• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ३. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ४. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ५. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ६. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • ७. नौबहिनीको बजेट : खेतबारीदेखि सडकबत्तीसम्म विकासको उज्यालो योजना

  • ८. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ९. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

गुल्मी महोत्सवमा बैकुण्ठ महतले ‘नेता ज्यु मिल्नुस, देश बनाउनुस’ भनेपछी…..


  •   आइतबार, चैत २४, २०७५ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी ।  मेला महोत्सवमा प्राय कलाकारहरुले माया प्रेमका गीत गाएर दर्शकलाई मनोरञ्जन दिने गर्दछन् । दर्शकहरुको पनि चाहना गायकले गाएर चर्चामा रहेका गीतहरु गाइदिए हुन्थ्यो भन्ने हुन्छ ।
    कतिपय गीतहरु यस्ता पनि हुन्छन् जसले समाज सकरात्मक सन्देश पनि दिन्छन् । समाज परिर्वतनमा भूमिका खेल्छन् । गीत एउटा यस्तो माध्यम बनेको छ गीतले नै देशका र सुन्ने श्रोताका भित्रका मनोभावलाई बाहिर ल्याउने काम गरेको पनि छ ।
    कालाकाहरु पनि देशको परिस्थितिलाई जस्ताको तस्तै गरि गीत ल्याउने गर्नाले पनि समाज केहि उठेक बिकृतिलाई रोक्न खबदारी गर्न मद्दत पनि गरेका हुन्छन् । कलाकारहरु धेरै ठाउँमा हुने कार्यक्रमहरुमा दर्शकहरुकै चाहना अनुसार गीतहरु गाएर मनोरञ्जन दिने गर्दछन् । गीत सुनेर मनोरञ्जनसँगै परिर्वतनका स्वरहरु पनि बेला बखतमा आउने गर्दछन् ।
    दर्शकको भित्रि इच्छा पनि रमाला गीतहरु गाइदिए हुन्थ्यो । तर शनिबार गुल्मी महोत्सवमा एक गायकले फरक प्रस्तुततिबाट सुरु गरेका थिए ।

    Advertisement

    गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २० गतेदेखि ३० गते सम्म सञ्चालन भइरहेको प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव एवं व्यापार मेलाको कार्यक्रममा गायिक मञ्जु पौडेल, शान्तीश्री परियारले दर्शकलाई निकै रमाइलो देश भत्तिपूर्ण गीतबाट पनि रमाइलो प्रदान गरेका थिए ।
    गायिका पौडेल र परियारले आदा दर्जन गीतहरु गाएर रमाएका दर्शकहरु लोक दोहोरी क्षेत्रमा लोकप्रिय गायक बैकुण्ठ महतले सुरुमै स्टेजमा रहेका राजनितिक दलका नेताहरुलाई उठाएर अगाडी ल्याए । त्यति मात्रै होइन महोत्सवमा अतिथिमा रहेका अरु युवा नेतृत्वमा रहेका युवालाई पनि अगाडी ल्याए ।

    उनले गीत गाउनु पूर्व नेताहरुलाई भने सामाजिक सदभाव कायम गरौं । तपाईहरु मिल्नुस जनतालाई नेपालीजनताले शान्तिको शास फेर्न पाउनु पर्छ त्यस्तो समानको व्यवस्था तपाईहरुबाटै ल्याउनु पर्छ । महोत्सवको चौंथो दिनको कार्यक्रममा प्रमुख अतिथिमा रहेका प्रमुख जिल्ला अधिकारी सहित बिशिष्ट अतिथिमा रहेका नेकपा गुल्मीका सचिव बुद्धि जिसी, नेपाली काँग्रेस गुल्मीका उपसभापति बिष्णु बलाल, सुरक्षा निकायका प्रमुखहरु सहित एक दर्जन अतिथिहरुको सहभागिता थियो ।
    गायक महतले सुरुमै नेकपा गुल्मी सचिव र नेपाली कांग्रेस गुल्मी सपभापति बलालललाई अगाडी ल्याउनुको अर्थ मेरो गीतले तपाईहरु मिलेर देश बनाउनु भन्ने सार्थकता दर्शाएको छ त्यसैले मिल्नुस देश बनाउनुस् । गायक महतको भनाइसँगै हाम्रो नेपाल हामी नेपाली भन्ने गीतबाट उनले आफ्नो प्रस्ुतति सुरु गरे ।
    माया प्रेमका गीतहरुमा रमाउने दर्शक शनिवार भने आफनै अधिकारको लागि गाइएको गीतमा रमाए । उनको गीतमा जनतालाई चाहिने जनतालाई शान्तिसँग बाच्न पाउनुपर्ने वातावरण र अधिकार हुनुपर्छ भन्ने सन्देश गीतमा थियो । यो नेपालमा रहेका सबै नेपाली एक हौं सबै नेताहरु एक जुट बनौ सबैलाई शान्तिका साथ बाच्न पाउने वातावरण बनाऔं भन्ने खालका गीतहरु गाउँदै गए दर्शकले हात उठाएरै साथ दिए । कलाकार हेर्न र गीतमा रमाउन आएका दर्शकहरु उनको सन्देश मुलक गीतमा रमाए । अतिथिमा रहेका नेताहरुले हात समाए सामाजिक सदभाव कायम गरौ भन्दै साथ दिए ।
    धेरै शब्दबाट उनले शान्तिको देश युद्ध अशान्ति नगरौं, सामाजिक सदभाव कायम गरौं सबै मिलौं सबै शान्तिले बाचौ देश बनाऔं भन्ने भावका शब्दहरु सहित गीत गाए माया प्रेमका गीत अरु रमाइला गीतहरुमा जस्तै दर्शकले निकै चाखलाग्दो तरिकाले साथ दिए ।
    उनका अन्य प्रस्ुतुतिमा माया प्रेमका रमाइला गीतका प्रस्तुतिहरु पनि थिए । गायक महत आफैमा सर्जक पनि हुन् । उनी झण्डै दुई दशक यता साँगीतिक क्षेत्रमा क्रियाशिल छन् । कार्यक्रमको अन्त्यमा गायक कमल खत्रीको प्रस्तुति थियो तर प्रतिकुल मौसमका कारण उनको प्रस्तुतिका लागि अडिएका दर्शकहरुलाई पानीका कारण आशा निभाई दियो ।
    आइतवारको कार्यक्रममा पशुपति शर्मा, मञ्जु पौडेल, उज्जवल गिरी, तिलक बस्नेत, रितु थापा, निर्मला थापा लगायतका कालाकारहरुको प्रस्तुतति रहने छ । गुल्मीमा गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २० गते महोत्सव सञ्चालन भएको छ ।
    महोत्सव चैत्र ३० गते सम्म चल्नेछ मेलामा २३० वटा स्टल रहेका छन् । तम्घासको चिदिचौर खेल मैदानमा संचालन भएको महोसत्वमा कृषिलाई उच्च प्रथामिकता दिइएको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए । महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा बिशेष प्रथामिकता दिइएको महोत्सव मुल आयोजक समिति सह–संयोजक नवराज भुसालले बताए ।
    जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उदेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपानेले बताए । मेलामा प्रत्येक दिन ख्याति प्राप्त राष्ट्रिय,हास्य व्यग्य कलाकारहरुको प्रस्तुति रहने गरेको छ ।

    आइतबार, चैत २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण
    शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक
    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    गाउँको स्वर, मञ्चको चमक : रामप्रसाद गुरुङ
    रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक
    प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ३.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ४.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ५.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ६.
      शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...