• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

खुल्लाचौर मै आगो दन्किएपछी …..


  •   बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान : अपरान्ह तीर घरका मान्छे काममै व्यस्त थिए । त्यही बीचमा एक घरमा आगोको लप्का देखियो । आगोको मुस्लो र धुँवा देखेपछि सबै आत्तिएँ, चिच्याउन थाले ।“गुहार ! गुहार ! लौन घरमा आगो लाग्यो बचाउ, बचाउ ।” मानिसहरूको यस्तै चित्कार सुनिन्थ्यो । वरपरका सवै भेला भए। झिमरुक फाँटको खेलमैदान बीचमा परालले छाएको छाप्रामा आगो लागिरहँदा मानिसहरू घरका समान झिक्न र आफन्तलाई जोगाउन लागिपरेका देखिन्थे । कोहि सम्पत्ति सबै डढ्यो भनेर आलाप विलाप गरिरहेका थिए ।कोही आगोको रापले बेहोस थिए ।

    Advertisement

    तस्वीर: राम बहादुर बिश्वकर्मा,कामना डेली/प्युठान।

    यत्तिकैमा आगलागीको खबर सिडियो कहाँ पुग्यो। सिडियोले निर्देशन गरेसँगै आएका संयुक्त सुरक्षा फौज उद्धार सामाग्री सहित उद्धारमा जुटे सुरक्षाफौजलाई पनि आगो निभाउन हम्मेहम्मे भएपछि १०१ नम्बरमा फोन गरेर दमकललाई बोलाइयो।

    तस्वीर: राम बहादुर बिश्वकर्मा,कामना डेली/प्युठान।

    त्यसको केही क्षणमा नै रेडक्रसका प्रतिनिधि एवम् दमकल तथा एम्बुलेन्स पनि साइरन बजाउँदै आइपुगे । रेडक्रसको टोली सहित चिकित्सकहरू आगालागीका कारण घाइते भएका व्यक्तिहरूलाई तत्काल प्रारम्भिक उपचार गर्दै थिए भने गम्भीर उपचार गर्नुपर्नेलाई एम्बुलेन्समा हालिदै थियो । सुरक्षा निकायका प्रतिनिधिले घटना र पीडितका सम्बन्धमा आवश्यक जानकारी एवम् मुचुल्का तयार गरिरहेका देखिन्थे भने प्रशासनिक निकायका प्रतिनिधि स्थानीय तहका पदाधिकारीसँग समन्वय गरिरहेका थिए । घटनाका पीडित भेट्दै तत्कालिन राहत दिदै थिए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ बद्रीनाथ गैह्रेका अनुसार प्युठानमा मंगलबार भएको यो घटना वास्तविक नभै जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा गरिएको विपद् पूर्व तयारी एवम् प्रतिकार्य योजनाको नमूना पूर्व अभ्यास हो ।

    तस्वीर: राम बहादुर बिश्वकर्मा,कामना डेली/प्युठान।

    आपत्कालीन अवस्थामा आइपर्ने जोखिमलाई न्यूनीकरण गर्न त्यस्तो अभ्यास गरिएको हो। आगलागी हुने कारण, आगलागी नियन्त्रण, आगलागीमा परेकाहरूको उद्धार, तत्काल उपचार तथा राहतका लागि सर्वसाधारणलाई व्यावहारिक रूपमै कसरी सक्षम बनाउने भन्ने उद्देश्यले प्रयोगात्मक अभ्यास गरिएको हो।आगलागीमा परेकाहरूलाई उद्धार गर्न सिकाउन, आगलागी नियन्त्रक हातेयन्त्र (फायर इस्टिंगुइसर) को प्रयोग, घाइतेहरूलाई गरिने उद्धार तथा घाइतेको उपचारको लागि अस्पताल लैजान प्रयोग गरिने अस्थायी स्ट्रेचर बनाउने तरिकालगायतका विषयमा व्यावहारिक ज्ञान दिइएको थियो।

    तस्वीर: राम बहादुर बिश्वकर्मा,कामना डेली/प्युठान।

    तीनदिने प्रशिक्षणको अन्तिम दिन गराइएको आगलागी नियन्त्रणको अभ्यास प्रदर्शन गरेर स्थानीयले आगलागी हुँदा संयमता र विवेकपूर्ण तरिकाले काम गनुर््पर्ने सन्देश दिए ।कार्यक्रम प्यूठान नगरपालिका भित्रका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, स्थानिय तहका प्रतिनिधि, विपत व्यवस्थापन समिति, सरकारी कार्यालयका प्रमुखहरु, जिल्ला स्थित सुरक्षा निकाय लगायतले प्रत्यक्ष अवलोकन गरेका थिए ।

    तस्वीर: राम बहादुर बिश्वकर्मा,कामना डेली/प्युठान।

    उक्त अभ्यासको अवलोकनपछि तिनीहरुले स्थानियलाई संयमित हुन सिकाउने खालका व्यावहारिक अभ्यासको जरुरत भएकोमा जोड दिएका थिए । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले विपद्मा नआँतिन सिकाउनका लागि प्रशिक्षण र आगलागी नियन्त्रण अभ्यासले सहगोग पुगेको बताउनुभयो ।जिल्लामा अागलागीका घटना बढि हुने गरेका कारण सचेतना तथा घटनाको उद्दारमा समन्वय र सहजिकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम अायाेजना गरिएको प्रजिअले गैह्रेले कामना डेलीसंग बताउनुभयाे

    तस्वीर: राम बहादुर बिश्वकर्मा,कामना डेली/प्युठान।

    तस्वीर: राम बहादुर बिश्वकर्मा,कामना डेली/प्युठान।

    बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...