• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

देउवालाई भेटेर शाहले भने-‘नेपाल विद्यार्थी संघको जिम्मेवारी मलाई दिनुस’


  •   आइतबार, चैत १०, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्व लिन पहल गर्दै आएका ऋषिकेशजंग शाहले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर औपचारिक रुपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

    आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर उनले नेविसंघको नेतृत्व आफूलाई दिन माग गरेका हुन् । आफ्नो दावी प्रस्तुत गनी उनी शक्ति प्रदर्शनसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । नेविसंघ कार्यकर्ताहरु बस र मोटरसाइकल चढेर बूढानीलकण्ठ पुगेका थिए ।
    करिब दुई हजार जति समर्थकहरुको भिडलाई नेतृत्व गर्दै शाहले आज पार्टी सभापति शेर बहादुर देउवा उनले भने, ‘विगतदेको महाधिवेशन गर्ने कार्य देखि लगेर अहिले पनि मेरो सक्रियता र ग्राउन्ड लेभल हेर्ने हो भने नेविसंघको नेतृत्वमा अरु विकल्प नभएको शाहले पार्टी सभापतिलाई बताए ।
    ’

    नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति खारेज भएपछि नेतृत्व हात पार्न ऋषिकेश जंग शाह सक्रिय छन् । उनले पार्टी र विद्यार्थीका नेताहरुसँग भेटेर लबिङ गर्दै आएका छन् । आफूलाई नेविसंघमा प्रभावशाली मानिने दुरेन राई, दुजाङ शेर्पा, शंकर पौडेल, प्रेमराज जोशीलगायतको पनि समर्थन रहेको उनले शाहले बताए।

    त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष भइसकेका पौडेल ११ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारसमेत बनेका थिए । ११ औं महाधिवेशनताका दुजाङ सिटौला समूहमा थिए । जोशी महर नेतृत्वको कार्यसमितिमा नेविसंघको प्रवक्ता थिए ।

    कार्यक्रममा पौडेलले भने, ‘नेविसंघको अधिवेशन गर्न सक्ने खालको कार्यसमिति आवश्यक छ । संरचनागत ज्ञान भएको, सम्बन्ध राम्रो भएको, विद्यार्थीलाई परिचालन गर्न सक्ने, पार्टीलाई बलियो बनाउन सक्ने नेतृत्व आजको आवश्यकता हो । आजको यो कार्यक्रमले सभापति ज्यूलाई केही सन्देश पक्कै दिएको छ ।’

    यसैगरी राईले नेविसंघको नेतृत्वमा ऋषिकेश नै अहिलेको आवश्यकता भएको बताए । उनले भने, ‘कम्युनिष्टहरु सर्वसत्तावादतर्फ उन्मुख भइरहेको गम्भीर परिस्थितिमा विद्यार्थीहरुलाई हाक्नका लागि अहिले जुझारु र सशक्त नेतृत्वको आवश्यकता छ । त्यसैले हामीले ऋषिकेशजंग शाह नै अहिलेको आवश्यकता हो भनेका छौं।

    आइतबार, चैत १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation