• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

चलचित्र क्षेत्रको विकासका लागि निर्देशकहरुले उत्कृष्टता खोजी गर्ने


  •   शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित
  • काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको विकासका लागि चलचित्र निर्देशकहरुले उत्कृष्टता खोजी गर्ने भएका छन् ।
    नेपाल चलचित्र निर्देशक समाजले आगामी असार ७ गते काठमाडौँमा बृहत भेला राख्दै “उत्कृष्टता खोज्दै चलचित्र निर्देशकहरु कार्यशाला तथा सम्मान समारोह २०७६” गर्न लागेको हो । पछिल्लो समयमा नेपाली चलचित्र बनेपनि उत्कृष्ट कम आउन थालेको भन्दै निर्देशकहरु भेला भएर उत्कृष्टता खोज्न लागेका समाजका उपाध्यक्ष दिपक खाँडले जानकारी दिए ।
    भने यसको तयारी यतिवेला तीव्र पारिएको छ । जसका लागि समाजका कार्यबाहक महासचिव शेखर खनाल, कोषाध्यक्ष विश्वदिप घिमिरे, चलचित्रकर्मी गणेश सुवेदी लगायतको टोलीले काम तीव्र बनाएकोे छ ।
    “मौलिकसगैँ समय अनुसारका उत्कृष्ट चलचित्र नबन्दा दर्शक समेत हल आउन छोडे कार्यबाहक महासचिव शेखर खनालले भने, अब कार्यशालासगैँ अग्रसलाई सम्मान गर्दै नयाँ निकास दिन कार्यक्रम गर्नलागेका हौँ ।”
    एक दिने कार्यशालामा हिजोको दिनमा नेपाली चलचित्रलाई माया गर्ने दर्शक कसरी फेरि हल भरिने गरि आर्कषित गर्ने , मौलिक र समसामयिक चलचित्र कसरी बनाउने, हिजो बनेका उत्कृष्ट चलचित्रको प्रयोग बारेमा बृहत्तर छलफल गर्ने भनेर उपाध्यक्ष दिपक खाँडले बताए ।
    सोही अवसरमा चलचित्र क्षेत्रमा काम गरेका दुई जना निर्देशकलाई सम्मान र ६० बर्ष कटेका निर्देशकलाई आजिवन सदस्य प्रदान गर्ने कार्यक्रम रहेको खाँडले जानकारी गराए ।
    कार्यक्रम सम्पन्न गर्न र सहकार्यका लागि विभिन्न संघसस्थासगँ छलफल भईरहेको कोषाध्यक्ष विश्वदिप घिमिरेले बताए । उनले कार्यक्रम सम्पन्न १२ लाख रुपैयाँ खर्च हुने बताए ।
    कार्यक्रममा विविध सास्कृति प्रस्तुती समेत गर्ने समाजले जनाएको छ ।

    Advertisement

    मल्ल स्टाईलका डिएसपीको अपराध नियन्त्रणको नयाँ एक्सन
    बुटबल । पश्चिम नेपालको बुटबल प्रमुख व्यापारीक केन्द्र हो । जसका यहाँ हरतरहका मानिसहरु बस्दै आएका छन् । भने सुरक्षा चुनौती पनि त्यहिकै मात्र रहेको छ ।
    यसले गर्दा पनि ईलाका प्रहरी कार्यालय बुटबलमा धेरैका चासो रहन्छ । यहि कार्यालयमा कमाण्ड समालेका कार्यालयका प्रमुख एवं प्रहरी नायक उपरिक्षक दिल बहादुर मल्लले अपराधिक क्रियाकलापसगैँ लागुऔषध नियन्त्रणमा नयाँ रेर्कड बनाएका छन् ।
    आफु बुटबलको प्रमुखको रुपमा जिम्मेवारी समालेसगैँ मल्लले विल्कुलै फरक तरिकबाट गर्ने एक्सन नै उनका लागि सफल सावित बनेका छन् । भने उनले अपराधिक क्रियाकलाप नियन्त्रण शतप्रतिशत सकसेक भएको समेत देखिन्छ ।
    सरल स्वभाव भएपनि अपराध नियन्त्रणका लागि उनले स्टाईल यतिवेला नेपाल प्रहरीमा नै मल्ल स्टाईलका रुपमा समेत परिचित बनेको प्रहरी अधिकारीहरु बताउछन् ।
    एकै पटक ४ सय ७६ विद्यार्थी पक्राउ
    कुनै अपराध नियन्त्रण जरा समातियो भने राम्रो सफलता हासिल गर्नसक्निछ भन्ने हेक्का राख्ने मल्लले लागुऔषध नियन्त्रण, विकृत हाटउन एकै पटकमा ४ सय ७६ विद्यार्थी पक्राउ गरेको बताए ।
    बुटबलका होटल तथा रेष्टुराँहरुमा विद्यार्थी उमेरका युवाहरु संलग्नता भएको थाहा पाएपछि आफ्नै विशेष टोली मार्फत होटल तथा रेष्टुराँहरुमा विकृतीजन्य क्रियाकलाप प्रत्यक्ष संलग्न तिनिहरुलाई पक्राउ गरेको बताए ।
    १३ देखि १८ बर्ष उमेर समुहका ति युवायुवतीहरुलाई रगेहात मादक
    डिसपी मल्लको एरिया कप्चर एण्ड क्वीक रेसपोन्स शैली यति बुटबलबासीहरुलाई निकै सार्थक बनेको छ । परिवारीक समस्या भएका र
    .लहलहीमा लागेर ती युवायुवतीहरु गलत काम लागेको खुलेको समेत उनले बताए ।

    शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation