• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

अस्पताल बने, सेवा सुरु भएन

गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

लोकप्रिय समाचार

  • १. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • ३. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ४. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ५. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • ६. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ७. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ८. ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ

  • ९. अस्पताल बने, सेवा सुरु भएन

  • १०. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

काल घिनाएका अाङकाजी – बिदेशीकाे चाट्दै, नेपालमा थुक्छन् !


  •   सोमबार, पुष ३०, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    – जीवन डाँगी ।

    स्वर्ग छ या छैन “राम्रो मान्छेलेलाई स्वर्गमा पनि छिटै लैजान्छ” भन्ने नेपाली उखान छ । तर केही मनुष्यका दृश्य देख्दा, यस्तो लाग्छ कि, उनीहरु देखि स्वर्ग पनि घिनाए छ ।

    अाङकाजी नामक मनुवा नेपाली माटाेका घिनलाग्दा पात्र हुन् । उनले गर्ने हरेक नाैटंकीमा उदेकलाग्दो दृश्य बाहेक अरु केही देखिदैन । केहिदिन अघि राष्ट्रिय एकता दिवसलाई कालाे दिन मनाउदै गर्दा – केही थान अाङकाजीहरु खेरिएर पृथ्वीनारायण शाहकाे जन्मजयन्तीमा ढुङ्गालाई पृथ्वीनारायण बनाएर कृितिपुरमा थुके । बेला-बेलामा बाैलाउने अाङकाजी नाैलाे र अनाैठाे चित्र भने हाेईन । याे उनकाे जिबिका चलाउने शैली हाे !

    भनिन्छ मानिस – चेतनशिल प्राणी हाे ! तर अाङकाजीमा मानिसमा हुनुपर्ने एक काैडी चेतना र समवेदनशील छैन । सामाजिक सञ्जालमा चर्चा कमाउनकै लागि गर्ने, उनका अमानवीय स्वभाव अचम्मित बनाउने किसिमका छन् ।

    जात, धर्म, बर्गका नाममा समाज बिभाजन गर्ने र उशृखल गर्नेहरुलाई स्वर्ग घिनाएपनि, नर्क पठाउनै पर्छ । थाहा छ, उनीहरु नर्क जान मान्दैन तरपनि यस्ता राेगहरुलाई पठाउनै पर्ने बाध्यता जाग्दैछ समाजमा ।

    अास्था, बिचार सबैमा हुन्छ र छ । कुन जात, कुन धर्म, कुन समाज, कुन समुदाय – कुन स्थानमा पर्याे र कसले पार्याे, त्याे फरक पाटाे हाेला । अाजकाे परिबेशमा यसकाे बैज्ञानिक तवरले समाधान गर्ने मनस्थिति बनिसकेको, समयमा – उग्रता : पागल-पना : किन देखाउने ।

    अाफ्नाे पागल-पना, पागलखानामा देखाए भैगाे नि, कुनै समुदायको नाम भजाएर, बिदेशी पैसाेमा नाच्ने र अागनमा थुक्नेहरुलाई अपराधी भन्न ढुक्कले पाउनु पर्छ । स्वतन्त्रताकाे नाममा भाषा, धर्म, जातजाति खण्डित गर्नेहरुका नाच हेरेर बस्नेपनि राम्रा मनुष्य भने हाेईनन् ।

    नेपाली धर्ती अाङकाजीहरुले बाेझ भैसक्याे । अाखिर कहिले सम्म नाङ्गो रुपमा हिड्ने अाङकाजीहरु, तिमिहरु नाङ्गै हिड्छाै, हामीलाई लाज लाग्छ ।

    अविनले बनाएको कार्टुन देखेपछि उब्जिएका प्रश्न ।

    सोमबार, पुष ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो
    युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

    लोकप्रिय

    • १.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • २.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • ३.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ४.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ५.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२

    • ६.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय

    भर्खरै

    • १.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

    • २.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

    • ३.
      बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

    • ४.
      अस्पताल बने, सेवा सुरु भएन

    • ५.
      गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    • ६.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ७.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • ८.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation