• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ८. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

प्युठानका ७ सड्क खनिदै, ७५ जना संवाहरकर्ता परिचालन


  •   मङ्गलबार, पुष १७, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।

    Advertisement

    प्युठानका ग्रामिण क्षेत्रमा सड्क खन्ने कामलाई तिव्रता दिर्ईएको छ । सड्क सञ्जाल वढी भएपनि यातायात सञ्चालन नहुँदा समस्या परेको हो । कच्ची सड्कमा नियमित रुपमा यातायात सञ्चालन गर्न पूर्वाधार शाखा प्युठान अन्र्तगत सञ्चालित राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम अन्र्तगत सड्कमा सड्क मर्मत संवाहर कर्ता राखिएको छ । आफ्नो कार्यक्षेत्रमा पर्ने एक सय ५० किलोमिटर सड्कमा ७५ जना सहजकर्ता राखिएको राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रमका सव इन्जिनियर अनिल चौधरीले बताए । उनले भने,‐‘प्रत्येक २ किलोमिटरमा १ जना संवाहरकर्ता राखेका छौँ । ’
    सड्कमा खाल्डाखुल्डी पुर्ने, सड्क सुधार गर्ने, पानी तर्काउने, जेसिविले खनेको सड्क सम्माउने काम सहजकर्ताले गर्ने उनले जानकारी दिए । उनले भने,‐‘नियमित यातायात सञ्चालन गर्न नियमित संवाहरकर्ता राखेका हौँ ।’ संवाहरकर्ताले विहान ९ बजेदेखि साझ ५ बजेसम्म काम गर्छन् । कार्यालयले सुधार गर्ने ठाँउ निर्देशन गर्छ । उनले भने,‐‘निर्देशन अनुसार काम भईरहेको छ । ’ सड्कमा काम गर्न संवाहरकर्ता आएनआएको अनुगमन गर्ने उनले बताए । उनले भने,‐‘महिनामा ३ पटक अनुगमन गरि खन्ने स्थान किटान गरिदिन्छौँ । ’
    संवाहरकर्ताले जिल्लाको दररेट अनुसार दिनको पाँच सय ८५ रुपियाँमा काम गरेको उनले बताए । उनले भने,‐‘शनिवार उनीहरु काम गर्दैनन् । ’
    जिल्लाका ७ सड्कमा ७५ जना संवाहरकर्ता
    राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रमले जिल्लाका ७ वटा कच्ची सड्कमा संवाहरकर्र्ता राखेको छ । दाखाक्वाडी‐बर्जिवाङ‐सोत्रेसारी सड्कमा १५ जना, विजुवार‐ढुंगेठाटी‐देउराली सड्कमा ८ जना, बाग्दुला‐दम्ती‐बाहने सडक खण्डमा ३ जना, बाग्दुला‐मच्छी‐अर्खा भिमगिठे सड्क खण्डमा १९ जना संवाहरकर्ता राखिएको छ ।
    त्यस्तै मच्छी‐ बागेमरोट‐सौतामारे सडक खण्डमा ८ जना, चेरनेटा‐पुरनठाटी‐जोगीटारी सडक खण्डमा १४ जना र कुमालटार‐कुन्द्राचौर‐रातापानी सड्क खण्डमा ८ जना संवाहर कर्ता राखिएको सब इन्जीनियर चौधरीले बताए ।
    संवाहरकर्ताले ४ महिना काम पाएनन
    जिल्ला प्राविधिक कार्यालयले राखेका संवाहरकर्ताले ४ महिना काम पाएका थिएनन् । कार्यालय रहने नरहने निश्चित नभएपछि उनीहरुलाई हटाईएको सब इन्जिनियर चौधरीले बताए । उनले भने,‐‘सेवा सुविधा दिने निकाय नभएर रोकेका थियाँै । ’
    ४ महिना खाली रहेका सहजकर्तालाई पूर्वाधार विकास कार्यालय स्थापना भएपश्चात काममा लगाईएको छ । मंसिर १ गतेदेखि नियमित रुपमा काममा लगाएको चौधरीले बताए । ५ वर्षको लागि संवाहरकर्ता राखिएको हो । समय सकिन लागेको छ । चौधरीले भने,‐‘ यहीँ असार मसान्त सम्म समयअवधि हो । ’

    मङ्गलबार, पुष १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation