• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • १०. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

ऐतिहासिक क्षेत्र शिवगढीको डिपीआर निर्माणको कार्य सुरु ।।


  •   शुक्रबार, बैशाख २७, २०७६ मा प्रकाशित
  • कृष्ण गैरे,कपिलवस्तु

    Advertisement

    शिवगढी मन्दिर क्षेत्रको गुरुयोजना निर्माणको जिम्मा पाएको कमन नेपाल कपिलवस्तुले सरोकारवालासंग सुझाव संकलन गरेको छ । गुरुयोजना निर्माण गर्दा समावेश गर्नुपर्ने कुराहरुको विषयमा संस्थाले चन्द्रौटामा सरोकारवाला पक्षसंग छलफल गरेको हो ।

    प्रदेश न ५ सरकारको विस लाख रुपैयाको लागतमा निर्माण हुन लागेको डिपिआर निर्माण गर्नुपुर्व संस्थाले शिववगढीको महत्व संग सम्वन्धीत विविध विषयमा छलफल गरेको वताएको छ ।

    डिपीआरको जिम्मा पाएको संस्थाले डिपीआरमा समावेश गर्ने विषयमा राय संकलन गर्ने , प्राविधिक पक्षहरुको अध्ययन अनुसन्धान गर्ने , आर्थिक तथा समाजीक पक्षहरुको अध्ययन गर्ने ,मस्यौदा प्रतिवेदन तयार गरी पुन छलफल गरि अन्तिम प्रतिवेदन डिपीआर प्रदेश सरकार समक्ष वुझाउने संस्थाका अध्यक्ष डम्मर शर्माले वताउनुभएको छ ।

    अध्यक्ष शर्माले शिवगढीको धार्मीक तथा ऐतिहासीक महत्वलाई विशेष प्राथमीकता दिएर प्रतिवेदन तयार गरिने वताउनुभएको छ । शिवगढी क्षेत्र धार्मीक महत्व वोकेको मन्दिर संगै एतिहासीक किल्ला समेत भएकाले दुवै पक्षलाई ख्याल गरेर प्रतिवेदन तयार गर्न शिवराज नगरपालीका वडा न ९ का वडा अध्यक्ष चुरावहादुर खडकाले सुझाव दिनुभएको छ ।

    नेपाली सेनाले समेत एतिहासीक किल्लाको विषयमा अध्ययन अगाडी वढाएकाले सुक्षम तरिकाले अध्ययन अनुसन्धान गरि प्रतिवेदन तयार गर्न शिवराज नगरपालीकाका नगरप्रमुख नेत्रराज अधिकारीले सुझाउनुभएको छ ।

    संस्थाले आज देखि नै प्रतिवेदन तयार गर्ने काम अगाडी वढाएको संस्थाका सचिव पोमनारायण पौडेलले जानकारी दिनुभयो । सचिव पौडेलले विज्ञ समुहको टोली सहित आज नै शिवगढीको अवलोकन गरी कार्य आगाडी वढाईने समेत वताउनुभएको छ । कार्यक्रममा सरोकारवाला व्यक्ती , संघसस्थाका प्रतिनिधि , जनप्रतिनिधि संचारकर्मी लगाएतको उपस्थीती रहेको थियो ।

    शुक्रबार, बैशाख २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ७.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ८.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...