• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

सुस्त श्रवण भवन ५ बर्ष देखि अलपत्र,बिद्यार्थीलाई समस्या


  •   मङ्गलबार, जेठ ०७, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान।
    प्युठानमा बहिरा तथा सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि निर्माणधीन आवासीय भवन र कक्षाकोठा अलपत्र हुंदा बिद्यार्थीलाई बस्न समस्या भएको छ ।प्यूठान नगरपालिका-१ खैरास्थित भुवनेश्वरी मावि परिसरमा निर्माण थालिएको भवन पाच वर्षदेखि अलपत्र परेको हो। पाच वर्षअघि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाको सहयोगमा आवासीय भवन निर्माण थालिए पनि सम्बन्धित निकायको बेवास्ताले गर्दा भवन पूरा हुन सकेको छैन । निर्माण गरिएको संरचना घाँसले ढाकेको र जीर्ण निर्माणधीन कक्षाकोठा र आवासीय भवन अलपत्र परेकाले लक्षित वर्गलाई समस्या भएको प्रधानाध्यापक मुक्तिप्रसाद पोख्रेलले बताउनुभयो। कक्षाकोठाको पिलर र गारो लगाइएको छ भने आवशिय भवनको पिलर मात्र उठाइएको छ ।।’ अलपत्र भएको ५ बर्ष भयो खोइ भबन बन्छ बन्दैन केही पत्तो छैन। पोख्रेलले भन्नुभयो।’ शौचालय सहित ६ वटा आवशिय भवन निर्माण गर्ने योजना अँधुरै छ ।’ कक्षाकोठा अभावले प्रभावकारी पठन पाठन र आवासका लागि समस्या भइरहेको सुस्त श्रवण स्रोत शिक्षक धनेश्वर पोख्रेलले गुनासो गर्नुभयो । उक्त बिद्यालयमा अध्ययन गर्ने बहिरा तथा सुस्त श्रवण शक्ति भएका बिद्यार्थिका लागी प्रति बिध्यार्थी ४ हजार सहित खाना, बस्न, लत्ताकपडा लगाएत शैक्षिक सामाग्रीको जोहो गरिदै आएको छ। तर यो रकम प्युठान नगरपालिकाले गत श्रावण देखि निकासा नगर्दिएको शिक्षक पोख्रेलले बताउनुभयो ।‘एकदेखि तीन कक्षासम्मका विद्यार्थी एउटै कोठामा राखेर पढाउछौँ’,उहाले निर्माणधिन अलपत्र भवन पुरा गरिदिन आग्रह गर्नुभयो । उक्त विद्यालयमा प्यूठान, गुल्मी, अर्घाखाँची जिल्लाका १० जना छात्रा र २२ जना छात्र गरी ३२ जना सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरू अध्ययनरत छन । विद्यालयले २०५९ सालदेखि सुस्त श्रवण स्रोत कक्षा संचालन गर्दै आएको छ । गत बर्ष २ जना बिध्यार्थी एसइईमा बि पलसमा पास गरेका र २ जनाले जिल्ला बाहिर ब्याच्लर अध्ययनरत र १२ पास गरेका एक जनाले बिध्यालयमै अध्यापन गर्दै आएको बिध्यालयले जनाएको छ। शान्ति तथा पूनःनिर्माण मन्त्रालय अन्तर्गत निर्माणधीन भवनहरूलाई सम्बन्धित स्थानीय तहले पूर्णता दिनुपर्ने प्रावधान रहे पनि स्थानिय सरकारले पनि पहल थालेको छैन।

    Advertisement

    मङ्गलबार, जेठ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation