• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

सामाजिक गीती कथा ‘शंख’ सार्वजनिक(भिडियो सहित)


  •   शुक्रबार, चैत २२, २०७५ मा प्रकाशित
  • कपिलवस्तु।
    गीत संगीतले मानिसलाई मनोरञ्जन प्रदान गर्ने गर्दछ । संगीतले मनोरञ्जन मात्र प्रदान गर्दछ भनेर हामीले भन्यौं भने हामी गलत हुन्छौं । संगीतमा मानिसको भावना, दुःख, पीडा, सामाजिक सन्देश समेत लुकेको हुन्छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल बन्दै गरेका मोडल प्रकाश सापकोटाको शब्दमा मनसुन क्रियसनले ‘शंख’ नामक एल्बम सार्वजनिक गरेको छ । सामाजिक कुरिती, विकृति, विसंगति तथा सामाजिक भेदभावलाई गीति कथा मार्फत जस्ताको तस्तै पर्दामा उतारिएको छ । रिजन थापा मगरले संगीत भरेका गीतलाई देवी घर्ती तथा रिजन थापामगरले स्वर दिएका छन् । गीतलाई बासु बरालले छायांकन गरेका हुन् भने यस गीतमा प्रकाश सापकोटा, सिमा ढकाल, जिरे खुर्सानीमा ख्याती कमाएकी कलाकार सविता गुरुङ तथा बाल कलाकारको रुपमा कृष श्रेष्ठले दमदार अभिनय गरेका छन् ।मनसुन क्रियशनको प्रस्तुति रहेको यस गीतलाई काभ्रे जिल्लाको सुब्बा गाउँमा छायांकन गरिएको हो । यस गीतलाई श्याम कुँवरले सम्पादन गरेका छन् भने गीतको कथावस्तु तथा निर्देशन चलचित्र निर्देशक तथा कोरियोग्राफर देवेन्द्र पाण्डेले गरेका हुन् । गीतलाई मनसुन क्रियसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । समाजमा तल्लो जात र गरीब भनेर गाउँका ठूला भनाँदा र धनाढ्य कहलाउनेहरुले हेप्ने, छुवाछुतको भुमरीमा पिल्साएर गरीबलाई आफ्नो पैतालाको धुलो सरी मान्ने चलन अझै पनि बाँकी नै छ भनेर गीतमा छर्लङ्गै प्रस्तुत गरिएको छ । गरीब हुनुको पीडा एकातिर छँदै छ अर्कोतिर तल्लो जात भनेर ठुलाबडाले मात्र हैन गरीबका छोराछोरीलाई उनीहरुका छोराछोरीले पनि अत्याचार गर्ने परिपाटी रहेको दर्साइएको छ ।
    गीति कथाको रुपमा प्रस्तुत गरिएको यो गीतलाई सानो पर्दाको ‘छोटो चलचित्र’ भन्दा पनि फरक नपर्ने र ग्रामीण समाजको यथार्थ घटनालाई काल्पनिक रुपमा जस्ताको तस्तै उतारेको कलाकार तथा गीतकार प्रकाश सापकोटाले बताए । समाजको यथार्थ घटनालाई जस्ताको तस्तै उतारिएको र गीतले मागेका सबै कुराहरु प्रस्तुत गरिएकोले गीतलाई दर्शकले रुचाउने कुरा गीतका निर्देशक देवेन्द्र पाण्डेले बताए ।

    Advertisement

    शुक्रबार, चैत २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation