• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

प्युठानमा दर्शक उफारे गायक रामजी खाँणले


  •   शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान – प्युठान महोत्सवको आज आठौ दिन । बहुचर्चित लोक दोहोरी गायक रामजी खाँण महोत्सवका मुख्य आर्कषण थिए । त्यसैले दर्शकहरुमा पनि उनैको पर्खाई थियो । उनका गितहरु सुन्न र हेर्न युवाहरु आँतुर देखिन्थे । अपरान्ह, दिउंसोको दुई बज्दै थियो, कार्यक्रम संचालकबाट एक्कासी उद्ध्घोष भयो ‘बहुचर्चित लोकदोहोरी गायक रामजी खाँण मंचमा आईसक्नुभयो।’ अनि त छरिएका दर्शकहरु एकीकृत हुन थाले । महोत्सवमा परिसरमा छरिएर रहेका दर्शक रामजी स्टेज चढ्ने वित्तिकै नजिकिए । उनले फुल फुलेरै पहेलै भयो, हल्का हल्का लगाएको दामी देखिन्छ, मायाले नबोली नबोली फसाउँछ..लगायत आधा दर्जन बढि गीत गाउँदै दर्शकलाई उफारे । स्टेजमा उनले गीत गाउँदा महोत्सव स्थलको माहोल तातेको थियो । खाँणले आफ्नो प्रस्तुती दिएर दर्शकलाई भरपुर मनोरञ्जन दिए । खाँडले गाएको चर्चित ‘फूल फूलेर पहेंलै भयो’एकादशी बजारमा, बनैमा फुल रसायो अमिलो रसैले , एक एक जोडे दुई हुन्छ, दुई दुई जोडे चार हुन्छ लगायतका बोलको गीतमा युवादेखि वृद्धवृद्धा सबैले साथ दिएका थिए ।

    Advertisement

    गायक खाणले सांगितिक प्रस्तुती दिदै गर्दा दर्शकबाट बेला बेला ‘वान्स मोर’को नारा पनि लगाउन भ्याए। । त्यसबाट हौसिएका रामजीले क्रमैसँग चल्तीका दर्जन जती गीत पस्किएर भरपूर मनोरञ्जन दिए ।खाँण संगै एक सय वढी युवा, यूवती नाँचेका थिए । नाँच्दा धुलोनै उडेको थियो । मंचमा उनिसंग सेल्फी खिच्नेको ठुलै लर्को थियो प्युठानीहरुको । कार्यक्रममा शुक्रवार रुपा घर्तिमगर, गंगा पुन, बैकुण्ठ महत, नरहरी प्रेमी, डान्सर समिक्षा ओलीको पनि वेजोड प्रस्तुती रहयो । उनिहरुले गाउँदा पनि उपस्थित दर्शकले भरपुर साथ दिएका थिए ।

    त्यस्तै शनिवार राजु परियार, सम्झना लामिछाने, समिक्षा ओली, बैकुण्ठ महत लगाएतका ख्याती प्राप्त कलाकारहरुको उपस्थित रहने आयोजकले जनाएको छ । जुम्री वसपार्क व्यवस्थापन समितिद्धारा आयोजित प्युठान महोत्सव झिमरुक नदिको किनार खेल मैदान बिजुवारमा जारी छ। मेलामा दिनहुँ दर्शकहरुको ओईरो लागेको छ। आँठौ दिन झण्डै सात हजार दर्शकले महोत्सवको अबलोकन गरेको आयोजकले बताएको हो। महोत्सव फागुन १३ गते सम्म चल्ने आयोजक कमिटिका संयोजक सुमन श्रेष्ठले जानकारी दिए । बसपार्क व्यवस्थापन र सुविधासम्पन्न एम्बुलेन्स ल्याउने उदेश्यले सञ्चालन भएको महोत्सवमा दर्शकहरुको भरिपूर्ण साथ पाएको उनले बताए । महोत्सवमा कृषि स्टल निशुल्क राखिएको छ । त्यस्तै दर्शकहरुका लागि रमाईलो प्रदान गर्न मतका कुवा, पिङ्ग लगाएतका सामाग्री राखिएको आयाजकले जनाएको छ ।

    शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...