकलाई वर्तमान सरकारले योजनाबद्ध रुपमा कामबाटै सुधार गर्नेतर्फ अग्रसर रहेको बताए ।पार्टीका स्थायी समिति सदस्य, प्रदेश कमिटीका इन्चार्ज तथा मुख्यमन्त्री पोखरेलले विचार र नारा मात्रै क्रान्तिकारी बनाउने तर काम भने फिटिक्कै नगर्ने प्रवृत्तिलाई अन्त्य गरिने बताए स्थायी समितिका सदस्य घनश्याम भुसालले विचार र कार्यशैलीमा प्रष्ट भएर अगाडि बढ्न जरुरी रहेको भन्दै जनताका समस्याको समाधानका लागि सहायक बन्न आग्रह गरे । उनले समाज बदल्ने काममा केन्द्रित हुनुपहिले आफुहरु पनि रुपान्तरित हुन जरुरी रहेको भन्दै एकता र सहकार्यका आधारमा कार्यभार पूरा गर्नुपर्नेमा जोड दिए ।सथायी समितिका सदस्य छविलाल विश्वकर्माले चुनौती, समस्या र अन्यौलताको भूमरी सिर्जना गर्ने र त्यसैका आधारमा सरकारलाई कमजोर बनाउन खोज्न तत्वहरु सक्रिय रहेको भन्दै सचेत रहन सुझाव दिए ।

    Advertisement

    ।

    सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation