कामना डेली, काठमाडौं। राशिका डिजिटलको प्रस्तुतिमा श्रिधर अधिकारी र धर्मराज खतिबाडको ख्याल ख्यालमै पिरति बजारमा अाएको छ । माया पिरति आधारित गितमा माया लाउदिन भेटन धाउदिन भन्ने शब्द लाई प्रयोग गरिएको छ । स्याडगजा र धादिगको ठिटा ठिटि भेट भएर माया जालमा फसेको कुरा गितमा जोडिएको छ । जुन गितमा श्रिधर अधिकारी र चर्चित गायिका पुर्णकला बि सि को आवाज रहेको छ । जस्मा लय . शब्द बिष्णु सिजंालि मगरको छ । जस्मा राजेश भंडारी , मेनुका थापा , बिक्रम राना . र सुष्मिता को अभिनय रहेको छ ।
केही समय हस्यकलाकारको रुपमा चिनिएका अधिकारीले अहिले लोक गितहरु बजारमा ल्याएका छन।
Advertisement