• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

दाङ बस दुर्घटना अप्डेट:२३ को मृत्यु,१४ गंभिर घाईतेको उपचार हुँदै


  •   शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
  • शिव खनाल।दाङ- दाङमा शुक्रबार साँझ शैक्षिक भ्रमणमा गएर फर्किएका विद्यार्थी सवार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ। घटनामा १४ जना गंभिर घाइते भएका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी भन्ने स्थानमा नमस्ते राप्ति यातायात प्रालिको बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना हुंदा २१ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले बताए ।दुई जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो।दुर्घटनाका परि १९ पुरुष र ४ महिलाको मृत्युभएको छ ।

    Advertisement

    मृत्युभएका मध्य १२ जनाको पहिचान खुलेको छ । जस्मा बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का मदन खत्री क्षेत्र, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदिप घिमिरे, रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वलीको मृत्युभएको छ ।

    त्यसैगरी, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय बबिता खत्री, दंगिशरण गाउँपालिका १ घर भएका २० बर्षिय सञ्जीत रत्गैयाँ, जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ बर्षिया कुशुम रावल, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षिय खेमराज भट्टको दुर्घटनामा परि मृत्युभएको छ ।

    त्यसैगरी, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ बर्षिय हिम्मत बोहरा, जुम्ला कन्कासुन्दरी गाउँपालिका ५ घरभएका २० बर्षिय विरेन्द्र कन्डरा र जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ बर्षिया शैलजा शाहीको पनि दुर्घटनामा परेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

    दुर्घटनामा परि गम्भिर घाईतेहरुको कोहलपुर र नेपालगञ्जमा उपचार भैरहेको छ ।

    दुर्घटनामा घाइतेको विबरणः-
    १. जिल्ला जुम्ला तातोपानि गा.पा.४ बस्ने बर्ष १८ कि हिमाली हमाल, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस बोल्न सक्ने
    २. ऐ चन्दनाथ न.पा. ३ बस्ने बर्ष १६ को कुशेन्द्र खत्री, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै उपचार हुदै सिरियस
    ३. जिल्ला कैलाली टिकापुर न.पा.८ बस्ने बर्ष १७ की समिक्षा रोकाया, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस बोल्न सक्ने ।
    ४. जिल्ला अछाम मंगलसेन नगरपालिका ५ बस्ने बर्ष १८ को बिक्रम भण्डारी, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
    ५. जिल्ला रुकुम त्रिबेणी गा.पा.६ बस्ने बर्ष १७ को प्रेम बहादुर खड्का, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
    ६. जिल्ला दाङ घोउमनपा १७ स्यूजा बस्ने बर्ष १७ की मनिका रिजाल, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
    ७. जिल्ला जुम्ला चन्दनाथ न.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
    ८. ऐ.ऐ. ४ बस्ने बर्ष १६ की बर्सा रोकाया, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै अबस्था सुधार हुदै सामान्य
    ९. जिल्ला अछाम मंलगसेन नगरपालिका वडा नं.५ बस्नेबर्ष १८ को यूवराज ढुंगाना, (अवस्था सिरियस) कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
    १०. जिल्ला रुकुम सानीभेरी गा.पा. २ बस्ने बर्ष १६ की रोजिना पुन, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
    ११. जिल्ला दाङ घोराही उप-महानगरपालिका १४ बस्ने बर्ष २० को संजय खनाल, रिफर नर्सिङहोम नेपालगंजमा उपचार हुदै सिरियस
    १२. जिल्ला रुकुम सानोभेरी गा.पा.१० अर्मा बस्ने बर्ष १७ को राजन डागी, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
    १३. जिल्ला अछाम मंगलसेन नगरपालिका ५ बस्ने बर्ष १८ को भद्र बिष्ट, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस बोल्न सक्ने
    १४. जिल्ला रोल्पा परीवर्तन गा.पा.४ बर्ष १७ को प्रकाश वली, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै छ।

    अन्यको केहि समयपछि सनाखत गरिने डिएसपी शाहीले जानकारी दिए। मृत्यु हुने र घाइते सवै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन।

    झन्डै ७ सय मिटर तल खसको बस क्षतविक्षत अवस्थामा फेला परेको छ।

    बसमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार थिए । वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रवार नै कपुरकोट गएका थिए । तीनै विद्यार्थी र शिक्षक सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरी दाङ तर्फ फर्कंदै गर्दा शुक्रबार साँझ ५ बजेतिर दुर्घटनामा परेका हुन ।
    यही वर्षदेखि सञ्चालनमा आएको बहुप्राविधिक शिक्षालयका विद्यार्थीको प्रयोगत्मक कक्षाको लागि नमस्ते राप्ती प्रालीको बस भाडामा विद्यालयले लगेको थियो ।प्रहरीले बसमा जम्मा ३७ जना सवार रहेको जनाएको छ ।बसमा ३४ जना विद्यार्थी, दुई शिक्षक र चालक थिए ।दुर्घटनाको एकीन कारण भने खुल्न सकेको छैन् ।।

    शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...