• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

डा.केसीका माग, यो सत्ताको लागि कोलाहल हुन् !


  •   शुक्रबार, माघ ०४, २०७५ मा प्रकाशित
  • राजु पुडासैनी।

    Advertisement

    हामीहरुलाई आइडलिजकल्ली के चैं प्रष्ट छ भने , गोविन्द केसीको माग यो सत्ताको लागि कोलाहल हो। हामीलाई के प्रष्ट छ भने यो सत्ता सामाजिक वितरण मा पनि नाफा खोज्छ।

    ‘समाजवादी’ सरकार अरे। समाजवाद उन्मुख संविधान हो अरे यो सरकारको अस्तित्व कारण।

    वृद्ध भत्ताको नाममा भोट कमाइन्छ , बितरण झै त लाग्छ तर नाफा दिलाउने बितरण हो त्यो ! यो सरकारमा कथित जनप्रतिनिधि छन् ! तिनीहरु चुनाव जितेर त्यहाँ पुगेका हुन् । चुनाव पैसाले जितेर पुगेका हुन् । पैसा नभए बिगतको संघर्षको व्याज मार्फत त्यहाँ पुगेका हुन् ।

    मेडिकल शिक्षा /सेवा दुरदराज सम्म सबैको पहुँच मा लैजा भनेर गोविन्द केसीले कलेज सम्बन्धन मा मिल्ने कमिसन नखा भनेका हुन्। योगेसहरुलाई अर्को पटक हार्न तयार बन् भनेका हुन् । हामीलाई जागिर , पद , पैसा को आस्वासन र पहुँचको अहम् नदिलाए हामी योगेश लाई पनि जिताउदैनौ। योगेश हार्न पनि चाहदैन।
    केसीले उठाएको माग अब अधिकारको माग रहेन भिक्षाको मागमा रुपान्तर भैसक्यो। जो दिन चाहदैन , त्यो सित माग्नु भनेको भिक नै हो। दलाल , नोकरसाही पूँजीवाद टिक्न नसक्ने स्थिति न-आएसम्म मुठ्ठी खोल्दै खोल्दैन क्या। गोविन्द केसी मरे भने ओली ले राजिनामा दिनै पर्ने कानुन छैन। अब नैतिकता त यो सत्तामा पुगेका , पुग्न चाहनेका हृदयमा छदै छैन। हुन पनि सक्दै सक्दैन। यो व्यवस्था नै अनैतिक व्यवस्था हो। यहाँ अब मागेर पाइन्न। एकातिर पाए दश तिर डामिन पर्ने हुन्छ।

    गोविन्द केसी हुरिबतासमा ननिभेको टुकि हुन् । टुकी मुनी अँध्यारो हुन्छ। दिपसिखा मास्तिर कालो धुँवा पनि हुन्छ। त्यो अँध्यारो र कालो धुँवा देखेर टुकी को रिस गर्न सकिन्नँ। निभिजाओस जाबो भन्न नि सकिन्नँ। गोविन्द केसी व्यक्ति सित सम्मान -असम्मान जेजे हुनपर्ने हो , गर्ने हो गरौँ। तर उनको स्पिरिट र सत्याग्रहले आर्जित शक्ति लाइ बिखन्डित हुन नदिउँ । गोविन्द केसीलाई टुकी बाट हाइड्रो मा बदल्ने हो? हो भने त यो दलाल पुँजीवादको विरुद्ध आजै उभिन सुरु गरौँ।

    तपाईं हामीमा आत्मनिर्णय को अधिकार कहाँ छ र ? भए त यत्तिको चिच्याउदा त्यो अधिकार अभ्यास भैसक्ने पर्ने हैन र ? अब मागेर हैन। खोसेर लिने नीति अख्तियार गर्न पटी सोच्ने बेला भएन र ? सोचौँ।

    शुक्रबार, माघ ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation