• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

सरुमारानी गाउपालिकाद्धारा स्कूल बस सन्चालन !


  •   मङ्गलबार, पुष ०३, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान ।सरुमारानी गाउपालिकाले जिल्लामै पहिलो पटक एक सरकारी विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सुविधाका लागी स्कूल बस सन्चालनमा ल्याएको छ । सरुमारानी गाउँपालिका वडा नं. ४ स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुको सुविधाका लागि वस संचालन गरेको हो । प्युठान भालुवाङ सडकमा दिनहुं पैदल आउजाउ गर्दा विद्यार्थीको सुरक्षा चुनौती वढेको र टाढाका विद्यार्थीहरुलाई ध्यानमा राखेर बागेखोला- बडडाडा स्कुल वस संचालनमा ल्याइएको सरुमारानी ४ का वडा अध्यक्ष चिन्त बहादुर सोमैले बताए। विद्यालयलाई आवश्यकता पनि भयो’ सोमैले भने, ‘अभिभावकहरूले पनि आफ्नो बच्चा स्कूल पुग्यो कि पुगेन भनेर चिन्ता हुन्छ ।’ ‘विद्यालय छुट्टी भएपछि घर नआउने जस्ता समस्याबाट मुक्त गराउन हामीहरूले योजनाका साथ गाडी राखेको हो ।’ उनका अनुसार चालु आर्थिक बर्षमा गाउपालिकाले स्कुल बस संचालनका लागि ४ लाख ४४ हजार ४४५ रुपैया बिनियोजन गरिएको थियो। टाढाका बिध्यार्थीलाई लक्षित गरि स्कुल बस संचालन गरेको गाउपालिकाले जनाएको छ।गाउपालिकाभित्रका मोतिपुर, ठाडिओदार, छत्तिवन दमार कुडुले गाउँका ७० भन्दा धेरै बालबालिका ५ घण्टा बढि समय पैदल हिडेर बिद्यालय आउजाउ गर्दै आएका थिए । गाउँकै बुद्ध प्राबिबाट कक्षा ५ उत्तिर्ण गरेका बिध्यार्थी निमाबि र माबी तहको शिक्षा हासिल गर्न जनता माबि बडडाडाँ पुग्नैपर्ने बाध्यता छ ।विद्यालयका प्रधानाध्यापक योग कुमार पाण्डेले गाउपालिकाले स्कुल बस संचालन गर्दिए पछि बिध्यार्थिहरुलाई राहत मिल्ने बताए । यस्ले ‘छात्रछात्राको पढाइमा समेत प्रगती हुने बिश्वास लिएका छौ।’उनले भने। अधिकांश अभिभावकले छोराछोरी विद्यालयमा ल्याउन र पु¥याउन समय नभएर यहाँ पढाउन वञ्चित भएका थिए ।विद्यालयमा वस सेवा सुरु भएपछि विद्यार्थी तथा अभिभावक हर्षित भएका छन् ।अभिभावकहरुले यस अघि स्कुल बस संचालन गर्न माग गर्दै आए पनि कहिकतैबाट सुनुवाई भएको थिएन। स्कूल बस सेवा सन्चालनमा ल्याईएपछी टाढाटाढाबाट पढन आउन जान विद्यार्थीहरुलाई सुविधा मिलेको अभिभावकहरुले बताएका छन् । जसले गर्दा अभिभावकहरू पनि आफ्ना बालबच्चा गाडीमा विद्यालय जान पाएपछि सुरक्षाको महशुस गरेका छन् ।

    Advertisement

    मङ्गलबार, पुष ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...