• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

कपिलवस्तुमा बिपन्न बालवालिकालाई न्यानो कपडा वितरण


  •   मङ्गलबार, पुष १७, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    सहयोगी हात अभियान द्धारा गरिव विपन्न वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । अभियान्ता दिपक खड्काले शिवराज नगरपालिका वडा न ९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्यानरत २० जना वालवालिकाहरुलाई हुट तथा ट्राउजर वितरण गरिएको हो । सहयोगी हात सवैको साथ भन्ने नारासहित यस वर्ष अभियान संचालन गरिएको छ ।
    विगतको वर्षदेखी सामाजिक संजाल फेसवुक मार्फत सहयोगी हात नाम पेजवाट सुरु भएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिने अभियान्ता खड्काले वताए । “सुरुमा फेसवुक मार्फत सहयोग आयो पछि अन्य सहायेगी दाताहरु आफै आएर सहयोग गर्नुभएको छ ” उनले भने यस वर्ष सुरुवात यहावाट भयो यसलाई निरन्तरता दिन्छौ । खड्कले यस वर्ष ५ वटा विद्यालय तथा वृद्धवृद्धा,अपा¨ता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिने वताए ।
    नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष समेत रहेका खड्काले विगतको वर्ष करिव २ लाख बरावरको न्यानो सामाग्रि वितरण गरिएको वताए । न्यानो कपडा वितरण गर्दै मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णु प्रसाद खतिवडाले सामान्य रुपमा संचालन भएको अभियानले दुखी गरिवलाई ठुलो साहयता भएको जनाए । गरिव तथा विपन्न परिवारहरुले आफ्ना छोराछोरीलाई न्यानो कपडा किन्न नसक्दा जाडोमा कठ्याग्र्रीने गरेको वताए । खतिवडाले प्रत्येक वर्ष चिसोकै कारणले धेरै बालवालिकाहरुले ज्यान गुमाउने गरेकोले यस्ता अभियानले निरन्तरता पाउनुपर्ने वताए । अभियानलाई सफल पार्न सक्दो सहयोग गर्न समेत सवैमा आवह्ना गरे ।
    नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रध्यनाध्यापक यादव चन्दले विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकोमा धन्यवाद दिए । सामाजिक क्षेत्रमा गरेको यो कार्यलाई प्र अ चन्दले खुलेरै प्रशंसा समेत गरे । न्यानो कपडा वितरणमा रौतहट जिल्ला चन्द्रनिगाहपुर बस्ने गंगा काष्ठ उद्योगका व्यावस्थापक राजु मैनालीको सहयोग रहेको अभियान्ता खड्काले वताए ।

    Advertisement

    मङ्गलबार, पुष १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation