• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

गुल्मीमा झाडा पखलाबाट सिङ्गो गाउँ नैै प्रभावीत


  •   बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा झाडा पखलाबाट सिङ्गो गाउँ नैै संकट परेको छ । जिल्लाको मुसिकोट नगरपालिको वडा नम्वर ४ रहेको दजाकोटमा सिङ्गोगाउँ नै झाडा पखलाको महामारिमा फैलिएको हो । झाडा पखलबाट ५८ जना बिरामी परेका छन् । भने ३ जनाको अबस्था गम्भीर रहेको छ ।झाडा पखलबाट बिरामी मध्ये गम्भीर अबस्थामा रहेकाको गुल्मी अस्पताल र अरु बिरामीको बिभिन्न स्थानमा उपचार भइरहेको स्थानिय हरि छन्तेलले बताए । सोमबार ४ जनाबाट फैलिएको झाडा पखला बिहिबारसम्म माहमारीको रुपमा फैलिएको हो । दजाकोटका ७५ घरधुरीका बालक देखि बृद्ध सम्म सयौजनालाई गत चार दिन देखि झाडा पखलाको माहमारीले सिङ्गो गाउँ नै संकट ग्रस्त बनेको स्थानिय हरि छन्तेलले बताए । संक्रमण थप बढ्ने डरले दुई दिन देखि स्थानिय पशुपति निवि समेत बन्द गरिएको छ ।प्रभावित क्षेत्रमा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाको नेतृत्वमा जिल्ला अस्पतल गुल्मी, जनस्वस्थ्य कार्यालय गुल्मी, वामीटक्सारबाट स्वास्थ्यकर्मी आएर यस विद्यालयको प्रङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । स्वास्थ्य शिविरमा १५ देखि २० जनालाई उपचार गरिरहेको मेयर सापकोटाले बताए ।केहिलाई अहिले गुल्मी अस्पताल तम्घास पठाउने तयारीमा रहेको सापकोटाले बताए । उनका अनुसार लुरेखोला मुहानको पानी पिउने सवै घरधुरी छाडापखलाको माहमारीमा परेका हुन् । पानी पिउने मध्ये ७० देखि ७५घरधुरी खोलाको पानी पाईप मार्फत गाउँमा ट्याङकीमा संकलन गरि पिउँदै आएका थिए ।पानी पिउने जति सबै संकटमा परेका हुन् । नगरप्रमुख सापकोटाका अनुसार पानीकै कारण झाडा पखलाको महामारी फैलिएको बताए । आगोलागीका बेला अस्थाई रुपमा नुरखोला लालाङली मुहानको पानी खुवाएको सापकोटाले बताए ।पहिला बिरामीको उपचारमा ध्यान दिने र त्यस पछि मुहान के प्रदुर्षण छ त्यस बारे छानविन गर्ने नगर प्रमुख सापकोटाले बताए । उनका अनुसार त्यस मुहानको तलबाट त्यस दजाकोटवासीले पानी पिउने गरेका छन् ।त्यस भन्दा अलि माथीको मुहानमा स्थानियले कपडा धुने गर्दछन् । त्यसको सावुन लगायत दुषित पानी बगेर तलको मुहानमा गएर मिस्सीदा दजाकोटवासीलाई झागापखला लागेको स्थानियको अनुमान छ ।बिरामी मध्ये १ जना बेहोस महिलालाई जिल्ला अस्पताल पठाई सकिएको र थप ४ जनालाई पनि पठाउनु पर्ने देखिएको मेयर सापकोटाले बताए । सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।५६ घरधुरी जलेर नष्ट भएको थियो । भने १जनाको मृत्यु समेत भएको थियो । घर गोठ सहित ७० वटा जलेको १० करोड भन्दा बढिको क्षति भएको थियो ।

    Advertisement

    बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation