• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ३. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ६. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ७. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ८. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ९. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • १०. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

झिमरुकमा खिचातानी:गाँउपालिकामा तानिए वडाका कर्मचारी


  •   सोमबार, बैशाख १६, २०७६ मा प्रकाशित
  • पालिका अध्यक्ष जिसीले वडालाई कर्मचारी नदिएपछी

    Advertisement

    प्यार अलि खाँन,प्युठान।
    झिमरुक गाँउपालिकाका अध्यक्ष तिलकबहादुर जिसीको ठाडो आदेशले वडा नंंं ८ को वडा कार्यालय कर्मचारीबिहिन छ । वडा कार्यालय कहाँ राख्ने भन्ने विषयमा वडा अध्यक्ष तुलसबहादुर बस्नेतसंग विवाद उत्पन्न हुँदा पालिका अध्यक्ष जिसीले वडामा कार्यरत सरकारी कर्मचारीलाई गाँउपालिकामा तानेका हुन् । कर्मचारी नहुँदा विहानबाट साँझसम्म जनताका कामहरु आफुलेनै गर्दै आईरहेको वडा अध्यक्ष बस्नेतले बताए । ‘म जनताको जनप्रतिनिधि हो, मैले जिम्मेवारी पुरा गर्नुपर्दछ ।’ बस्नेतले भने, ‘जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराई, नागरिकता सिफारीस लगाएतका कामहरु म आफै गर्दै आएको छुु ।’ वडा सचिव, सामाजिक परिचालक, प्राविधिक सहायक, कार्यालय सहयोगी कोही पनि नभएको उनले बताए । ‘सबै कर्मचारीलाई पालिका अध्यक्षले तान्नुभएको छ ।’ बस्नेतले भने, ‘नेपालकै सायद पहिलो वडा होला जो वडा अध्यक्षले मात्रै कार्यसम्पादन गर्दैआएको छ ।’

    वडा कार्यालय साविकको जनता मावी स्थित टिमुरचौरमा स्थापना गरे बहुसंख्यक जनतालाई सरकारी सेवासुविधा लिन पायक पर्ने बस्नेतको भनाई छ । सुरुदेखिनै वडा कार्यालय कहाँ राख्ने भन्ने विषयमा आवस्यक प्रक्रिया चाल्दै आएको तर पालिका अध्यक्षले कुनै चासो र सुनुवाई नै नगरेको बस्नेत बताउँछन् । बहुसंख्यक नागरिकको मागलाई बेवास्था गर्दै पालिका अध्यक्ष जिसीले वडा कार्यालय फुलबारी तोकेका छन् । हालको वडा केन्द्र राख्ने भनिएको फुलबारी साविकको तुषारा गाविसको एउटा वडा गोब्दीका स्थानियहरुलाई मात्रै पायक पारेर तोकीएको स्थानिय गाउँलेहरुले बताउँछन् । उता पालिका अध्यक्ष जिसीले भने गाँउसभाको दुईतिहाई बहुमतले वडा केन्द्र टुङ्गाएको जिकिर गर्छन् । ‘मैले रोकेको छैन्, पद्धति विधिलाई त सबैले मान्ने होला नी ।’ गाँउसभालाई वडा नं. ८ ले त्यतीबेला बहिस्कार गरेको वडा अध्यक्ष बस्नेत बताउँछन् ।
    विवाद मिलाउन जिल्ला समन्वय समितिको सकृयतामा वडा केन्द्र सिफारीस गर्न बनेको कार्यदलले वडाको भुुगोल, जनसंख्या अध्ययन पश्चात् वडाको केन्द्र झालापोखरी काभ्रारुख हुने निश्कर्ष निकालेको छ । राजनीतिक दल, प्रजिअ, समन्वय समितिका संयोजक सम्मीलित कार्यदलले दिएको सुझाव पालिका अध्यक्ष जिसीले नमान्ने भएका छन्् । ‘हामीले निर्णय गरिसक्योँ यसबाट बाहिर जादैनाँै ।’ अध्यक्ष जिसीले भने, ‘गाँउसभाले विवादको टुङ्गो लगाईसक्यो ।’
    तात्कालीन माओवादीबाट निर्वाचीत वडा अध्यक्ष बस्नेतको वडाबाट जनमोर्चालाई सबैभन्दा कम मत आएकाले वडा कार्यालयका लागि चरम अस्वस्थ राजनीति भएको स्थानियहरु बताउँछन् । पालिका अध्यक्ष जिसीले जनमोर्चालाई भोट दिएको गोब्दी फुलबारी क्षेत्रलाई मात्रै ध्यान दिएर वडाकै छेउ तथा पुछारमा वडा केन्द्र राख्न जिद्धि गरेको टिमुरचौरका स्थानिय लाल बहादुर सुनारले बताए ।

    सोमबार, बैशाख १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ३.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    भर्खरै

    • १.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ६.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ७.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ८.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...