• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

स्वर्गद्धारी नगरपालिकाका मेयरलाई मोविल छर्किएपछी…


  •   मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान । जिल्लाको स्वर्गद्धारी नगरपालिकाका प्रमुख नेत्र बहादुर रोकाय माथी मोबिल दल्ने प्रयास भएको छ।
    बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले नगरपालिकामै पुगेर मोविल छर्केका हुन। मेयर रोका नगरपालिकामा योजना बारे छलफल गरिरहेका बेला योजना शाखाको कार्यकक्षमै पुगेर मोबिल दल्ने प्रयास गरिएको हो ।आफुले लगाएको कपडामा मोबिल लागेको मेयर रोकाले  बताए। ‘हामी योजना शाखामा योजना बारे छलफल गर्दै थियौं मेयर रोकाले भने, ‘मलाई केही जानकारी थिएन ,उनिहरु ३ जनाको समुहमा थिए सवै कब्जामा छौ चुप लाग भनेर म माथी मोविल लगाए।’ सोमबार दिउँसो  तीन जनाको समुहमा रहेका उनिहरुले मेयर माथी मोबिल खन्याएर फोटो समेत खिचेर भागेको मेयर रोकायले टेलिफोनमा बताए।मेयर रोकाले आफू माथी लागेको आरोप पुष्ठि गरेर देखाउन चुनौती दिए स्वर्गद्धारी नगरपालिकाले प्रेस बिज्ञपति जारी गर्दै नगरप्रमुख रोकाए माथी प्रज्वलनशील पदार्थ खन्याई भएको आक्रमणको प्रयास प्रती गंभिर ध्यानाकर्षण भएको बताएको छ। नगरको काममा अबरोध गर्ने र शान्ती सुरक्षामा खलल पुर्याउने काम गरेकाले त्यस्ता गैरकानुनी कार्य गर्ने समुहलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई बिज्ञपति मार्फत आग्रह गरिएको छ। घटनाबाट नगरपालिकाको नियमित कामकाज कुनै बाधा नपुगेको समेत जनाईएको छ । स्थानीय तह चुनावमा मेयर रोकाय तत्कालिन एमालेबाट नगरप्रमुखमा निर्वाचित भएका थिए।

    Advertisement

    घटनापछि स्वर्गद्धारी नगरपालिकाले जारी गरेको बिज्ञपति।

    उता बिप्लव नेतृत्वको नेकपाले स्वर्गद्धारी नगरप्रमुखलाई कारबाही किन शीर्षक दिएर बिज्ञपति निकालेको छ। जिल्ला सेक्रेटरीको दस्तखत नै नभएको ६ बुंदे बिज्ञप्तीमा भष्ट्राचार गरेको,जनता माथि कर थोपरेको,उपोभोक्ता समितीमा पार्टी नेता कार्यकर्तालाई पदाधिकारी बनाएर किर्ते बिल भरपाई मिलाई रकम अनियमितता गरेको आरोप लगाईएको छ। कमिसनको भरमा प्राकृतिक श्रोतको दोहन गरिएको,कर्मचारी पदपुर्तीमा बिज्ञापन गरेको देखाईएपनी आफू निकट उम्मेद्धवारलाई नियुक्ती दिएको आरोप मेयर रोका माथी लगाईएको छ। यसैबीच, नगरप्रमुख रोकायलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ती जारी गर्दै कारवाहीको चेतावनी दिइएको छ।

    बिप्लब नेतृत्वको नेकपाले जारी गरेको बिज्ञपति।

    मेयरको हालको कामकारवाही नसच्चिए कठोर कदम चाल्ने उसले चेतावनी दिएको छ।विप्लवका जिल्ला ईन्चार्ज ‘अजय’ ले जनता र पार्टिका केही मान्छेहरु घट्नामा संलग्न रहेको स्वीकार गरेका छन ।’जनप्रतिनिधी धनप्रतिनिधी भए’ उनले टेलिफोनमा भने,’अब जनताले नै कारबाही गर्छन।’
    नगरपालिकामा आफू अनुकुल गर्ने र आर्थिक हिनामिना लगायत विभिन्न खालका क्रीयाकलाप देखिएकोले मेयर माथी कारबाही गर्नु परेको उनले बताए।

    मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...