• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • २. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ३. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ४. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ५. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ६. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ७. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ८. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • १०. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

जहाँ सबै शिक्षक महिला छन्…


  •   शनिबार, माघ १२, २०७५ मा प्रकाशित
  • बिमल प्रसाद पोख्रेल – महिलाहरुले पनि अवसर पाएमा नेतृत्व तहमा रहेर पनि आफ्नो जिम्मेवारी सहजै पुरा गर्न सक्छन भन्ने गतिलो उदाहरण बनेका छन् । प्युठानको झिमरुक गाउपालिका वडा १ को अमर प्राथमिक बिद्यालय र बालसुधार प्राथमीक विद्यालयमा सबै शिक्षक महिला छन् ।यहाँ सहयोगि देखि प्रधानाध्यापक सम्म महीला छन।२०३६ सालमा स्थापना भएको अमर प्राथमिक बिद्यालयमा दर्जनौ शिक्षक शिक्षीकाले हजारौ बिद्यार्थीलाइ उच्च शिक्षा दिए। बिद्यालयको अबस्था भने उस्तै नै छ। नर्सरी देखी ५कक्षा सम्म पढाइ हुने यो बिद्यालयमा ३६ छात्रा र ३१ छात्र गरि ६७ जना बिद्यार्थी अध्ययन गर्छन।
    ५ कक्षासम्म पढाइ हुँदै आएको विद्यालयमा ६७ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक माया पन्थिले बताइन् ।‘ महिला शिक्षक मात्रै विद्यालयमा कार्यरत छाैँ’, उनले भनिन्, सहयोगी पनि महिला नै हुनुहुन्छ।,‘विद्यालयलाई सुधार गर्दै विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सबै शिक्षक लागिपर्छौं ।’विद्यालयमा देखापर्ने हरेक समस्या समाधानका लागि सवैजना महिला शिक्षक लागिपर्ने प्रअ पन्थीको भनाइ छ ।
    तिन जनाको दरबन्दि रहेको सो बिद्यालयमा २निजि शिक्षिका, १ बाल बिकास शिक्षिका, १ बिद्यालय सहयोगी कार्यरत छन। तिन वटा कच्ची भवनमा ९ वटा कोठाहरु रहेका छन।
    समस्या पानीकै
    बिद्यालयमा पिउने पानीको निकै ठूलो समस्या छ ।त्यसैले सहयोगी कमला के.सी आफैले दिनहुँ गाग्रोमा पानी बोक्छिन र बिद्यार्थीलाई पिउने पानीको ब्यबस्था गर्छिन ।

    Advertisement

    बिद्यालयमा पानीको अभावले गर्दा शौचालय ब्यबस्थित हुन सकेका छैनन। बिद्यालयको प्राङ्गणमा तारजालीको ब्यबस्था नहुदा बिद्यार्थीहरुलाई खेल्न, हिडडुल गर्न निकै जोखिम छ। बिद्यार्थीहरुलाई अविभावकहरुले बिद्यालय पठाउन, बिद्यार्थीको सरसफाई, कापी, कलम, झोलको ब्यबस्था गर्न हेलचेक्र्याई गर्ने गरेको प्रधानाध्यापक माया पन्थिले सुनाईन।
    त्यस्तै सोही वार्डको बाल सुधार प्राथमिक बिद्यालय बडाचौरमा ३५ जना बिद्यार्थीहरु पढ्छन। यहाँ पनी प्रअ देखि सहयोगी सम्म महिला नै छन।३ जना महिला शिक्षिकाले बिध्यालय चलाईरहेका छन। भिरको काखमा छ बिद्यालय,यहाँ पनी पिउने पानी र बिद्युतको समस्या रहेको जनाइएको छ। बिद्यार्थी खेल्ने खेल मैदानमा तारबार नहुदा निकै जोखिम हुने भएकाले बिद्यार्थीको धेरै हेरचाह गर्नु परेको बिद्यालय प्रधानाध्यापक बसन्ता खड्का बताउँछिन।

    शनिबार, माघ १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ५.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...