• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

अस्पताल बने, सेवा सुरु भएन

लोकप्रिय समाचार

  • १. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ४. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ५. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ६. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • ७. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ८. ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ

  • ९. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • १०. अस्पताल बने, सेवा सुरु भएन

रोल्पामा विप्लवका तीन कार्यकर्ता हतियारसहित पक्राउ


  •   शनिबार, जेठ ०४, २०७६ मा प्रकाशित
  • रोल्पा । रोल्पा जिल्लामा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन जनालाई हतियारसहित पक्राउ गरेको छ ।

    Advertisement

    जेठ २ गते दिउँसो साढे १ बजेको धनबहादुर खत्री ‘टाइगर’, जयबहादुर रोका ‘प्रताप’ र भुपेन्द्र खड्का ‘गोरे’लाई प्रहरीले कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको जनाएको छ ।

    रोल्पा जिल्लाको लुङग्री गाउाँपालिका वडा नं. १ ऐपस्थित वर्ष ४२ का खत्री लुङग्री र सुनछहरी गाउँपालिकाका ईञ्चार्ज हुन् ।

    थवाङ गाउँपालिका वडा नं. २ का वर्ष ५२ का रोका रोल्पा जिल्लाका ईञ्चार्ज हुन् । लुङग्री गाउँपालिका वडा नं. २ का वर्ष ४२ का खड्का ईलाका ईञ्चार्ज हुन् ।

    उनीहरूको साथबाट प्रहरीले कटुवा पेस्तोल थान १, थ्री नट थ्री राईफलको गोली राउण्ड १४, अन्य गोली राउन्ड ११, सकेट बम थान २ र खुकुरी थान १ बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाबाट प्रहरी सहायक निरीक्षक राजेन्द्रकुमार रानाको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले हातहतियार बरामद गरेको थियो ।

    उनीहरूलाई नियन्त्रणमा लिई शुक्रबार जिल्ला अदालत रोल्पाबाट पाँच दिनको अनुसन्धानका लागि म्याद थप भएको छ ।

    उनीहरूविरुद्ध प्रहरीले ‘संगठित अपराध निवारण ऐन २०७४’ अन्तर्गत मुद्दा दर्ता गरी दिन ५ म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय रोल्पामा राखी थप अनुसन्धान भइरहेको छ ।

    कम्युनिस्ट सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर कडा कारबाही गर्दै आएको छ । विप्लवका थुप्रै कार्यकर्ताहरू पक्राउ परेका छन् ।

    रोल्पा जिल्लालाई विप्लवको नेकपाले आधार ईलाका बनाइ कथित हेडक्वाटरका रुपमा कामहरू सञ्चालन गर्दै आएको प्रहरी स्रोतको दाबी छ ।

    शनिबार, जेठ ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    लोकप्रिय

    • १.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ४.
      रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

    • ५.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ६.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२

    भर्खरै

    • १.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • २.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    • ३.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    • ४.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

    • ५.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

    • ६.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

    • ७.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

    • ८.
      बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation