• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

गृहमन्त्री ज्यु!महाराजगंन्जका डिएसपी प्रसाईले सुरक्षा अस्तब्यस्त बनाए त ?


  •   सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
  • छायाचन्द्र भण्डारी ,काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा आज विभिन्न स्थानमा बम विस्फोट भयो । आज भएको बम बिस्पोटमा मात्रै अहिलेसम्म चार जनाले ज्यान गुमाए । त्यसैगरि ७ जना घाइते भए ।त्यसो त महाराजगंन्ज प्रहरी वृतले जिम्मा लिएको सुरक्षा क्षेत्र सुकेधारामा मात्रै २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएकाछन् ।गृहमन्त्री रामबहादुर थापाज्यू महाराजगंन्ज प्रहरी वृतका डिएसपी प्रसाईले सो क्षेत्रको सुरक्षा झन् अस्तब्यस्त बनाए त ? उनले झनझन सुरक्षा फितलो पारेका छन् ।पछिल्लो समय राजधानी काठमाडौंमा दिन प्रतिदिन चोरी डकैती बढेको छ । राजधानीको अति ब्यस्त स्थान महाराजगन्ज क्षेत्रमा पछिल्लो समय चोरी डकैती बढेको हो । दिनप्रतिदिन बढेको चोरी डकैतीसँगै सो क्षेत्रमा बसोबास गर्ने धैरै बासिन्दा आतंकित बनेका छन् ।महाराजगंन्ज क्षेत्रको सुरक्षा जिम्मा लिएकाछन् वृत प्रमुख डिएसपी फडिन्द्र प्रसाईले सुरक्षालाई जिम्मेवारीका रुपमा नलिएको भन्दै स्थानियहरु त्रसित भएको गुनासो छ ।जनताको काममा धन्दामा भन्दा श्रीमती इनिस्पेक्टर तुलसा खतीवडाको शक्ती केन्द्रसँग भएको रवाफमा उनले आर्कषक स्थान सुरक्षित गरेको चर्चा चलेको छ ।कुनै समय डिएसपी प्रसाई रसुवा प्रहरी प्रमुख रहँदा प्रसाई श्रीमती इनिस्पेक्टर खतीवडाले पर्यटन प्रहरी प्रमुख बाहेक रसुवाको सुरक्षा हाकेको रवाफ दिने गरेको उनकै सहकर्मीले न्यूज अभियानलाई बताए । सो समयमा रसुवा क्षेत्रबाट तस्करी गर्नेहरुको पर्यटन प्रहरी कार्यलय भृकुटीमण्डपमा भिडनै लाग्ने गरेको चर्चा हुन्थ्यो ।त्यसो त ,उनले भविश्यमा प्रहरी नेतृत्वमा को पुग्छ त्यही ब्यक्तीलाई खाना खान बोलाउने गरेको समेत खासखास हुने गरेको छ ।एक पटक पानी बाराबार भएका दुई एसएसपीलाई एउटै प्रेसर कुकरको खाना खुवाएर ‘हित्त चित्त’ गराएकी थिइन् । सो घटनाको चर्चा अहिले पनि उत्तिकै रोचक पाराले हुने गरेको छ ।इनिस्पेक्टर तुलसाकै आडमा डिएसपी प्रसाई जनताको काममा धन्दा ब्यक्तीगत रवैयामा रमाउन थालेकाछन् । शक्ती केन्द्रको ठाडो आदेशमा उनी हाल मिसनमा गएको एक सहकर्मीले नाम नछाप्ने सर्तमा न्यूज अभियानलाई जानकारी दिए । राजनितिक आडमा शक्ती हुनेहरुलाई मिसन पनि हुने ।
    आर्कषक स्थान पनि हुने यस्तै छ यहा को चलन उनले थपे । हालका गृह सचिब तत्कालिन पर्यटन सचिव प्रेम राई मार्फत तत्कालिन पर्यटन प्रहरी प्रमुखमा रहेकी तुलसाले एक डिएसपीलाई झण्डै बढुवाको सुचीबाट पछि पार्न असफल कोसिस गरेकी थिइन् ।प्रसाईले महाराजगन्ज प्रहरी वृतले सुरक्षा जिम्मा लिएको अवस्थामा केहि महिना पहिले टोखा नपा धापासीको चोरीका बारेमा उनी आफै अनविज्ञ रहेको बुझिएको छ ।त्यस्तै, गत फागुन १५ गते टोखा नपा धापासी ६ देवराज थापा सुन गहना ४ लाख ८६ हजार ४०० रुपिया चोरी भएको छ । चोरीमा संलग्नको कुनै खोजीनीति भएको छैन् ।त्यसैगरि, गत फागुन २१ गते दिउसो धुम्बराही पिपलबोट दिपक श्रेष्ठको घरमा बस्ने कर्ण चौलागाईको हार्डवयर पसल ५ लाख बराबरको सामान चोरी भयो । सो चोरीको बारेमा अत्तोपत्तो छैन् ।त्यसैगरि आज अर्थात फागुन २२ गते बाँसबारी गोविन्द मगरको घरमा बस्ने संझना थापाको कोठाबाट एकलाख १० हजार बराबरको मालसमान चोरी भएको छ । दिउसै चोरी बढेपछि महाराजगन्ज प्रहरी चनाखो देखिएको छैन् ,स्थानियहरुको आरोप छ ।गत शुक्रबार मात्रै होटल ब्यबसायी सुमित मैनालीको घरमा काम गर्न बसेकी १४ बर्षीय सुनिता थामी मृत अवस्थामा फेला परेकी थिइन्।प्रहरीले सार्वजनिक गरेको सो घटनाको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद रहेको प्रत्यक्षदर्शीले बताएका छन्। उनको मृत शरीर घरको पानी ट्यांकीको मुनि झुण्डिएको अवस्थामा भेटिएको थियो।चार वर्ष अगाडी दोलखा जिल्ला भीमेश्वर नगरपालिका घर भएकी सुनिता थामीलाई कमला मैनालीको सहयोगमा काठमाडौँ ल्याई सुमित मैनालीको घरमा काम गर्न राखिएको थियो।मृतक परिवारका अनुसार सुनितालाई ४ बर्षसम्म अत्यन्त न्युन पारिश्रमिकमा परिवारलाई समेत भेट्न नदिई बन्दक बनाएर राखेका अवस्था भएको पिडित परिवारको आरोप छ ।उनका एक आफन्त भन्छन् – “अपराधिक तरिकाले चरम यातना दिई सुनितालाई बलात्कार गरेर मारेका हुन् ,उनको शरिरलाई पानीट्यांकीमा झुण्डाएर आत्महत्या देखाउन खोजिएको मात्र हो। “

    Advertisement

    सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...